पहिलो बैठकको संकेत : संसदमा सबै सुनिनेछन् चर्को – HamroAwaj

पहिलो बैठकको संकेत : संसदमा सबै सुनिनेछन् चर्को  – HamroAwaj

२५ पुस, काठमाडौ । सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुभकामना दिए । अनि सत्ता समीकरणतर्फ इंगित गर्दै भने, ‘प्रतिनिधिसभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरणका लागि विशेष योगदान गर्न सकियोस् ।’ प्रचण्ड सरकार गठनका आर्किटेक्ट नेकपा एमाले अध्यक्ष केपी शर्मा … Read more

कांग्रेसको अनुचित आकांक्षा – HamroAwaj

कांग्रेसको अनुचित आकांक्षा  – HamroAwaj

२५ पुस, काठमाडौं । आमनिर्वाचन पछि सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रचनात्मक प्रतिपक्षको भूमिकामा रहने बताएका छन् । आफ्नै स्वाभाव अनुसार संक्षिप्त सम्बोधन गरेका देउवाले जनताको मुद्दामा केन्द्रित भएर प्रतिपक्षमा रहने प्रतिवद्धता जनाएका छन् । ‘प्रतिनिधिसभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र संघीय लोकतान्त्रिक व्यवस्थाको सबलीकरणका लागि विशेष योगदान गर्न … Read more

सरकारको साझा कार्यक्रममा अटेन सम्पत्ति छानबिन गर्ने उच्चस्तरीय संयन्त्र – HamroAwaj

सरकारको साझा कार्यक्रममा अटेन सम्पत्ति छानबिन गर्ने उच्चस्तरीय संयन्त्र  – HamroAwaj

२५ पुस, काठमाडौं । सत्तारुढ दलहरु सार्वजनिक पद धारणा गरेका व्यक्तिहरुको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने आफ्नै घोषणाबाट पछि हटेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेसँगै सत्तारुढ दलका नेताहरुले भ्रष्टाचार नियन्त्रणलाई कदम चाल्ने बताएका थिए । प्रचण्ड आफैंले प्रधानमन्त्री बन्नुअघि नै आफ्नो नेतृत्वमा सरकार बने ०४८ यता सार्वजनिक पद … Read more

प्रचण्डलाई पार्टीमा सल्लाह गर्छौं भनेर पठायौं : पूर्णबहादुर खड्का (अन्तर्वार्ता) – HamroAwaj

प्रचण्डलाई पार्टीमा सल्लाह गर्छौं भनेर पठायौं : पूर्णबहादुर खड्का (अन्तर्वार्ता)  – HamroAwaj

२५ पुस, काठमाडौं । गठबन्धन टुटाएर नयाँ समीकरणअन्तर्गत प्रधानमन्त्री बनेपछि पुष्पकमल दाहाल प्रचण्ड पहिलोपल्ट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगे । धुम्बाराहीमा सरेका देउवाको निवासमा प्रचण्डसँग कुराकानीमा थिए नेताहरु पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला । उनीहरुले प्रचण्डसँग सौहार्द वार्ता गरेको बताए, तर भित्र खास कुरा के भयो भन्नेबार स्पष्ट बताएनन् । … Read more

साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’लाई युनिभर्सल सर्टिफिकेट – HamroAwaj

साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’लाई युनिभर्सल सर्टिफिकेट  – HamroAwaj

काठमाडौं । आगामी शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘तिम्रो मेरो साथ’ले चलचित्र जाँच समितिबाट युनिभर्सल प्रमाणपत्र प्राप्त गरेको छ । सोमबार सेन्सर बोर्डले फिल्मलाई सबै उमेरका दर्शकले हेर्न मिल्ने गरि ‘यू सर्टिफिकेट’ दिएको निर्माताले जनाएका छन् । फिल्ममा साम्राज्ञी शाह र पुष्प खड्काको प्रमुख भूमिका छ । रमेश एमके पौडेलको डेव्यु निर्देशन रहेको फिल्मले प्रेम … Read more

सुदूरपश्चिममा नाउपाको निर्णय पर्खिदै सत्ता गठबन्धन – HamroAwaj

सुदूरपश्चिममा नाउपाको निर्णय पर्खिदै सत्ता गठबन्धन  – HamroAwaj

एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल । २५ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टीले निर्णय लिन ढिलाइ गर्दा अन्योल सिर्जना भएको छ । नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारमा सहभागी हुने विषयमा निर्णय लिन नसक्दा अहिलेको सत्तारुढ गठबन्धनको नेतृत्वमा सरकार गठनमा ढिलाइ भएको हो । आइतबार वालुवाटारमा बसेको गठबन्धनको … Read more

प्रदेश १ सरकारको पहिलो निर्णय : मन्त्रालय संख्या ९ वटामा झार्ने – HamroAwaj

प्रदेश १ सरकारको पहिलो निर्णय : मन्त्रालय संख्या ९ वटामा झार्ने  – HamroAwaj

मुख्यमन्त्री हिक्मत कार्की २५ पुस, विराटनगर । हिक्मत कार्की नेतृत्वको प्रदेश १ सरकारले मन्त्रालय संख्या ९ वटामा झार्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले मन्त्रालयको संख्या १३ वटाबाट घटाएर ९ वटा बनाउने निर्णय गरेको मन्त्री भक्ति सिटौलाले जानकारी दिए । ‘मन्त्रालय धेरै भए मन्त्री धेरै भए भन्ने गुनासो आइरहेको छ, जनगुनासोलाई विचार गरेर … Read more

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय – HamroAwaj

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय  – HamroAwaj

२५ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । यसका साथै बैठकले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा उभिन ह्वीप लगाउने निर्णयसमेत गरेको जसपाका प्रचारविभाग प्रमुख पूर्ण … Read more

हप्तामा ४० घण्टाभन्दा बढी काम गर्ने स्वास्थ्यकर्मीलाई थप सुविधा दिइने – HamroAwaj

हप्तामा ४० घण्टाभन्दा बढी काम गर्ने स्वास्थ्यकर्मीलाई थप सुविधा दिइने  – HamroAwaj

२५ पुस, काठमाडौं । सरकारले साप्ताहिक ४० घण्टाभन्दा बढी अवधि सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा प्रदान गर्ने भएको छ । सत्तारुढ दलहरूले सोमबार न्यूनतम साझा कार्यक्रममा सार्वजानिक गर्दै चिकित्सक तथा नर्सलाई सरकारी सेवामा आकर्षित गर्न विद्यमान सेवा सुविधामा पुनरावलोकन गर्ने जनाएको छ । सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रममा दलहरूले चुनावी घोषणापत्रका वाचा … Read more

माओवादीले आनाकानी गर्दा निर्मला बनिन् मन्त्री – HamroAwaj

माओवादीले आनाकानी गर्दा निर्मला बनिन् मन्त्री  – HamroAwaj

२५ पुस, विराटनगर । सोमबार दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ निर्धारित समय (दिउँसो २ बजे) भन्दा एक घण्टा ढिलो भयो । शपथ ढिलो हुनुको कारण थियो– सत्ता साझेदार माओवादी केन्द्रको बैठक । शीर्ष नेताहरुबीच आइतबार साँझ मात्र प्रदेश १ को मुख्यमन्त्री ५ वर्ष नै एमालेले लिने सहमति भएको थियो । तर मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने भन्दै … Read more