सरकारको न्यूनमत साझा कार्यक्रम : पृथ्वी जयन्तीमा सार्वजनिक विदा – HamroAwaj

सरकारको न्यूनमत साझा कार्यक्रम : पृथ्वी जयन्तीमा सार्वजनिक विदा  – HamroAwaj

२२ पुस, काठमाडौं । सत्तारुढ दलहरु २७ पुसमा सार्वजनिक विदा दिन सहमत भएका छन् । सरकारको न्यूनमत साझा कार्यक्रम बनाउने गठित कार्यदलले २७ पुसमा सार्वजनिक विदा दिने सहमति जुटेको हो । राप्रपाले सरकारमा सहभागिताका लागि राखेका शर्तहरुमा २७ पुसमा सार्वजनिक विदा पनि थियो । कार्यदलले तयार पारेको सरकारको न्यूनमत साझा कार्यक्रमको मस्यौदामा भनिएको छ, ‘नेपालको … Read more

देउवाको अलमल : प्रचण्डलाई विश्वासको मत दिने कि नदिने ? – HamroAwaj

देउवाको अलमल : प्रचण्डलाई विश्वासको मत दिने कि नदिने ?  – HamroAwaj

२२ पुस, काठमाडौं । राप्रपालाई प्रधानमन्त्री दिएर भए पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सत्ता समीकरण भत्काउनुपर्ने केही नेताको प्रयासलाई नेपाली कांग्रेसको शीर्ष नेतृत्वले रुची समेत देखाएन ।बरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै विश्वासको मत दिनुपर्ने मत कांग्रेसमा देखिएको छ । कांग्रसको संस्थापन पक्षका केही नेताले एमाले–माओवादी इतरको गठन्बन्धन बन्नसक्ने भन्दै लबिङ थालेका थिए … Read more

रविको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, पद यथावत रहने – HamroAwaj

रविको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, पद यथावत रहने  – HamroAwaj

२२ पुस, काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध आन्तरिम आदेश दिन अस्वीकार गरेको छ । तर रिटलाई अग्राधिकार दिएर लामिछानेको प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन योग्यता रहे नरहेको भन्ने विवादमा ११ माघ २०७९ गते पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछाने चितवन … Read more

वीरगञ्जको नगर अधिवेशनमा सदस्यहरुले राखे आफ्नै सेवा सुविधाको माग – HamroAwaj

वीरगञ्जको नगर अधिवेशनमा सदस्यहरुले राखे आफ्नै सेवा सुविधाको माग  – HamroAwaj

२२ पुस, वीरगञ्ज । वीरगञ्ज महानगपालिकाको नगर अधिवेशनमा वडा सदस्यहरुले आफ्नै सेवा सुविधाका माग पत्र प्रस्तुत गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा सदस्य हकहित संरक्षण समितिका अध्यक्ष समेत रहेका नगर सभा सदस्य आमोद यादवले सबै नगर सभामा सदस्यहरुको तर्फबाट भन्दै विभिन्न मागको फेहरिस्त प्रस्तुत गरे । उनले समयमै निर्वाचन खर्च विवरण नबुझाएका कारण निर्वाचन आयोगले … Read more

चैत ५ गते स्ववियु निर्वाचन गर्ने त्रिविको निर्णय – HamroAwaj

चैत ५ गते स्ववियु निर्वाचन गर्ने त्रिविको निर्णय  – HamroAwaj

२२ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको त्रिवि कार्यकारी परिषद्ले सो निर्णय गरेको त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले जानकारी दिए । उनका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ । समितिले स्ववियु कार्यतालिका प्रकाशन … Read more

सामाखुशीमा आगलागी – HamroAwaj

सामाखुशीमा आगलागी  – HamroAwaj

२२ पुस, काठमाडौं । सामाखुशी चोकबाट ग्राण्डी अस्पताल जाने सडक नजिक एक घरमा आगलागी भएको छ । शुक्रबार साँझ आगलागी भएपछि नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । मैनालीका अनुसार आगो नियन्त्रणका लागि काठमाडौं महानगर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको दमकल पुगेको छ । प्रहरीको वाटर क्यानन … Read more

न्यूनतम साझा कार्यक्रम तयार, राप्रपा र जसपा सरकारमा जाने – HamroAwaj

न्यूनतम साझा कार्यक्रम तयार, राप्रपा र जसपा सरकारमा जाने  – HamroAwaj

कार्यदलको बैठकमा नेताहरू । २२ पुस, काठमाडौं । सत्ता साझेदार दलहरुको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाएको छ । यससँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने भएका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले शुक्रबार न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिएको छ । भोलि शीर्ष नेताहरुलाई … Read more

सडक विभागले जथाभावी काम गर्दा खानेपानीको पाइपलाइनमा करोडौंको क्षति – HamroAwaj

सडक विभागले जथाभावी काम गर्दा खानेपानीको पाइपलाइनमा करोडौंको क्षति  – HamroAwaj

२२ पुस, काठमाडौं । ढलको काम गर्दा सडक विभागले वनस्थली क्षेत्रमा मेलम्चीको पाइपलाइनमा थप ठूलो क्षति पुर्‍याइदिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का अनुसार बिहीबार चक्रपथ सडक विस्तार आयोजना अन्तर्गत चक्रपथको वनस्थली क्षेत्रमा ढल निर्माण गर्दा नयाँ ठूला पाइपलाइनमा क्षति पुगेको छ । क्षति पुगेका कारण उक्त पाइपलाइनबाट कीर्तिपुरमा रहेको खानेपानी ट्याङ्कीमा हुँदै आएको मेलम्चीको … Read more

जसपामा मधेश प्रदेश संसदीय दलको नेता छान्ने जिम्मा उपेन्द्र यादवलाई – HamroAwaj

जसपामा मधेश प्रदेश संसदीय दलको नेता छान्ने जिम्मा उपेन्द्र यादवलाई  – HamroAwaj

२२ पुस, जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलको चयन गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । बिहीबार र शुक्रबार जनकपकुरमा चलेको संसदीय दलको बैठकमा सर्वसहमतिबाट दलको नेता चयन नभएपछि सो जिम्मा पार्टी अध्यक्ष यादवलाई दिइएको हो । दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज यादव र जसपा दलका निवर्तमान … Read more

डेंगु मृत्युमाथि विश्लेषण : संक्रमित मृतकमा कस्ता-कस्ता रोग थिए ? – HamroAwaj

डेंगु मृत्युमाथि विश्लेषण : संक्रमित मृतकमा कस्ता-कस्ता रोग थिए ?  – HamroAwaj

२२ पुस, काठमाडौं । काठमाडौं भोटेबाहल बस्ने ५३ वर्षीय (श्रेष्ठ) को डेंगु संक्रमणको उपचारका क्रममा ८ मंसिर २०७९ मा मृत्यु भयो । श्रेष्ठलाई श्वासप्रश्वास र ज्वरोका लगायतका समस्याका कारण शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिएको थियो । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार उनलाई उच्च रक्तचाप, हेपाटाइसिस ‘सी’ र मधुमेह लगायतका (दीर्घरोग) समस्या … Read more