गगन थापा बसेको होटल बाहिरबाट समर्थकले समाते दुई प्रहरी – HamroAwaj

गगन थापा बसेको होटल बाहिरबाट समर्थकले समाते दुई प्रहरी  – HamroAwaj

५ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको चुनावको पूर्वसन्ध्यामा कांग्रेस संस्थापन इतर पक्षका उम्मेदवार गगन थापाको निगरानीमा प्रहरी परिचालित गराइएको आरोप लागेको छ । कांग्रेस महामन्त्री समेत रहेका थापा बसेको लाजिम्पाटस्थित एक होटलमा मंगलबार राति निरन्तर निगरानी गरिरहेको शंका लागेपछि समर्थकले दुई जना व्यक्तिलाई घेरेका थिए । त्यसक्रममा दुवै जनाको साथमा नेपाल प्रहरीको परिचय … Read more

जाँदाजाँदै खेलकुमन्त्री गहतराजले तेक्वान्दोसहित तीन खेल संघ विघटन गरे – HamroAwaj

जाँदाजाँदै खेलकुमन्त्री गहतराजले तेक्वान्दोसहित तीन खेल संघ विघटन गरे  – HamroAwaj

५ पुस, काठमाडौं । खेलकुद मन्त्रालयमा आफ्नो करिव १५ महिने कार्यकालको लगभग अन्तिम समयमा रहेका मन्त्री महेश्वरजंग गहतराजले जाँदा-जाँदै तीनवटा खेल संघ विघटन गरेका छन् । राखेपका अध्यक्षसमेत रहेका गहतराजको निर्देशनमा राखेपले मंगलबार तेक्वान्दो, उसु र शारीरिक शुगठन संघलाई पुनर्गठन गरेको हो । राखेपले पुनर्गठित समितिका सबै सदस्यलाई पत्र पठाएको छ । पुनर्गठित नेपाल तेक्वान्दो … Read more

गगन थापाको उम्मेदवारी : कांग्रेसमा नातिपुस्ताको हस्तक्षेप – HamroAwaj

गगन थापाको उम्मेदवारी : कांग्रेसमा नातिपुस्ताको हस्तक्षेप  – HamroAwaj

५ पुस, काठमाडौं । संसदको सवैभन्दा ठूलो दल, नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न बुधबार हुन लागेको चुनावले राष्ट्रिय राजनीतिकै ध्यान तानेको छ । कांग्रेसभित्र हुने यो चुनावले भावी प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने हुँदा राष्ट्रिय राजनीतिको ध्यान तानिनु स्वभाविकै हो । तर यसपटक हुन लागेको कांग्रेस संसदीय दलको चुनाव भावी प्रधानमन्त्रीको उम्मेदवार चयनमा मात्रै … Read more

एमालेले चुनाव हार्‍यो कि जित्यो ? – HamroAwaj

एमालेले चुनाव हार्‍यो कि जित्यो ?  – HamroAwaj

म्यान अफ दि इलेक्सनको अवार्ड लिँदै एमाले अध्यक्ष केपी शर्मा ओली । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर । ५ पुस, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुलाई प्रज्ञा प्रतिष्ठानमा भेला गरेर एमाले नेतृत्वले सोध्यो, हामीले मंसिर ४ को चुनाव हा¥यौं कि जित्यौं, कमरेड ? अनि आफैंले जवाफ दियो, हामीले चुनाव मात्र होइन, राजनीति र जनताको मन पनि … Read more

गगनका प्रतिस्पर्धी होइन, गगन पुस्ताकै नेता – HamroAwaj

गगनका प्रतिस्पर्धी होइन, गगन पुस्ताकै नेता  – HamroAwaj

५ पुस, काठमाडौं । सोमबार दिउँसोसम्म डा. शेखर कोइराला अलमलमा थिए, संसदीय दलको नेतामा महामन्त्री गगनकुमार थापालाई अघि सारौं कि आफैं प्रतिस्पर्धा गरौं ? गएको वर्ष मंसिरमा पार्टीको १४ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका शेरबहादुर देउवालाई संसदीय दलमा पनि चुनौती दिनुपर्ने चाहना र दबाव दुबै उनीमाथि थियो । प्रतिस्पर्धामा उत्रिँदा आफ्नो महामन्त्री गगनको साथ पाउने अवस्था … Read more

‘अत्याचार बढेको’ भन्दै काठमाडौं नगर प्रहरीका सईले दिए राजीनामा – HamroAwaj

‘अत्याचार बढेको’ भन्दै काठमाडौं नगर प्रहरीका सईले दिए राजीनामा  – HamroAwaj

५ पुस, काठमाडौं । पछिल्लो समय फुटपाथ खाली गराउन र नक्सा विपरीतका संरचना हटाउन आक्रामक रुपमा प्रस्तुत भइरहेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल आन्तरिक विवादमा फसेको छ । मेयर बालेन्द्र (बालेन) साहले धनपति सापकोटालाई हटाएर नगर प्रहरी प्रमुख बनाएका राजु पाण्डेले अन्याय गरेको भन्दै नगर प्रहरी कर्मचारीले विरोध जनाएपछि समस्या बढेको हो । नगर प्रहरी … Read more

सोलुको नेले बजारमा लागेको आगो नियन्त्रणमा, चार घर नष्ट, एकमा आंशिक क्षति – HamroAwaj

सोलुको नेले बजारमा लागेको आगो नियन्त्रणमा, चार घर नष्ट, एकमा आंशिक क्षति  – HamroAwaj

फाइल तस्वीर ५ पुस, सोलु । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–१ स्थित नेले बजारमा लागेको आगो नियन्त्रणामा आएको छ । आज अन्दाजी अपराह्न ४ बजेदेखि सुरु भएको आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सोलु दूधकुण्ड नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयको पहलमा आगो नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी तुलसा बस्नेतले जानकारी दिए । आगलागीबाट चार … Read more

शेखर दाइले ‘म नभई हुन्न’ भन्नुभएन : गुरुराज घिमिरे (भिडियो) – HamroAwaj

शेखर दाइले ‘म नभई हुन्न’ भन्नुभएन : गुरुराज घिमिरे (भिडियो)  – HamroAwaj

संसदीय दलको नेता चयन गर्ने मिति तय हुनुअघि नै को नेता हुने भन्ने चर्चा चलेकै थियो । सभापति शेरबहादुर देउवा आफैंले म नै हो भनेर नबोले पनि निकट नेताहरुले उहाँ उठ्ने बताउँदै आएका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंहले पनि प्रधानमन्त्रीका लागि प्रचार गरिरहनुभएको थियो । एक पटक त शशांक कोइरालाको नाम पनि … Read more

गगन कसरी देउवा इतर समूहका साझा उम्मेदवार बन्न सके ? – HamroAwaj

गगन कसरी देउवा इतर समूहका साझा उम्मेदवार बन्न सके ?  – HamroAwaj

५ पुस, काठमाडौं । प्रतिनिधि सभा चुनावमा मत माग्दै गर्दा काठमाडौं-४ का उम्मेदवार गगन थापाले मतदाता सामू भन्ने गर्थे, ‘एउटा मात्रै दलमा संसदीय दलको निर्वाचन हुन्छ । त्यो नेपाली कांग्रेसमा हुन्छ ।’ थापाले भने जस्तै कांग्रेसमा मात्रै संसदीय दलको निर्वाचन बुधबार बिहान (६ पुस) हुँदैछ । संसदमा रहेका अन्य दलले भने आफ्नो पार्टी अध्यक्षलाई निर्विरोध संसदीय … Read more

शशांकलाई भेट्न निवासमै पुगे गगन – HamroAwaj

शशांकलाई भेट्न निवासमै पुगे गगन  – HamroAwaj

५ पुस, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिएका महामन्त्री गगन थापाले नेता डा. शशांक कोइरालालाई भेट्न उनकै निवास पुगेका छन् । मंगलबार साँझ शशांक निवास महाराजगञ्ज पुगेर उनले संसदीय दलको नेताको चुनावमा आफूलाई मतदान गर्न आग्रह गरेका हुन् । शशांकले भने यस विषयमा सोचौंला भन्ने जवाफ दिएको उनीनिकट एक नेताले जानकारी दिए … Read more