शक्ति संघर्षका च्याम्पियन ओली – HamroAwaj
१४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार बनेपछि मुख्य सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै सार्वजनिक टिप्पणी गरेका छैनन् । तर राष्ट्रिय राजनीतिमा आफूलाई थप शक्तिशाली बनाउने गरी लगातार अर्थपूर्ण राजनीतिक भेटवार्ता र निर्णय लिइरहेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पहिलोपटक बसेको सत्तारुढ … Read more