प्रचण्डलाई फकाउँदै देउवा–नेपालले रोप्न खोजेको अविश्वासको बीऊ – HamroAwaj
२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको मंगलबारको संसद् बैठकमा प्रमुख दलका शीर्ष नेताहरुले प्रतिनिधिसभा विघटनको विषयलाई मुख्य एजेण्डा बनाए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच त दोहोरी नै चल्यो । यो विषयलाई संसदमा प्रवेश भने ओलीले गराएका थिए । सोमबार बसेको … Read more