सविना र शैल ‘भ्वाइस अफ नेपाल’को फाइनलमा, पदम र प्रिजोल प्रतिस्पर्धाबाट बाहिरिए – HamroAwaj

सविना र शैल ‘भ्वाइस अफ नेपाल’को फाइनलमा, पदम र प्रिजोल प्रतिस्पर्धाबाट बाहिरिए  – HamroAwaj

काठमाडौं । सविना योङहाङ लिम्बु र शैल लिम्बु टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनको फाइनलमा प्रवेश गरेका छन् । आज (शुक्रबार) प्रसारण भएको सेमिफाइनलको पहिलो एपिसोडबाट उनीहरु अन्तिम चारमा प्रवेश गरे । टीम प्रविशा अधिकारीको समूहका शैल र टीम राजेशपायल राईबाट सविना सुरक्षित रहे । अन्तिम आठको प्रतिस्पर्धाबाट टीम राजेशका पदम राई … Read more

प्रदेश १ की निर्णायक निर्मला – HamroAwaj

प्रदेश १ की निर्णायक निर्मला  – HamroAwaj

१ पुस, विराटनगर । ९३ सदस्यीय प्रदेश १ प्रदेश सभामा सरकार गठनका लागि एउटा सांसद जितेको जसपा निर्णयक छ । बहुमतका लागि ४७ सिट चाहिने प्रदेश १ मा एमाले–राप्रपा र सत्ता गठबन्धनसँग समान ४६–४६ सिट छ । सरकार गठनका लागि जसपा सांसद निर्मला लिम्बू निर्णयक हुन् ।  प्रत्यक्षमा कुनै सिट नजितेको जसपाले समानुपातिकमा पाएको १ … Read more

मेयर हर्क साम्पाङ र कार्यपालिका सदस्यको विवादमा अल्झिएको धरान – HamroAwaj

मेयर हर्क साम्पाङ र कार्यपालिका सदस्यको विवादमा अल्झिएको धरान  – HamroAwaj

१ पुस, धरान । सुनसरीको धरान उपमहानगरपालिकामा मेयर हर्कराज साम्पाङ राई र कार्यपालिका सदस्यको विवाद थप चर्किएको छ । १३ भदौको कार्यपालिका बैठकमा मेयर राई र वडाध्यक्षहरुबीच विवाद भएको थियो । त्यसयता कार्यपालिका बैठक नै बस्न सकेको छैन । मेयर राईले कात्तिक १७ गते, २४ गते र मंसिर २९ गते डाकेको बैठक पनि बस्न सकेन … Read more

घट्यो इन्धनको मूल्य – HamroAwaj

घट्यो इन्धनको मूल्य  – HamroAwaj

१ पुस, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल/मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मटितेल १७८ रुपैयाँ थियो । … Read more

एकीकृत समाजवादीसहित ७ पार्टीलाई सचेतकसहितको सुविधा – HamroAwaj

एकीकृत समाजवादीसहित ७ पार्टीलाई सचेतकसहितको सुविधा  – HamroAwaj

१ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीसहित दश वटा दलले संसदीय दलको सुविधा पाउने भएका छन् । जसमा ७ वटा दलले भने सचेतक सहितको सुविधा पाउने छन् । १० वटा दलको सिंहदरवारभित्र संसदीय दलको कार्यालय हुनेछ । यसको व्यवस्थापन संघीय संसद सचिवालयले गर्नेछ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता … Read more

सांस्कृतिक शहरको मौलिकता जोगाउन अक्षम महानगर – HamroAwaj

सांस्कृतिक शहरको मौलिकता जोगाउन अक्षम महानगर  – HamroAwaj

१ पुस, काठमाडौं । शुक्रबारदेखि काठमाडौं महानगरपालिका २८औं वर्षमा प्रवेश गरेको छ । बिहीबार महानगर स्थापना दिवसको कार्यक्रममा काठमाडौं-२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सोबिता गौतमले २७ वर्षको महानगरको गतिविधिको निचोड निकालेर भनिन्– ‘हामीले सम्पदाको रुपमा रहेको हाम्रा मौलिकताहरु गुमाउँदै गएका छौं । यसलाई पुनर्जीवन दिन महानगरपालिकासहित सबैले भूमिका खेलौं ।’ काठमाडौंको मौलिकता जोगाउने सवालमा सबभन्दा … Read more

सम्झनामा सीमित ‘सगरमाथाको ढोका’ – HamroAwaj

सम्झनामा सीमित ‘सगरमाथाको ढोका’  – HamroAwaj

सगरमाथा क्षेत्र जानका लागि अहिले जस्तो सडक र हवाई सुविधा नहुँदा जिरी हराभरा थियो । शाही नेपाली वायु सेवा निगमका केही जहाज मात्र सगरमाथा क्षेत्रमा जान्थे । ती जहाजमा ठूलाबडाले मात्र टिकट पाउँथे । त्यसैले जिरी हुँदै जानुको विकल्प थिएन । जिरी नटेकिकन सगरमाथा पुग्न सकिंदैनथ्यो । त्यसकारण मान्छेहरूले जिरीलाई ‘गेट वे अफ एभरेष्ट’ भने … Read more

‘मृत शहरमा बदलिएको स्वीस सपना’ – HamroAwaj

‘मृत शहरमा बदलिएको स्वीस सपना’  – HamroAwaj

जिरीटार सरकारी खर्क हो । यहाँ सरकारी गाई, भैंसीको गोठ थियो । जसलाई ‘राजाको गोठ’ भनिन्थ्यो । वर्षायाममा यो ठाउँमा गोठ बस्ने र हिउँद लागेपछि अन्यत्र लैजाने गर्दथे । राजाको गोठ लगेपछि भने गाउँलेले यहाँ पशु चराउन पाउँथे । अधिकांश घर काठले बनेका भुइँतले थिए, जसलाई कत्तरे घर भनिन्थ्यो । थोरै संख्यामा ढुङ्गा–माटोले बनेको घ्याङ्घर … Read more

इन्दिरा राना मगर : बन्दी बाबुआमाका बालबच्चाकी कर्मआमा – HamroAwaj

इन्दिरा राना मगर : बन्दी बाबुआमाका बालबच्चाकी कर्मआमा  – HamroAwaj

१ पुस, काठमाडौं । थुप्रै बालबच्चा कारागारको चौघेराभित्र थुनिन पुगेका छन्, विना कसूर । कैद भुक्तान गरिरहेका आमासँगै कारागार पुगेका, त्यहीं जन्मिएका लालावालालाई खुला संसार कसरी देखाउने ? यही प्रश्नले बारम्बार बिथोलिरहन्थ्यो, इन्दिरा राना मगरलाई । अन्ततः उनले यी अबोध बालबच्चालाई त्यो पर्खालको घेराबाट निकालेर आफ्नै न्यानो आश्रयमा हुर्काउने निधो गरिन् । यो ३३ वर्षअघिको … Read more

सिड्नी थण्डर १५ रनमा अलआउट – HamroAwaj

सिड्नी थण्डर १५ रनमा अलआउट  – HamroAwaj

१ पुस, काठमाडौं । अष्ट्रेलियन बिग बास लिग (बीबीएल) मा सिड्नी थण्डर १५ रनमा अलआउट भएको छ । शुक्रबार एडिलेड स्ट्राइकर्स विरुद्धको खेलमा थण्डर ५.५ ओभरमा १५ रन बनाउँदै अलआऊट भएको हो । थण्डरका ब्रेण्डन डगेटले सर्वाधिक ४ रन बनाए । पाँच खेलाडीले खाता खोल्न सकेन । थण्डरलाई १५ रनमा अलआउट गर्न एडिलेड स्ट्राइकर्सका हेनरी … Read more