विदेश जाने मौसमी श्रमिकलाई वैधानिकता, स्थानीय तहले पठाउन सक्ने – HamroAwaj

विदेश जाने मौसमी श्रमिकलाई वैधानिकता, स्थानीय तहले पठाउन सक्ने  – HamroAwaj

४ पुस, काठमाडौं । सरकारले मौसमी श्रमिक (सिजनल वर्कर) विदेश पठाउने कामलाई वैधता दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विदेशमा मौसमी श्रमिक पठाउनेबारे एक निर्देशिका पास गरेको छ, जसले स्थानीय तहहरुलाई सम्बन्धित देशका स्थानीय निकाय वा रोजगारदाता कम्पनीसँग सम्झौता स्थापित गरेर मौसमी कामदार विदेश पठाउन बाटो खुला गरेको हो । पछिल्ला दिनमा बेलायत र … Read more

एमालेको नजर राष्ट्रपतितिर – HamroAwaj

एमालेको नजर राष्ट्रपतितिर  – HamroAwaj

४ पुस, काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा भाग लिएको नेकपा एमाले दोस्रो दलमा खुम्चिएको छ । ०७४ को चुनावमा जितेको भन्दा ४३ सिट कम अर्थात् ७८ सिट मात्रै जितेको एमालेले गठबन्धनका रहेका दलहरुसँग मिलेर पनि बहुमत जुटाउने सम्भावना छैन । अझ चुनावमा तालमेल गरेको दल, जनता समाजवादी … Read more

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने करिम बेन्जिमाको संकेत – HamroAwaj

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने करिम बेन्जिमाको संकेत  – HamroAwaj

काठमाडौं । फ्रान्सका स्ट्राइकर करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने संकेत गरेका छन् । विश्वकप टिममा स्थान बनाएका बेन्जिमा कतार पनि गएका थिए । चोटका कारण उनी एउटा पनि खेल नखेली फर्किनु पर्‍यो । उनको अनुपस्थितिमा पनि फ्रान्स विश्वकपको फाइनलमा पनि पुगेको थियो, आइतबार राति भएको उपाधि भिडन्तमा अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भयो । त्यसको भोलिपल्ट … Read more

विरामीलाई तातो पन्यूँले डाड्ने ‘माता’ पक्राउ – HamroAwaj

विरामीलाई तातो पन्यूँले डाड्ने ‘माता’ पक्राउ  – HamroAwaj

४ पुस, काठमाडौं । उपचारका लागि भन्दै आएकी एक जना विरामीलाई सक्त घाइते बताएको आरोपमा आफूलाई माता बताउने सचिना मगर तामाङ पक्राउ परेकी छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई सोमबार पक्राउ गरेको एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । उनले भने, ‘मंगलबार अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिएर विस्तृत अनुसन्धान थाल्छौं ।’ प्रहरीका अनुसार … Read more

चिकित्सक संघको अध्यक्षमा ३ जनाको उम्मेदवारी – HamroAwaj

चिकित्सक संघको अध्यक्षमा ३ जनाको उम्मेदवारी  – HamroAwaj

४ पुस, काठमाडौं । बिरामीको सेवामा सधैँ तत्पर रहने चिकित्सकलाई यतिबेला चुनाव लागेको छ । नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ । आज विभिन्न पदमा ४१ जनाको उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले जानकारी दिए । उनका अनुसार अध्यक्षमा डा सन्तोष पौडेल, डा शिवजीविक्रम सिलवाल र डा … Read more

शहरवासीलाई सुविधा होइन, ठेकेदारलाई कमाउने अवसर – HamroAwaj

शहरवासीलाई सुविधा होइन, ठेकेदारलाई कमाउने अवसर  – HamroAwaj

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने निर्णय गरेसँगै काठमाडौंवासी दुई कित्तामा बाँडिएका छन् । पार्किङ हल गर्न खुलामञ्चमा बहुतले पार्किङस्थल निर्माण गर्ने र खुला स्थान जोगाउने दुई कित्ताको आ-आफ्नै तर्क छन् । यसरी महानगरवासी पक्ष–विपक्षमा विभाजित भइरहँदा महानगरपालिका भने प्रस्तावित संरचना अपरिहार्य भएको निष्कर्षसहित सक्दो चाँडो निर्माण कार्य गर्ने तयारीमा जुटेको छ । महानगरको यो … Read more

९ डीएसपीको काज सरुवा (सूचीसहित) – HamroAwaj

९ डीएसपीको काज सरुवा (सूचीसहित)  – HamroAwaj

४ पुस, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । जसअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा रहेका दानबहादुर थापा इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भएका छन् । इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी ठगबहादुर केसी कास्की सरुवा भएका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर … Read more

संसदीय दलमा सहमति खोज्न गगन–शेखरले पाए एक रात समय – HamroAwaj

संसदीय दलमा सहमति खोज्न गगन–शेखरले पाए एक रात समय  – HamroAwaj

४ पुस, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरुले संसदीय दलको नेताको साझा उम्मेदवारमा सहमति जुटाउन नेताद्वय शेखर कोइराला र गगन थापालाई आग्रह गरेका छन् । कांग्रेसको निर्वाचन समितिले संसदीय दलको नेताका लागि भोलि मंगलबार दिउँसो २ देखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ । त्यसको अघिल्लो दिन सोमबार विहान डा. शेखर र … Read more

पार्किङ खोजिरहेका बालेनलाई चिरिबाबुको ‘मेट्रो’ प्रस्ताव – HamroAwaj

पार्किङ खोजिरहेका बालेनलाई चिरिबाबुको ‘मेट्रो’ प्रस्ताव  – HamroAwaj

४ पुस, काठमाडौं । सबैले स्वीकारेको विषय हो, काठमाडौंमा ठूला क्षमताका वैकल्पिक सार्वजनिक सवारी साधान (मास ट्रन्जिट) को विकास र सञ्चालन अनिवार्य भइसक्यो । तर, काठमाडौं महानगरपालिका शहरभित्र निजी सवारीको संख्या, आवागमन र सुविधा बढाउने गरी खुलामञ्चभित्र पार्किङ पूर्वाधार बनाउन अग्रसर छ । यही बेला ललितपुर महानगरपालिकाका प्रमुख (मेयर) चिरिबाबु महर्जनले निजी सवारी चलाउने प्रवृत्तिलाई … Read more

२६ वर्षमा पनि बनेन बागलुङ–कुश्मीशेरा सडक    – HamroAwaj

२६ वर्षमा पनि बनेन बागलुङ–कुश्मीशेरा सडक     – HamroAwaj

४ पुस, बलेवा । जिल्लाको दक्षिण क्षेत्रलाई जोड्ने गरी २६ वर्षअघि निर्माण थालिएको बागलुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । मालढुङ्गादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँठाउँमा गएका पहिरा तथा मर्मत नभएको कच्ची सडकका खाल्डाखुल्डीले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । बागलुङ नगरपालिका–१ मालढुङ्गादेखि वडा नं १० को गलुवासम्मको एक किमी सडक … Read more