विश्वकपमा तेस्रो भयो क्रोएसिया – HamroAwaj

विश्वकपमा तेस्रो भयो क्रोएसिया  – HamroAwaj

२ पुस, काठमाडौं । क्रोएसियाले विश्वकपमा पुनः एकपल्ट उच्चस्तरकाे प्रदर्शन गर्दै तेस्रो स्थान जितेको छ । ऐतिहासिक टिम मोरक्कोलाई शनिबार भएको प्लेअफमा क्रोएसियाले २-१ गोलअन्तरले पराजित गरेको हो । ज्लात्को ड्यालिक प्रशिक्षित क्रोएसिया चार वर्षपघि रुस विश्वकपमा फ्रान्ससँग फाइनलमा पराजित रहेको थियो । सन् १९९८ मा विश्वकपमा डेब्यू गरेर एकपल्ट फेरि विश्वकपमा तेस्रो हुँदै क्रोएसियाले … Read more

योगेश मगर र करण राई ‘भ्वाइस अफ नेपाल’को फाइनलमा, आशिष महर र रिहान गिरी बाहिरिए – HamroAwaj

योगेश मगर र करण राई ‘भ्वाइस अफ नेपाल’को फाइनलमा, आशिष महर र रिहान गिरी बाहिरिए  – HamroAwaj

योगेश मगर (दायाँ) र करण राई । काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन चारमा फाइनलको समीकरण तयार भएको छ । शनिबारको एपिसोडबाट योगेश मगर र करण राई अन्तिम चारमा प्रवेश गरेका छन् । आशिष महर र रिहान गिरी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । प्रमोद खरेलको समूहबाट योगेश र राजु लामाको समूहबाट करण फाइनल राउण्डमा प्रवेश … Read more

चिसो बढ्दा अमेरिकामा १ करोड ५० लाख मानिस बिरामी – HamroAwaj

चिसो बढ्दा अमेरिकामा १ करोड ५० लाख मानिस बिरामी  – HamroAwaj

२ पुस, लस एन्जलस । संयुक्त राज्य अमेरिकामा यस मौसममा अहिलेसम्म कम्तीमा एक करोड ५० लाख बिरामी भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सार्वजनिक गरेको रिपोर्टमा जनाइएको छ । शुक्रबार सार्बजनिक रिपोर्ट अनुसार यो अवधिमा एक लाख ५० हजार अस्पताल भर्ना र नौ हजार ३०० जनाको मृत्यु भइसकेको शुक्रबार सार्बजनिक सीडीसीको रिपोर्टमा … Read more

टौदहमा जलेवाको माछा शिकार (तस्वीरहरु) – HamroAwaj

टौदहमा जलेवाको माछा शिकार (तस्वीरहरु)  – HamroAwaj

२ पुस, काठमाडौं । काठमाडौंको दक्षिणतर्फ टौदह पोखरीमा हिजोआज जलेवा चराको सानो समूह देखिन्छ । जाडोयाममा बसाइ सरेर आउने यो चरा उपत्यकामा प्राय: यही पोखरी आसपासमा बस्छ । टौदहमा जलेवाले माछाको शिकार गर्छ । शनिबार बिहान ८ बजे टौदह पोखरीको डिलमा पुग्दा केही जलेवा माछा खोज्न पानीमा डुबुल्की मार्दै थिए । एकैछिनमा एउटा जलेवाले मुखमा … Read more

खेलजस्तै जीवन – HamroAwaj

खेलजस्तै जीवन  – HamroAwaj

कोही पूर्ण छैन। हरकोहीबाट अन्जानमा गल्ती हुन्छ। एक गल्तीकै कारण निराशावादी भने हुनुहुन्न। गल्तीबाट सिक्दै गल्ती दोहोर्‍याउनु हुन्न। गल्ती दोहोरिन थाले बानी पर्न सक्छ। क्रोएसियाली किपरको गल्ती (देखिएका) का कारण विपक्षी अर्जेन्टिनाले पेनाल्टी पायो, सेमिफाइनलमा। मेस्सीले पेनाल्टी हान्न पाउनु उनको आत्मविश्वास बढ्ने थप कारण बन्यो। गोल थपिएसँगै मेस्सीप्रतिको विश्वास थप बढ्यो। यही हौसलाले अर्जेन्टिनाका खेलाडीमा … Read more

‘पशुपतिप्रसाद’को चर्चित पात्रमाथि ‘भष्मे डन’ निर्माण हुने, दशैंमा रिलिज तयारी – HamroAwaj

‘पशुपतिप्रसाद’को चर्चित पात्रमाथि ‘भष्मे डन’ निर्माण हुने, दशैंमा रिलिज तयारी  – HamroAwaj

काठमाडौं । चर्चित फिल्म ‘पशुपतिप्रसाद’मा निकै रुचाइएको पात्र थियो भष्मे डन । यो चरित्रले बिपिन कार्कीलाई घरेलु फिल्ममा स्थापित गरिदियो । यो पात्रमाथि सयौ मिम र ट्रोल बने । नेटिजनमाझ यसको चर्चा अहिले पनि सेलाएको छैन । यो लोकप्रिय पात्रमाथि फिल्म ‘भष्मे डन’ निर्माण हुने भएको छ । पशुपतिप्रसादको स्पिन-अफ (कुनै फिल्मको चर्चित पात्रमाथि केन्द्रित … Read more

खप्तड : विकासका ठूला कुरा होइन, स-साना काम नै बाँकी – HamroAwaj

खप्तड : विकासका ठूला कुरा होइन, स-साना काम नै बाँकी  – HamroAwaj

सुन्दर सुदूरपश्चिमका अनेक सौन्दर्यस्थलमध्ये एक हो, खप्तड लेक । अध्यात्मवादीलाई जति मोहक छ, भौतिकवादमा विश्वास राख्नेहरूका लागि पनि उत्ति नै आकर्षक छ खप्तड । आध्यात्मिक मनोवृत्तिको साधारण व्यक्तिलाई पनि साधक, तपस्वी र ब्रह्मज्ञानी बनाउने यो उच्च भूमि जो-कोही भौतिकवादीको लागि पनि चित्ताकर्षक छ । यहाँ प्रकृतिप्रेमी तथा अध्येताले समय बितेको पत्तै नपाउने अनेक परिदृश्य र … Read more

‘वार एण्ड पिस’, इतिहास र रूस – HamroAwaj

‘वार एण्ड पिस’, इतिहास र रूस  – HamroAwaj

यदि फ्रान्सेली सम्राट नेपोलियन बोनापार्टले रूसमाथि आक्रमण नगरेको भए लियो टोल्सटोयले ‘वार एण्ड पिस’ लेख्दैनथे होला । फलस्वरुप विश्व साहित्य अलिकति ‘गरिब’ हुन्थ्यो । काल्पनिक चरित्रहरूको कहानी भन्दा पनि यो विशाल उपन्यास टोल्सटोयले आफ्नो इतिहासबारे सिद्धान्त प्रतिपादन गर्न लेखेका थिए । उनलाई सन् १८२५ मा रूसमा ‘डिसेम्बरिस्ट’ हरूले किन त्यस बखतको तानाशाही जार (रूसी सम्राट) … Read more

बालुवाटार बोलाएर देउवाले दिए कांग्रेस सांसदहरुलाई बधाई – HamroAwaj

बालुवाटार बोलाएर देउवाले दिए कांग्रेस सांसदहरुलाई बधाई  – HamroAwaj

२ पुस, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा बधाईं दिँदै संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले कांग्रेसकै नेतृत्वमा गठबन्धन … Read more

पत्रकार महासंघ पर्साले जित्यो फेलोसिप क्रिकेट प्रतियोगिताको उपाधि – HamroAwaj

पत्रकार महासंघ पर्साले जित्यो फेलोसिप क्रिकेट प्रतियोगिताको उपाधि  – HamroAwaj

२ पुस, वीरगञ्ज । सेकेण्ड फेलोसिप क्रिकेट प्रतियोगिता २०२२ को उपाधि नेपाल पत्रकार महासंघ पर्साले जितेको छ । वीरगञ्जस्थित ज्ञानदा एकडेमीमा शनिबार आयोजित प्रतियोगितामा रोटरी क्लबलाई ९ बिकेटले हराउँदै पत्रकार महासंघ विजयी भएको हो । ६ ओभरको खेलमा रोटरी क्लबले ६२ रनको लक्ष्य दिएको थियो । महासंघले ३ बल अगाडि नै १ विकेटको क्षतिमा लक्ष्य … Read more