एकाएक लचिलो भयो राष्ट्र बैंक, व्यवसायी डाकेर माग्यो सुझाव – HamroAwaj

एकाएक लचिलो भयो राष्ट्र बैंक, व्यवसायी डाकेर माग्यो सुझाव  – HamroAwaj

१८ पुस, काठमाडौं । कुनै पनि हालतमा आफूले ल्याएको चालुपूँजी कर्जा मार्गदर्शनको कार्यान्वयनबाट पछाडि नहट्ने बताउँदै आएको नेपाल राष्ट्र बैंकले केही उदार बन्ने संकेत देखाएको छ । यसअघि चालूपुँजी कर्जा मार्गदर्शनबारे व्यवसायीसँग सम्वाद गर्न नै अस्वीकार गर्दै आएको राष्ट्र बैंक एकाएक लचिलो भएको हो । निजी क्षेत्रले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलमार्फत दवाब बढाएपछि  राष्ट्र बैंकले … Read more

मधेश प्रदेशसभाका सभामुखको निर्वाचन २ माघमा – HamroAwaj

मधेश प्रदेशसभाका सभामुखको निर्वाचन २ माघमा  – HamroAwaj

१८ पुस, काठमाडौं । मधेश प्रदेशका सभामुखको निर्वाचन माघ २ गते हुने भएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले सोमबार आह्वान गरेको प्रदेशसभाको पहिलो अधिवेशन बैठकबाट माघ २ गते सभामुखको निर्वाचन गर्ने मिति तय भएको हो । ज्येष्ठ सदस्यको हैसियतले सभाको अध्यक्षता गरेका गोविन्द न्यौपानले माघ २ गते तोकेको जानकारी गराए । प्रदेशसभा कार्यसञ्चालन नियमावली … Read more

खुलामञ्चमा भूमिगत पार्किङ बनाउने बालेनको योजनामा उपमेयरको फरक मत – HamroAwaj

खुलामञ्चमा भूमिगत पार्किङ बनाउने बालेनको योजनामा उपमेयरको फरक मत  – HamroAwaj

१८ पुस, काठमाडौं । खुलामञ्चमा भूमिगत पार्किङ बनाउने निर्णयको विरोधमा रहेको स्थानीय वासिन्दा र सम्पदाप्रेमीले सोमबार काठमाडौं महानगरपालिका कार्यालयबाहिर प्रदर्शन गरे । प्रदर्शनपछि ज्ञापनपत्र बुझाउन गएका उनीहरुले मेयर बालेन्द्र (बालेन) शाहलाई भेट्न पाएनन् । उपमेयर सुनीता डंगोललाई भेटेर ज्ञापनपत्र बुझाए । ज्ञापनपत्र बुझ्दै उनले अभियन्ताहरुसँग भनिन् ‘जनतासँग छलफल खुल्लामञ्चबारे कुनै निर्णय हुँदैन ।’ काठमाडौं महानगरपालिकाको … Read more

भँगेराको अनौठो प्रजाति : जसका दुई होइन ४ लिंग छन् – HamroAwaj

भँगेराको अनौठो प्रजाति : जसका दुई होइन ४ लिंग छन्  – HamroAwaj

काठमाडौं । भँगेरा त हामीले यत्रतत्र देखेका छौँ । तर सेता गर्धन हुने भँगेरा अर्थात् Zonotrichia albicollis का बारेमा सायद तपाइँलाई थाहा नहुन सक्दछ । यो प्रजातिको भँगेराको यौन जिवन निकै जटिल हुन्छ । यो चरामा आम रुपमा हुने भाले र पोथी गरी २ वटा मात्र लिंग हुँदैनन् । यसका फरक फरक चारथरी लिंग हुन … Read more

गुगल क्रोम ब्राउजरबारे निकै काम लाग्ने १० ट्रिक्स र टिप्स – HamroAwaj

गुगल क्रोम ब्राउजरबारे निकै काम लाग्ने १० ट्रिक्स र टिप्स  – HamroAwaj

काठमाडौं । हामी धेरैजसोले इन्टरनेट ब्राउजरको रुपमा गुगल क्रोम नै प्रयोग गरिरहेका हुन्छौँ । निकै सरल, प्रयोगकर्तामैत्री तथा आवश्यकता अनुसारको डिजाइनका कारण गुगल क्रोम पहिलो रोजाइमा पर्ने गर्दछ । तथापि गुगल क्रोमभित्र केही त्यस्ता गोप्य ट्रिक्स हुन्छन् जसलाई प्रयोग गर्ने हो भने इन्टरनेट ब्राउजिङ निकै सहज र गज्जब बन्दछ । क्रोमकास्ट : तपाइँले क्रोम ब्राउजरको … Read more

तेक्वान्दोमा अत्यासलाग्दो खेलाडी पलायन – HamroAwaj

तेक्वान्दोमा अत्यासलाग्दो खेलाडी पलायन  – HamroAwaj

१८ पुस, काठमाडौं । तीन वर्षअघि १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्दा भुपेन श्रेष्ठ भर्खर १९ वर्षका थिए । शारीरिक रुपमा सवल र प्राविधिक रुपमा चुस्त भुपेनलाई नेपाली तेक्वान्दोकै भविष्यका रुपमा हेरिएको थियो । प्रशिक्षण थालेको दुई वर्षमै अन्तर्राष्ट्रिय स्वर्ण जितेका उनी चार महिनाअघि विदेश पलायन भए । प्रशिक्षण र एक्स्पोजरमात्र होइन, तेक्वान्दो खेलेर … Read more

कहाँ गयो राज्यकोषमा आउनुपर्ने २६ अर्ब रुपैयाँ ? – HamroAwaj

कहाँ गयो राज्यकोषमा आउनुपर्ने २६ अर्ब रुपैयाँ ?  – HamroAwaj

१८ पुस, काठमाडौं । गत आर्थिक वर्षको मंसिर मसान्तसम्म सरकारलाई चिनी आयातबाट १ अर्ब ८१ करोड ३३ लाख रुपैयाँ राजस्व आम्दानी भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा ४५ करोड ४२ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । कम चिनी आयात भएर १ अर्ब ३६ करोड रुपैयाँ कम राजस्व संकलन भयो भन्नलाई नेपालीले … Read more

लुम्बिनी प्रदेश सभा नियमावली पारित, अर्को बैठक ३ माघमा – HamroAwaj

लुम्बिनी प्रदेश सभा नियमावली पारित, अर्को बैठक ३ माघमा  – HamroAwaj

१८ पुस, बुटवल । लुम्बिनी प्रदेश सभाको पहिलो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ पारित गरेको छ । सोमबार सुरु भएको अधिवेशनको दोस्रो बैठकमा ज्येष्ठ सदस्य नेकपा एमालेका सांसद डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित गरेको हो । यसअघि प्रदेश नम्बर ५ नियमावली २०७४ थियो । तर, … Read more

चिसोसँगै बढ्यो झ्याप्पै बिजुली काटिने समस्या – HamroAwaj

चिसोसँगै बढ्यो झ्याप्पै बिजुली काटिने समस्या  – HamroAwaj

१८ पुस, काठमाडौं । काठमाडौंमा फेरि झ्याप-झ्याप बिजुली काटिने क्रम बढेको छ । पछिल्ला दिनमा जसरी चिसो बढेको छ, त्यही दरमा विद्युत जाने समस्या पनि बढ्न थालेको छ । विद्युत लाइन प्रभावित हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरिरहेको छ । गत वर्षहरुमा पनि यस्तै समस्या देखिने गरेको थियो । गतवर्षहरुको भन्दा समस्या कम देखिएपनि अझै अनियमित बिजुली … Read more

सडक विस्तारको चपेटामा शहर : नारायणगढपछि हेटौंडाको पालो – HamroAwaj

सडक विस्तारको चपेटामा शहर : नारायणगढपछि हेटौंडाको पालो  – HamroAwaj

१८ पुस, काठमाडौं । सडक विस्तार गर्नका लागि राजमार्गको सीमा क्षेत्र अतिक्रमण गरेर बनाइएका चितवनको नारायणगढ बजारका घर तथा स्थायी संरचनामा अहिले डोजर चलिरहेको छ । सडक विभागको यो कदमपछि नारायणगढको मूल बजार क्षेत्र नै खण्डहर बनेको दृश्यले हेटौंडा बजारको राजमार्गको सीमाभित्रका घरधनी डराएका छन् । सडक विभागका अनुसार सडक विस्तार गर्दा नारायणगढको मूल बजारले … Read more