बाइकको पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य गर्न गृहकार्य – HamroAwaj

बाइकको पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य गर्न गृहकार्य  – HamroAwaj

१७ माघ, काठमाडौं । सरकारले मोटरसाइलसहित दुई पांग्रे सवारीसाधनको पछाडि बस्नेहरुले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न छलफल थालेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा भएके बैठमा यस्तो नियम लागू गर्नेबारे छलफल भएको हो । सवारी तथा यातायात ब्यबस्था ऐन २०४९ को दफा १३० को उपदफा २ मा … Read more

अलमलको दलदलमा माधव नेपाल – HamroAwaj

अलमलको दलदलमा माधव नेपाल  – HamroAwaj

१७ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नोटबन्दी गर्नुपर्ने मागसहित २० बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउन पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सचिवालय सदस्य घनश्याम भूसालसहितका नेताहरु लिएर अध्यक्ष माधवकुमार नेपाल आफैं बालुवाटार पुगेका थिए । ज्ञापनपत्र बुझाउँदा अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई विपक्षी दल भनेर चिनाएका छन् । ज्ञापनपत्रमा भनिएको छ, … Read more

रविलाई किन रोक्न चाहन्छन् प्रचण्ड ? – HamroAwaj

रविलाई किन रोक्न चाहन्छन् प्रचण्ड ?  – HamroAwaj

१७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको फैसलापछि पदमुक्त भएका रवि लामिछानेलाई तत्कालै गृह मन्त्रालय नफर्काउने संकेत गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका लामिछानेले आफूलाई उक्त मन्त्रालयमा पुनस्र्थापना गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । त्यसो नगरे सरकार छाड्नसक्ने उनको चेतावनी थियो । लगत्तै माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘सर्वोच्च अदालत … Read more

सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय – HamroAwaj

सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय  – HamroAwaj

१७ पुस पोखरा । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए । किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको थियो । २० असोजमा पक्राउ गरेका उनलाई जिल्ला अदालत, … Read more

सत्ता गठबन्धन संकटतर्फ – HamroAwaj

रविलाई किन रोक्न चाहन्छन् प्रचण्ड ?  – HamroAwaj

१७ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मंगलबार विहान बालुवाटार पुगे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफूलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउने वा नबनाउने प्रष्ट हुन खोजे । आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पुनः नागरिकता दिएकै दिन उनले फेरि सरकारमा आउन चाहेको संकेत गरेका थिए । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका … Read more

प्रचण्डसँग निराश रविलाई अब ओलीकै आश – HamroAwaj

प्रचण्डसँग निराश रविलाई अब ओलीकै आश  – HamroAwaj

१७ माघ, काठमाडौं । मंगलबार दिनभर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गुमेको गृहमन्त्री पद फर्काउने प्रयासमा बालुवाटारदेखि बालकोटसम्म पुगे । तर, दुवै ठाउँबाट उनले गृहमन्त्रीको आश्वासन भने पाउन सकेनन् । १३ माघ (शुक्रबार) सर्वोच्चको आदेशपछि सांसद, गृहमन्त्री र सभापति पद गुमाएका लामिछाने नागरिकता लिएसंगै सभापति पद फिर्ता पाए जसरी गृहमन्त्रीको कुर्सीमा फर्किने सोचमा थिए … Read more

रविले ‘मलाई त्यही पद चाहिन्छ’ भन्न मिल्छ र ? – HamroAwaj

रविले ‘मलाई त्यही पद चाहिन्छ’ भन्न मिल्छ र ?  – HamroAwaj

रवि लामिछानेको नागरिकता बदर प्रकरणको उपक्रम अझै सकिएको छैन । विदेशी नागरिकता त्याग गरेको निस्सा स्थानीय अधिकारीलाई नबुझाई पुरानै नागरिकता प्रयोग गरेपछि सर्वोच्च अदालतले सो नागरिकता बदर गरेको थियो । यससँगै लामिछानेले महत्वपूर्ण तीन– उपप्रधानमन्त्री तथा गृहमन्त्री, संघीय सांसद, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद गुमाएका थिए । तर हतार–हतारको प्रक्रियाबाट उनी रास्वपाको सभापति … Read more

सरकार, न्यायालय र संसदमा हुने भ्रष्टाचार झनै बढ्यो – HamroAwaj

सरकार, न्यायालय र संसदमा हुने भ्रष्टाचार झनै बढ्यो  – HamroAwaj

१७ माघ, काठमाडौं । भ्रष्टाचार सूचकाकमा नेपाल स्थिति सामान्य सुधार हुँदा सरकार, संसद र न्यायालयमा भने भ्रष्टाचार बढेको पाइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले विश्वव्यापी रुपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स (सीपीआई) मा नेपाल ३४ अंकका साथ भ्रष्टाचार हुने मुलुकै सूचीमा कायम छ । मंगलबार जर्मनीको बर्लिनबाट सार्वजनिक भएको सूचीमा नेपाल ११० … Read more

कतारमा नेपाली पुस्तकालय स्थापना – HamroAwaj

कतारमा नेपाली पुस्तकालय स्थापना  – HamroAwaj

१७ माघ, दोहा । कतारस्थित नेपाली दूतावासमा पुस्तकालयको स्थापना गरिएको छ । सरस्वती पूजाको अवसर पारेर कतारमा रहेका पुस्तक प्रेमी पाठकहरूको समूह प्रवासी नेपाली समुदायले पुस्तकालय स्थापना गरेको अध्यक्ष अम्बिका पौडेलले बताए । पुस्तकालयमा रहेका नेपालको इतिहास, राजनीतिक र पर्यापर्यटनसम्बन्धी पुस्तकले कतारमा रहेका नेपालीहरूलाई ज्ञानआर्जनमा सहज बनाउने कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले … Read more

रुपन्देहीमा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता – HamroAwaj

रुपन्देहीमा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता  – HamroAwaj

१७ माघ, बुटवल । रुपन्देहीमा डेढ लाख रुपैयाँ पुरस्कार राशिको राष्ट्रियस्तरको भलिबल प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा हुंदै आएको ‘मणिमुकुन्द रनिङ कप’ प्रतियोगिता कोरोना महामारीका कारण २०७६ यता रोकिएको थियो । माघ २८ गतेसम्म चल्ने प्रतियोगिताको आठौं संस्करणमा चार प्रदेशका ११ जिल्लाका भलिबल संघको सहभागिता रहने आयोजकले … Read more