रमेश लेखक कांग्रेस संसदीय दलको प्रमुख सचेतक – HamroAwaj


१९ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनित भएका छन् ।

सभापतिसमेत रहेका कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा १३ (१) अनुसार लेखकलाई प्रमुख सचेतक मनोनित गरेका हुन् ।

लेखक कञ्चनपुर क्षेत्रनम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।





Source link

HamroAwaj

2023-01-03 13:15:10

Leave a Comment