पीडितलाई प्रभावमा पार्नसक्ने सम्भावना सकिएको भन्दै सन्दीपलाई ससर्त धरौटी – HamroAwaj
२८ पुस, काठमाडौं । उच्च अदालत, पाटनले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो । तर, लामिछानेलाई धरौटीमा छाड्न अदालतले ५ वटा सर्त राखेको छ । … Read more