चार्ल्स–निहिताबीच ब्रेकअप ! – HamroAwaj

चार्ल्स–निहिताबीच ब्रेकअप !  – HamroAwaj

८ पुस, काठमाडौं । ‘ऐसी उलझी नजर उनसे हट्ती नहीं दाँत से रेशमी डोर कट्ती नहीं उम्र कब कि बरस के सुफेद हो गयी कारी बदरी जवानी की छटती नहीं वल्ला ये धड्कन बढ्ने लगी है’ यो हिन्दी चलचित्र इस्कियाको गीत हो, जुन कुख्यात विकिनी किलर चार्ल्स शोभराजको जीवनसँग ठ्याक्कै मेल खान्छ । जब ६६ … Read more

करण राई बने भ्वाइस अफ नेपाल सिजन ४ काे विजेता – HamroAwaj

करण राई बने भ्वाइस अफ नेपाल सिजन ४ काे विजेता  – HamroAwaj

काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् । आज भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे । करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् । टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम … Read more

नेपाल टी–२० लिगमाथि राखेपकै शंशय – HamroAwaj

नेपाल टी–२० लिगमाथि राखेपकै शंशय  – HamroAwaj

८ पुस, काठमाडौं । नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता नेपाल टी–२० लिग शनिबारदेखि सुरु हुने भनिएको छ । तर यसको महशुस खेलाडी र समर्थकमात्र होइन, नेपाल क्रिकेट संघ (क्यान)कै पदाधिकारीहरुले गर्न सकिरहेका छैनन् । किनकी दुई वर्षदेखि चर्चामा रहेको प्रतियोगिताले विश्वसनीयता गुमाइसकेको छ । विवादित सेभेन थ्री स्पोर्टसले यो प्रतियोगिताका लागि क्यानसँग कमर्सियल … Read more

दबाव बढाउँदै प्रचण्ड, ढुक्क देखिन्छन् देउवा – HamroAwaj

दबाव बढाउँदै प्रचण्ड, ढुक्क देखिन्छन् देउवा  – HamroAwaj

८ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरुलाई राखेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्वाद गरेका छन् । तर प्रचण्डको दाबीअुसार प्रधानमन्त्री पद छाड्ने संकेत देउवाले गरेका छैनन् । बिहीबार भएको भेटमा देउवाले पार्टीमा छलफल गर्नुपर्ने बताएपछि प्रचण्ड शुक्रबार फेरि बालुवाटार पुगेका थिए । प्रधानमन्त्री समेत रहेका देउवाले छलफलमा पार्टीका वरिष्ठ … Read more

पशुपतिशमशेरले देखेको ५० वर्षे नेपाली संसद – HamroAwaj

पशुपतिशमशेरले देखेको ५० वर्षे नेपाली संसद  – HamroAwaj

८ पुस, काठमाडौं । तीन शासन व्यवस्थाका जनप्रतिनिधि, तीनै प्रणालीको संसदको सांसद र मुलुकको ५० वर्षयताको विधि निर्माणको सक्रिय साक्षी हुन्, पशुपतिशमशेर जबरा । पञ्चायत, बहुदल र गणतन्त्रमा सांसद हुनुमा के भिन्नता रह्यो ? यी तीन व्यवस्थामा कानुन निर्माणमा के अन्तर रह्यो ? अनि यी तीन प्रणालीमा सांसदहरूको क्षमता र विधिको गुणस्तर कस्तो रह्यो ? … Read more

सत्तामा देउवाका १७ महिना : वयोवृद्ध प्रमका तर्फबाट नायबी शासन  – HamroAwaj

सत्तामा देउवाका १७ महिना : वयोवृद्ध प्रमका तर्फबाट नायबी शासन   – HamroAwaj

८ पुस, काठमाडौं । सरकारले खेतीपातीको मौसममा कहिल्यै समयमा मल उपलब्ध गराउन सकेन । राहदानी र पासपोर्टका लागि लामो लाइन छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमा पाठ्यपुस्तक आपूर्ति गर्न सक्दैन । खासै विवादित विगत नभएका केही मन्त्रीहरूले पनि आशा अनुसार काम गर्न सकेनन् । डेढ वर्षका लागि गठन भएको सरकारले सानोतिनो भए पनि … Read more

‘लाभका लागि राजनीतिक लबिइङ गर्ने संस्कार देखियो’ – HamroAwaj

‘लाभका लागि राजनीतिक लबिइङ गर्ने संस्कार देखियो’  – HamroAwaj

हाम्रो अर्थतन्त्रमा बाह्य क्षेत्रमा पहिलेबाटै समस्या थियो । सम्पूर्ण रूपमा अर्थतन्त्र नियन्त्रण हाम्रो वशमा हुँदैन । तर, त्यो समस्यालाई आन्तरिक रूपमा समाधान गर्न प्रयास हुनुपर्ने हो । वर्तमान सरकारलाई त्यो अवसर थियो, त्यो सदुपयोग भएन । यसो भन्न सकिने आधार छन् । अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैंकको संलग्नतामा अर्थतन्त्र सुधारका लागि … Read more

‘अघिल्लो र यो सरकारमा खास अन्तर छैन’ – HamroAwaj

‘अघिल्लो र यो सरकारमा खास अन्तर छैन’  – HamroAwaj

सरकारले गरेका केही गतिविधिलाई राम्रो कामको रूपमा लिन सकिन्छ । कोरोना महामारीका बेलामा खोपको अभाव भएका बेला सारा नागरिकलाई खोप दिने काम भएको छ, यो सराहनीय पाटो हो । त्यतिबेला ज्यादै हतार र आवश्यक थियो । अघिल्लो पटक स्वास्थ्य सामग्री खरिदमा घोटाला भएको पृष्ठभूमिमा सरकारले स्वास्थ्य क्षेत्रमा गरेको काम उचित नै हो । भारतमा खोप … Read more

नारायणगढमा सडक विभागको डोजर – HamroAwaj

नारायणगढमा सडक विभागको डोजर  – HamroAwaj

८ पुस, चितवन । शुक्रवार बिहान झण्डै ८ बजेतिर नारायणगढको पूल्चोकमा सडक डिभिजन कार्यालय भरतपुरको डोजरसहितका सुरक्षाकर्मी आए । पूल्चोकको कैलाश आयल पेट्रोप पम्प नजिकैबाट सडक सिमा मिचेर बनाइएका संरचना भत्काउन थालियो । केहीबेर स्थानीय घरधनी र व्यापारीहरुले त्यसलाई अवरोध गर्न खोजे । तर, पटकपटकको सूचनालाई घरधनीहरुले वेवास्ता गरेको भन्दैं सडक डिभिजनको टोली रोकिएन ।नारायणगढ … Read more

प्रमोदको चोटिलो भाका, ‘गरिखान देउ, गरिखान देउ – HamroAwaj

प्रमोदको चोटिलो भाका, ‘गरिखान देउ, गरिखान देउ  – HamroAwaj

पापी पेटकै लागि घरी वल्लो छेउ, घरी पल्लो छेउ गरिखान देउ, गरिखान देउ । आज हुर्कदो पुस्ताले पाइला–पाइलामा अनेकन अड्चन झेल्नुपरिरहेको छ । कहिले कोरोना महाव्याधि, कहिले महाभूकम्प । कहिले नाकाबन्दी त कहिले वन्द–हड्ताल । राजनीतिक अस्थिरता, महंगी, भ्रष्टचार अनि वेथिती । ‘केही गरौं’ भन्ने ठूलो जमात थाक्दै गएका छन् । जोश, जाँगर र उत्साहले … Read more