काठमाडौं मल सुन्धारामा केएफसीले खोल्यो नयाँ शाखा – HamroAwaj

काठमाडौं मल सुन्धारामा केएफसीले खोल्यो नयाँ शाखा  – HamroAwaj

अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा पन्ध्रौं शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका- २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाडौं मल) मा केएफसी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपाल प्रालिले नेपालकै पहिलो केएफसी फ्लागसिप स्टोर सञ्चालनमा ल्याएको हो । केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । आउटलेटमा केएफसिका … Read more

नेपाली समाजले पैसाको रङ चिनेको छैन – HamroAwaj

नेपाली समाजले पैसाको रङ चिनेको छैन  – HamroAwaj

‘नेपाल २०९०’ : यो शीर्षक अथाह आयतन र असीमित आयामको छ । यसर्थ, मेरो यो प्रस्तुति समस्या एवम् सम्भावनाहरूको सीमाहीन फराकिलो क्यानभासमा सानो कुचीले हानेका सल्लाह–सुझावका छिर्काछिर्की जस्तो मात्र देखिने छ । उत्तरभन्दा बढी प्रश्नमा र समाधानभन्दा बढी समस्याहरूलाई केन्द्रमा राखेर केही अवस्थिति, केही यथार्थ, केही प्रवृत्ति र केही रोमाञ्चक कल्पनाशीलताको साङ्गोपाङ्गो मन्थन उठान गर्ने … Read more

त्यो पर्दैन— शपथ ग्रहणमा ओलीको पुरानै शैली – HamroAwaj

त्यो पर्दैन— शपथ ग्रहणमा ओलीको पुरानै शैली  – HamroAwaj

७ पुस, काठमाडौं । नयाँ सांसदहरुमध्ये कोहीले ईश्वरको नाममा शपथ लिए, कोहीले जनताको नाममा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले त ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो’ भनेर संवेगात्मक शपथको व्यहोरामा हस्ताक्षर गरे । (रवीन्द्र मिश्रले जितेका भए ‘भ्रष्टाचारीलाई किरा परोस’ नै लेख्थे कि !) सारा माननीयले शपथका व्यहोरामा आँखा लगाउँदा एमाले अध्यक्ष केपी … Read more

बालुवाटारमा प्रचण्ड : कांग्रेसले सरकार चलाइसक्यो, अब मेरो पालो – HamroAwaj

बालुवाटारमा प्रचण्ड : कांग्रेसले सरकार चलाइसक्यो, अब मेरो पालो  – HamroAwaj

७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत संसदीय दलको नेता चुनिए लगतै बालुवाटार पुगे । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर उनले आफ्नो नेतृत्वमा गठबन्धन सरकार गठन गर्ने प्रस्ताव राखेका छन् । प्रतिनिधिसभा सदस्यहरुले बिहीबार मात्र सपथ लिएका छन् । सपथ लगतै माओवादीले सुरुमा पदाधिकारी र त्यसपछि संसदीय … Read more

‘व्यवसायी’ सांसदको प्राथमिकता : निजी क्षेत्रको हित र ब्याजदर नियन्त्रण – HamroAwaj

‘व्यवसायी’ सांसदको प्राथमिकता : निजी क्षेत्रको हित र ब्याजदर नियन्त्रण  – HamroAwaj

७ पुस, काठमाडौं । संसद छिरकै दिनमा व्यावसायिक पृष्ठभूमिका सांसदहरुले समस्या परेको उद्योगी व्यवसायी र अर्थतन्त्रहरुको पक्षमा नीति नियम बनाउने बताएका छन् । बैंकको ब्याजदर वृद्धिको कारण समस्या परेको उद्योगी व्यवसायी र अर्थतन्त्रको पक्षमा नीति बनाउन पहल गर्ने उनीहरुको भनाइ छ । बिहीबार शपथग्रहणपछि संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै उद्योगी-व्यवसायी समेत रहेका सांसदहरुले निजी … Read more

कानुन बनाउने ठाउँमा ‘कानुन तोड्ने’हरुको शपथ – HamroAwaj

कानुन बनाउने ठाउँमा ‘कानुन तोड्ने’हरुको शपथ  – HamroAwaj

७ पुस, काठमाडौं । संघीय संसद सचिवालयले फौजदारी अभियोग लागेका दुई सांसदलाई शपथ ग्रहण गराएको छ । बिहीबार शपथ ग्रहण गरेका २७० सांसदमध्ये दुईजना सांसद फौजदारी अभियोग लागेका व्यक्ति हुन् । मनाङ–१ बाट निर्वाचित नेपाली कांग्रेस टेकबहादुर गुरुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा विचाराधीन छ । महोत्तरी–१ बाट निर्वाचित नेकपा एमाले उम्मेदवार लक्ष्मी महतो कोइरीमाथि मधेश … Read more

माओवादीमा निरन्तर प्रचण्डको अनुमोदन – HamroAwaj

माओवादीमा निरन्तर प्रचण्डको अनुमोदन  – HamroAwaj

७ पुस, काठमाडौं । संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनेबित्तिकै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार हानिए । उनी बुधबार मात्र मतदान प्रक्रियाबाट कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवासँग ‘पावर सेयरिङ’बारे वार्ता गर्न बालुवाटार पुगेका हुन् । प्रचण्ड पहिलो चरणमै प्रधानमन्त्री हुन आतुर छन्, जसका लागि उनले चुनावबाट पहिलो ठूलो दल बनेका कांग्रेस सभापति … Read more

कोरियाबाट विमानमा काठमाडौं ल्याइयो बाच्छी र साँढे – HamroAwaj

कोरियाबाट विमानमा काठमाडौं ल्याइयो बाच्छी र साँढे  – HamroAwaj

Photo Credit : Yonhap News Agency ७ पुस, काठमाडौं । हेफर इन्टरनेसनल नेपालले कोरियाबाट उन्नत जातका १ सय भन्दा बढी गाई र साँढे काठमाडौं ल्याउन सुरु गरेको छ । नेपाल सरकारलाई निःशुल्क हस्तातरण गर्ने गरी जहाजमार्फत कोरेली बाच्छी र साँढे काठमाडौं ल्याउन थालिएको छ । २० वटा होलेस्टेन साँढे (बाच्छा) र १०१ वटा होलेस्टेन गाई … Read more

कोरोनाको नयाँ सबभेरियन्ट कति संक्रामक, नेपालमा जोखिम कति ? – HamroAwaj

कोरोनाको नयाँ सबभेरियन्ट कति संक्रामक, नेपालमा जोखिम कति ?  – HamroAwaj

७ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भन्यो ‘कोरोना भाइरसको जोखिम फरक स्वरुपमा देखिनसक्छ, सावधानी अपनाउनू ।’ चीनमा ओमिक्रोनको सबभेरियन्ट (उपप्रजाति) बीएफ.७ फैलिएसँगै नेपालमा पनि संक्रमण जोखिम बढ्ने आंकलन गरिएको छ । कडा ‘शून्य–कोभिड’ नीति हटाउने चीन सरकारको निर्णयसँगै अस्पतालमा संक्रमितको संख्या बढ्दै गएको छ । अक्टोबरमा संयुक्त राज्य … Read more

विविधता झल्किएको संसद – HamroAwaj

विविधता झल्किएको संसद  – HamroAwaj

७ पुस, काठमाडौं । प्रचण्ड : उहाँको (ड्रेस) युनिक खालको देखिन्छ । कार्चेन : तपाईंले सांसद बनाउनु भयो नि त … बिहीबार नयाँ वानेश्वरस्थित संघीय संसद भवन परिसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसद छिरिङ दम्डोल लामा (कार्चेन) को पोशाकको प्रसंसा गर्दै गर्दाको संवाद हो यो । लामा हिमाली भोटे ड्रेसमा शपथ खान … Read more