समाजवादी दलहरूको मञ्च निर्माणका लागि छलफल भइरहेको छः महरा – HamroAwaj

समाजवादी दलहरूको मञ्च निर्माणका लागि छलफल भइरहेको छः महरा  – HamroAwaj

९ पुस, बाँके । नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले समाजवादी दलहरूको मञ्च निर्माणका लागि आवश्यक छलफल भइरहेको दाबी गरेका छन् । महराले समाजवादी दलहरूको मञ्च निर्माणका लागि नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी), बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह, धर्मेन्द्र बाँस्तोलालगायतले नेतृत्व गरेको पार्टीसँग संवाद … Read more

अफगानिस्तानमा महिलालाई गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध – HamroAwaj

अफगानिस्तानमा महिलालाई गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध  – HamroAwaj

Photo Credit : तस्बीरः एपी ९ पुस, काबुल । अफगानिस्तानको तालिवान प्रशासनले महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध लगाएको छ । सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गर्ने महिला कर्मचारीहरूले उचित ड्रेस कोड पालना नगरेको ‘गम्भीर गुनासो’ आएपछि उनीहरूलाई काम गर्नबाट रोक्न आदेश दिएको अफगानिस्तानको अर्थ मन्त्रालयले शनिबार एएफपीलाई जानकारी दिएको … Read more

भन्सार घोषणा नभएका मोबाइल १५ पुसदेखि बन्द हुने – HamroAwaj

भन्सार घोषणा नभएका मोबाइल १५ पुसदेखि बन्द हुने  – HamroAwaj

९ पुस, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान गरेको छ । प्राधिकरणले शनिबार एक सार्वजनिक सूचना प्रकाशित गरी यही पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका … Read more

खप्तड–शैलेश्वरी अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु – HamroAwaj

खप्तड–शैलेश्वरी अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु  – HamroAwaj

९ पुस, डोटी । ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा डोटीमा अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । नेपाली सेनाको भैरवप्रसाद गण र जिल्लास्तरीय बालक्लब सञ्जाल डोटीले आयोजना गरेको प्रतियोगिताको शनिबार भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले उद्घाटन गरे । प्रतियोगिता अन्तर्गत छात्र फुटबलतर्फ शनिबार भएको उद्घाटन खेलमा पद्म पब्लिक … Read more

ब्रिटिश सेनालाई पराजित गरेको सम्झनामा पर्सागढीमा विजय महोत्सव गरिने – HamroAwaj

ब्रिटिश सेनालाई पराजित गरेको सम्झनामा पर्सागढीमा विजय महोत्सव गरिने  – HamroAwaj

९ पुस, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा पुस १९ गते विजय महोत्सव आयोजना गरिने भएको छ । ब्रिटिश सेनामाथि जित हासिल गरेको दिनको सम्झनामा विजय महोत्सव आयोजना गरिएको हो । विस १९८१ पुस १९ गते स्थानीय रञ्जित चौधरीको कुशल युद्ध नीति तथा स्थानीयबासीको समेत सक्रिय सहकार्यले गोर्खाली सेनाले आधुनिक हतियारले सु–सज्जित ब्रिटिश सेनालाई पराजित गरेको … Read more

प्रधानमन्त्रीमा तीन नेताको आलोपालो, पहिले को भन्ने टुंगो भोलि – HamroAwaj

प्रधानमन्त्रीमा तीन नेताको आलोपालो, पहिले को भन्ने टुंगो भोलि  – HamroAwaj

९ पुस, काठमाडौं । सत्तारुढ गठबन्धनमा तीन शीर्ष नेता आलोपालोमा प्रधानमन्त्री हुने सहमति जुटेको छ । तर पहिलो चरणमा शेरबहादुर देउवा कि पुष्पकमल दाहाल प्रचण्ड भन्ने टुंगिएको छैन । नेताहरुका अनुसार आइतबार बिहान १० बजे बस्ने बैठकले समग्र शक्ति बाँडफाँटबारे सहमति जुटाउनेछ र राष्ट्रपतिले दिएको समयसीमाभित्रै नयाँ सरकार गठनका लागि दाबी गरिनेछ । संविधानको धारा … Read more

भोजमा जानेहरु किन बिरामी परिरहेका छन् ? – HamroAwaj

भोजमा जानेहरु किन बिरामी परिरहेका छन् ?  – HamroAwaj

९ पुस,काठमाडौं । मंसिर २८ गते रामेछाप नगरपालिका वडा नम्बर ५ को एक बिहे घरमा भोज खाएका ३४ जना स्थानीय एक्कासी बिरामी परे । वडा अध्यक्ष हरिश्वचन्द्र श्रेष्ठका अनुसार बिरामी भएका अधिकांशलाई टाउको दुख्ने, वाकवाकी हुने र पखाला लाग्ने लक्षण देखिएको थियो । ‘अधिकांश मानिसलाई यस्तो समस्या देखिएपछि हामीले आपत्कालीन उद्धार गरेर स्वास्थ्य चौकी पुर्‍यायौं,’ … Read more

डोटीबाट समानुपातिक सांसदमा साउदमात्रै – HamroAwaj

डोटीबाट समानुपातिक सांसदमा साउदमात्रै  – HamroAwaj

९ पुस, काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको समानुपातिकतर्फको अन्तिम परिणाम आउँदासम्म पनि कुमारसिंह टेलर आफू सांसद हुनेमा ढुक्कै थिए । नेपाली कांग्रेसको तर्फबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि समानुपातिक उम्मेदवार बनेका उनलाई जव सामाजिक सञ्जालमा अंकगणित आउन थाल्यो, तब डर लाग्न थाल्यो । उनी अन्तिम प्रयासमा लागे । … Read more

२५ वर्षपछि नेपाली स्टेजमा रञ्जित गजमेरले बजाए मादल – HamroAwaj

२५ वर्षपछि नेपाली स्टेजमा रञ्जित गजमेरले बजाए मादल  – HamroAwaj

९ पुस, पोखरा । नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा, विशेषगरी भारतमा मादलको देश भनेर चिनाउने संगीतकार हुन् रञ्जित गजमेर । उनले झन्डै २५ वर्षपछि नेपाली स्टेजमा मादल बजाएको देख्न सुन्न पाइयो । उनले हम दोनो दो प्रेमी दुनिया छोड चले, मोहनी लाग्ला है जस्ता चर्चित गीतको धुन मादलमा घन्काए । वर्षौंपछि नेपाली स्रोतामाझ मादल बजाउने क्रममा उनका … Read more

म्यानमारका नागरिकले नेपाली नागरिकता लिएको खुलासा – HamroAwaj

म्यानमारका नागरिकले नेपाली नागरिकता लिएको खुलासा  – HamroAwaj

९ पुस, काठमाडौँ । एक जना विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ । म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिई मदरसामा पठनपाठन गराउँदै आएको खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार झुटा विवरण पेस गरी सर्लाहीको साविक त्रिभुवननगर गाविस–१ ठेगानामा … Read more