युक्रेनसँगको द्वन्द्वका लागि रुस जिम्मेवार छैनः पुटिन – HamroAwaj

युक्रेनसँगको द्वन्द्वका लागि रुस जिम्मेवार छैनः पुटिन  – HamroAwaj

६ पुस, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धका लागि रुसलाई जिम्मेवार ठहराउनु उचित नभएको बताएका छन् । उनले यो द्वन्द्व दुवै देश ‘त्रासदीको हिस्सा’ भएको टिप्पणी गरेका हुन् । एक वरिष्ठ सैन्य अधिकारीसँगको टेलिभिजन संवादमा उनले युक्रेनलाई आफूले भाइजस्तै सम्झने बताए । उनले यो द्वन्द्वको कारक रुस नभएर तेस्रो मुलुकको नीति रहेको जिकिर … Read more

अदालतको आदेशपछि शोभराजको योजना : हायातमा बस्ने, मुटुको उपचार गराउने – HamroAwaj

अदालतको आदेशपछि शोभराजको योजना : हायातमा बस्ने, मुटुको उपचार गराउने  – HamroAwaj

६ पुस, काठमाडौं । विकिनी किलरका रुपमा कुख्यात चार्ल्स शोभराज यस्ता अपराधी हुन्, जो जेलभित्र रहँदा होस् या बाहिर सधैँ अन्तर्राष्ट्रिय चर्चाको केन्द्र बनिरहे । ९ महिनाअघि मात्रै पनि केन्द्रिय कारागारबाटै बेलायती पत्रिका मिरर र डेलिमेललाई तीनदेखि चार हप्तामा छुट्न लागेको भन्दै सनसनीपूर्ण अन्तरर्वार्ता दिएपछि उनी विवादमा आए । मिररका संवाददाता डन वारर्बोटनले अनलाइनखबरसँग बताएअनुसार … Read more

सरकारी जग्गा हडपेर घर बनाउँदै भाडा उठाउँदै – HamroAwaj

सरकारी जग्गा हडपेर घर बनाउँदै भाडा उठाउँदै  – HamroAwaj

६ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका–१० देवीनगरमा धोबीखोला किनारमा महानगरपालिको बुधबार डोजर लगाएर १३ वटा घर भत्कायो । भत्काएका अधिकांश घरमा घरधनी नभई डेरामा बस्नेहरु मात्र थिए । महानगरले डोजर चलाएपछि भाडामा बस्नेहरुको बिच्चली भएको छ । तीमध्ये एक हुन् हुम्लाकी बाँच्चे भण्डारी । उनी एक महिनाअघि मात्रै देवीनगरमा कोठा भाडामा बस्न आएकी थिइन् । … Read more

‘छक्कापञ्जा ४’को पोस्टर रिलिज – HamroAwaj

‘छक्कापञ्जा ४’को पोस्टर रिलिज  – HamroAwaj

काठमाडौं । ‘छक्कापञ्जा ४’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले प्रदर्शन मिति उल्लेख भएको पोस्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा दीपकको राजा चरित्र देख्न सकिन्छ । हेमराज विसी निर्देशक रहेको फिल्म फागुन १९ गते रिलिज हुँदैछ । निर्मातामा दीपक र दीपाश्री निरौला छन् भने कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल … Read more

मातृभाषामा शपथ लिन २६ सांसदले लेखाए नाम – HamroAwaj

मातृभाषामा शपथ लिन २६ सांसदले लेखाए नाम  – HamroAwaj

६ पुस, काठमाडौं । प्रतिनिधिसभा सदस्यहरुले बिहीबार दिउँसो १ बजे शपथ लिँदैछन् । संघीय संसद सचिालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार नेपाली बाहेकका भाषामा शपथ लिन चाहनेहरुका लागि बिहीबार बिहान ११ बजेसम्म निवेदन दिन भनिएको छ । बुधबार बेलुकीसम्म २६ जना सांसदले निवेदन दिएका छन् । उनीहरुले सन्थालीदेखि संस्कृतिसम्मका भाषामा शपथ लिन चाहेको निवेदन दिएका छन् … Read more

प्रधानमन्त्रीसँगै राष्ट्रपतिमा पनि कांग्रेसको दाबी – HamroAwaj

प्रधानमन्त्रीसँगै राष्ट्रपतिमा पनि कांग्रेसको दाबी  – HamroAwaj

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अस्पतालमा भेट गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । ६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतका साथ संसदीय दलको नेता चुनिएको केही घण्टामै सत्ता गठबन्धनका तीन नेताबीच त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भेट भयो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निमोनिया भएर … Read more

जवानीमै हुन सक्छ हृदयघात ! – HamroAwaj

जवानीमै हुन सक्छ हृदयघात !  – HamroAwaj

६ पुस, काठमाडौं । पाँच महिनाअघि शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको इमर्जेन्सीमा २० बर्षका युवक आइपुगे । हृदयघात (हार्ट अट्याक) भएका ती बिरामीको अस्पताल निर्देशक डा. चन्द्रमणि अधिकारीको टिमले सफल शल्यक्रिया गर्‍यो । ‘मुटु सर्जन भएर काम गरेदेखि मैले हजारौं हृदयघातका बिरामीको उपचार गरेँ । तर, त्यो सबैभन्दा कम उमेरको हृदयघातको शल्यक्रिया थियो’, डा. अधिकारी … Read more

नयाँ संसदका प्रमुख चार कार्यभार – HamroAwaj

नयाँ संसदका प्रमुख चार कार्यभार  – HamroAwaj

६ पुस, काठमाडौं । संसद र सांसदको मुख्य काम हो– कानुन निर्माण, बनेका कानुन कार्यान्वयनको अध्ययन र सरकारको काम–कारबाहीको निगरानी । सार्वजनिक निकायका काम–कारबाहीमाथि ख्याल गर्ने र प्राप्त तथ्य अनुसार सम्बन्धित निकायलाई निर्देश दिने दायित्व पनि संसदकै हो । विगतमा संसदले अनेकन् प्रश्नको सामना गर्नुपरेको छ । विधि बनाउने थलोमै विधि उल्लंघनदेखि शक्ति–पृथकीकरणको सिद्धान्त विपरीत … Read more

विघटित तेक्वान्दोका महासचिव भन्छन्– संघ गठन/पुनर्गठन गर्ने अधिकार राखेपलाई छैन – HamroAwaj

विघटित तेक्वान्दोका महासचिव भन्छन्– संघ गठन/पुनर्गठन गर्ने अधिकार राखेपलाई छैन  – HamroAwaj

६ पुस, काठमाडौं । दर्ता खारेज भएको नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले राष्ट्रिय खेलकुद परिषद (राखेप)को निर्णयप्रति चर्को आक्रोश व्यक्त गरेका छन् । राखेपले साढे दुई वर्षअघि जारी भएको राष्ट्रिय खेलकुद विकास ऐनकै धज्जी उडाएको उनको टिप्पणी छ । राखेपले विवाद समाधान समितिको सिफारिस र खेलकुदमन्त्री महेश्वरजंग गहतराजको मन्त्रीस्तरीय निर्णय कार्यान्वयन भन्दै मंगलबार तेक्वान्दो, … Read more

भोट ट्रान्सफर भएन र ? गज्जबले भएको छ – HamroAwaj

भोट ट्रान्सफर भएन र ? गज्जबले भएको छ  – HamroAwaj

६ पुस, काठमाडौं । आम चुनावको समीक्षा गर्न १९ मंसिरमा बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले निष्कर्ष सुनाए– भोट ट्रान्सफर भएन । माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरुले भोट ट्रान्सफर नभएको भन्दा कांग्रेस नेताहरुले सहजै स्वीकार गरे । ‘कतिपय ठाउँमा पार्टीको अन्तरविरोधका कारण आफ्नै भोट पनि नआएकाले सिट घट्यो भन्ने सबैको धारणा … Read more