माधव नेपाल र रञ्जिता श्रेष्ठ प्रतिपक्षी बेञ्चमा – HamroAwaj


२५ पुस, काठमाडौं । संसदको पहिलो बैठकमा नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसद प्रतिपक्षको बेञ्चमा बसेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरे पनि रेशम चौधरीको रिहाई नभएसम्म सरकारमा नजाने बताएको छ ।

यही कारण नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी संसदको प्रतिपक्षमा बसेकी हुन् । नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन् ।

एकीकृत समाजवादीका नेता माधव नेपाल पनि संसदको प्रतिपक्षको बेञ्चमा बसेका छन् । एकीकृत समाजवादीका १० सांसद छन् ।





Source link

HamroAwaj

2023-01-09 13:50:10

Leave a Comment