सर्वोच्च बारको अध्यक्षमा लोकतान्त्रिक समूहका हरिशंकर निरौला निर्वाचित – HamroAwaj

सर्वोच्च बारको अध्यक्षमा लोकतान्त्रिक समूहका हरिशंकर निरौला निर्वाचित  – HamroAwaj

२३ पुस, काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौला निर्वाचित भएका छन् । बृहत लोकतान्त्रिक समावेशी, पेशागत कानुन व्यवसायी समूहका उम्मेदवार निरौलाले प्रगतिशील,पेशागत तथा गणतान्त्रिक,लोकतान्त्रिक,समाजवादी र समावेशी कानुन व्यवसायी समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता तुलसी भट्टलाई १४ मतान्तरले पराजित गरेका हुन् । निरौलाले २८९ मत पाए भने भट्टले २७५ मत पाए । … Read more

कार्यदलले शीर्ष नेतालाई बुझायो न्यूनतम साझा कार्यक्रमको मस्यौदा – HamroAwaj

कार्यदलले शीर्ष नेतालाई बुझायो न्यूनतम साझा कार्यक्रमको मस्यौदा  – HamroAwaj

२३ पुस, काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो । त्यस क्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका … Read more

चेल्सीले भित्र्यायो आइभारीकोष्टका फोफाना – HamroAwaj

चेल्सीले भित्र्यायो आइभारीकोष्टका फोफाना  – HamroAwaj

२३ पुस, काठमाडौं । इंग्लिस क्लब चेल्सीले आइभरीकोष्टका स्ट्राइकर डेभिड डोट्रो फोफानालाई भित्र्याएको छ । नर्वेजियन च्याम्पियन माल्डेमा व्यवसायिक फुटबल खेलिरहेका फोफानाका लागि चेल्सीले ८ देखि १० मिलियन पाउण्ड खर्चिनेछ । २० वर्षका फोफानाले माल्डेका लागि खेलेको ६५ खेलमा २६ गोल गरेका छन् । बीबीसीका अनुसार उनले चेल्सीसँग ६ वर्षको सम्झौता गरेका छन्, जसमा एक … Read more

डेसच्याम्प थप चार वर्ष फ्रान्सका मुख्य प्रशिक्षक रहने – HamroAwaj

डेसच्याम्प थप चार वर्ष फ्रान्सका मुख्य प्रशिक्षक रहने  – HamroAwaj

२३ पुस, काठमाडौं । फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प आफ्नो सम्झौता जुन २०२६ सम्म लम्ब्याउन सहमत भएका छन् । यससँगै उनको नेतृत्वमा फ्रान्सले चौथो पटक विश्वकप खेल्ने पक्का भएको छ । सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका उनले यो पटक फाइनलमा पुर्‍याएका थिए । यद्यपि फ्रान्स उपाधि भिडन्तमा अर्जेन्टिनासँग पराजित भयो । ५४ वर्षका … Read more

नोरासँग होइन, पाकिस्तानी अभिनेत्रीसँग डेट गर्दैछन् शाहरुखका छोरा आर्यन – HamroAwaj

नोरासँग होइन, पाकिस्तानी अभिनेत्रीसँग डेट गर्दैछन् शाहरुखका छोरा आर्यन  – HamroAwaj

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन यतिबेला प्रेम जीवनले चर्चामा छन् । हालै उनले मोडल तथा डान्सर नोरा फतेहीलाई डेट गरिरहेको खबर आएको थियो । तर, यी सबैको बीचमा अहिले उनी पाकिस्तानी अभिनेत्री सादिया खानसँग डेट गरिरहेको बताइएको छ । वास्तवमा यी दुबैको एक साथको तस्बिर बाहिर आएको छ, जसलाई हेरेर फ्यानले उनीहरुको … Read more

गठबन्धन कत्तिको टिकाउ छ भन्न सकिन्न : माधव नेपाल – HamroAwaj

गठबन्धन कत्तिको टिकाउ छ भन्न सकिन्न : माधव नेपाल  – HamroAwaj

२३ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको सारुढ गठबन्धन कत्तिको टिकाउ हुन्छ भन्न नसकिने बताएका छन् । शनिबार नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले गठबन्धनको स्थायीत्वमा विश्वास गर्न सकिने अवस्था नभएको बताएका हुन् । ‘एउटा गठबन्धन अघि बढिरहेको थियो, त्यो गठबन्धन अचानक भत्कियो, नयाँ … Read more

रुकुम पूर्वमा ३५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन – HamroAwaj

रुकुम पूर्वमा ३५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन  – HamroAwaj

२३ पुस, रुकुम पूर्व । रुकुम पूर्वमा यस वर्ष सुन्तला उत्पादन बढेको छ । विगतका केही वर्षमा क्रमिकरुपले घट्दै गएको सुन्तला उत्पादन यस वर्ष भने बढेको हो । गत वर्षको तुलना गर्ने हो भने जिल्लाभर यस वर्ष ३५ प्रतिशतले सुन्तला उत्पादन बढेको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वका अनुसार गत वर्ष … Read more

अवार्ड तयारीलाई अमेरिकादेखि काठमाडौं ओर्लिए नेफ्टा आयोजक – HamroAwaj

अवार्ड तयारीलाई अमेरिकादेखि काठमाडौं ओर्लिए नेफ्टा आयोजक  – HamroAwaj

काठमाडौं । विश्व फिल्ममा अवार्डको मौसम सुरु भएको छ । ओस्कर, गोल्डेन ग्लोब्स र क्रिटिक्सजस्ता प्रतिष्ठित अवार्ड अमेरिकामा हुँदैछन् । यही छेकोमा प्रतिष्ठित नेपाली फिल्म अवार्ड नेफ्टाको ११ औं संस्करण पनि अमेरिकामा हुँदैछ । आगामी जेठ १३ गते (२७ मे, २०२३)मा नेफ्टाको आगामी संस्करण अमेरिकी राज्य टेक्ससमा हुँदैछ । उल्टो गणना सुरु भैसकेको छ र … Read more

कैलालीमा अन्तर्घात छानबिन गर्न एमालेले बनायो कार्यदल – HamroAwaj

कैलालीमा अन्तर्घात छानबिन गर्न एमालेले बनायो कार्यदल  – HamroAwaj

२३ पुस, धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीले अन्तर्घातका कारण प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षा अनुसार जित हासिल गर्न नसकेको निष्कर्ष निकालेको छ । धनगढीमा तीन दिनसम्म चलेको समीक्षा बैठकले विभिन्न तहबाट पार्टीमा भएको अन्तर्घात चुनावी पराजयको मुख्य कारण भएको निचोड निकालेको हो । जिल्ला सचिव डेजी पाण्डेले पार्टीको आन्तरिक समस्या, तत्कालीन पाँच दलीय … Read more

रास्वपामा मन्त्री तयार छन्, मन्त्रालय टुंगो छैन – HamroAwaj

रास्वपामा मन्त्री तयार छन्, मन्त्रालय टुंगो छैन  – HamroAwaj

२२ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई एक राज्यमन्त्रीसहित तीन मन्त्रालय दिने सत्ता गठबन्धनमा लगभग सहमति छ । मन्त्रालय बाँडफाँडका क्रममा संख्या टुंगो लागेपनि कसलाई कुन मन्त्रालय दिने भन्ने टुंगिएको छैन । तर, मन्त्रालय टुंगो नलागेपनि रास्वपामा मन्त्री बन्नेहरु चाहिँ तयार छन् । अहिले पार्टीमा डा. तोसिमा कार्की, प्रा.डा.चन्दा कार्की, शिशिर खनाल, सोबिता … Read more