सिँधुवा बजारमा भीषण आगलागी, ५ घर जलेर नष्ट – HamroAwaj

सिँधुवा बजारमा भीषण आगलागी, ५ घर जलेर नष्ट  – HamroAwaj

२९ पुस, धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । बेलुका ७ बजे लागेको आगोबाट बजारको काउली चौक नजिकका घरहरू पूर्णरूपमा जलेर नष्ट भएको स्थानीयवासी दीपक खड्काले जानकारी दिए । ‘के भएर आगलागी भयो थाहा भएको छैन, एउटा घरको नाम निशान छैन, अरु घर पनि … Read more

युक्रेनी शहर सोलेदार कब्जा गरेको रुसको दाबी – HamroAwaj

युक्रेनी शहर सोलेदार कब्जा गरेको रुसको दाबी  – HamroAwaj

२९ पुस, क्रमातोर्सक । रुसले पूर्वी युक्रेनी शहर सोलेदारलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । आफ्नो सेनाले बिहीबार उक्त शहरलाई आफ्नो कब्जामा लिएको क्रेमलिनले दाबी गरेको हो । युद्ध मैदानमा महिनौँको असफलतापछि आफ्नो यो पहिलो विजय भएको पनि उसले बताएको छ । ‘सोलेदार शहरको मुक्ति पूरा भयो, यसले डोनेट्स्क क्षेत्रमा आक्रमक कारबाहीलाई थप सफल … Read more

घट्दै अर्थतन्त्रको बाह्य क्षेत्रमाथिको दबाब – HamroAwaj

घट्दै अर्थतन्त्रको बाह्य क्षेत्रमाथिको दबाब  – HamroAwaj

२९ पुस, काठमाडौं । अर्थतन्त्रको बाह्य क्षेत्र क्रमशः दबाबमुक्त बन्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महिना (मंसिर मसान्तसम्म)को तथ्यांकअनुसार विदेशी विनिमय सञ्चिति, शोधनान्तर स्थिति लगायतका परिसूचकहरुमा सुधार देखिएको छ । कुनै पनि मुलुकको बृहत् आर्थिक लक्ष्यहरूमध्ये आर्थिक स्थायित्व एक प्रमुख लक्ष्यको रूपमा रहन्छ । … Read more

खोप नलाउँदा नेपालगञ्जमा दादुराको प्रकोप – HamroAwaj

खोप नलाउँदा नेपालगञ्जमा दादुराको प्रकोप  – HamroAwaj

२९ पुस, काठमाडौं । सरकारले सन् २०२३ सम्म नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्य राखेको छ । तर, हरेक वर्ष देशका विभिन्न भागमा दादुराको प्रकोप देखिएकाले यो लक्ष्य प्राप्तिमा चुनौती छ । बाँके जिल्ला पूर्ण खोप घोषणा भइसकेको छ । तर, बाँकेकै नेपालगञ्ज उपमहानगरपालिकामा गत साता दादुराको प्रकोप फैलियो । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता … Read more

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत – HamroAwaj

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत  – HamroAwaj

२९ पुस, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत प्राप्त गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा(४) तथा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत)को नियम १२८ को उपनियम(४) बमोजिम मुख्यमन्त्री कार्कीले सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए । प्रस्तावको पक्षमा ५९ मत परेको … Read more

द्वन्द्व सकियो, सकिएन बारुदी धरापको त्रास – HamroAwaj

द्वन्द्व सकियो, सकिएन बारुदी धरापको त्रास  – HamroAwaj

२९ पुस, दाङ । मुलुकमा फैलिएको कोभिड–१९ महामारीका कारण २०७७ वैशाखमा देशभरका विद्यालय बन्द थिए । वैशाख १७ गते मध्याह्न रोल्पाको त्रिवेणी गाउँपालिका–७ को गैरीगाउँका चार जना बालबालिका सधैं झैं खाना खाएर बाख्रा चराउन नजिकैको जंगल गएका थिए । द्वन्द्वको बेला निकै त्रासपूर्ण स्थिति भोगेको गैरीगाउँमा शान्ति–सम्झौता भएको १४ वर्षपछि यस्तो घटना घट्यो, जसले त्यो … Read more

‘हामी द्वन्द्वमा सहभागी थिएनौं तर सजाय भोग्नुपर्‍यो’ – HamroAwaj

‘हामी द्वन्द्वमा सहभागी थिएनौं तर सजाय भोग्नुपर्‍यो’  – HamroAwaj

३० पुस २०६३ को दिन । माघी (थारू समुदायले मनाउने ठूलो पर्व) आउन एकदिन बाँकी थियो । हाम्रो गाउँघरमा माघीलाई नयाँ वर्षको रूपमा मनाउने प्रचलन छ । माघीको अघिल्लो दिन सुँगुर काटेको हेर्न म भाइ लिएर गाउँ गएकी थिएँ । त्यतिबेला म ७ वर्षकी मात्र थिएँ । गाउँमा पुगेपछि बाँसको घारीमा मैले कलम जस्तै देखिने … Read more

उपसभामुखमा तीन जनाको उम्मेदवारी दर्ता, प्रदेशसभाको बैठक माघ २ गते – HamroAwaj

उपसभामुखमा तीन जनाको उम्मेदवारी दर्ता, प्रदेशसभाको बैठक माघ २ गते  – HamroAwaj

२९ पुस, मकवानपुर । बागमती प्रदेशसभाको आगामी माघ २ गते हुने उपसभामुख पदको निर्वाचनको लागि दलगतरुपमा तीन जना उम्मेदवारले आज अपराह्न आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा तीनै जना महिला उम्मेदवार छन्। सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईंले उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा … Read more

नेप्सेको साधारणसभाबाट शतप्रतिशत नगद लाभांश बाँढ्ने प्रस्ताव पारित – HamroAwaj

नेप्सेको साधारणसभाबाट शतप्रतिशत नगद लाभांश बाँढ्ने प्रस्ताव पारित  – HamroAwaj

२९ पुस, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को ४१औँ वार्षिक साधारणसभाले शतप्रतिशत नगद लाभांश बाँढ्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न साधारणसभाले गत आर्थिक वर्ष २०७८/०७९ मा कायम नेप्सेको चुक्ता पूँजी रू एक अर्बको शतप्रतिशतका दरले हुन आउने रकम रू एक अर्ब बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । … Read more

रोजगार कार्यक्रमको ७ अर्ब ढुकटीमै थन्कियो – HamroAwaj

रोजगार कार्यक्रमको ७ अर्ब ढुकटीमै थन्कियो  – HamroAwaj

२९ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक अवधिमा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको कायार्वन्यन फितलो देखिएको छ । पुस सकिनै लाग्दासम्म रोजगार कार्यक्रमका लागि विनियोजित बजेटको ४ प्रतिशत मात्रै खर्च भएको छ । चालु आर्थिक वर्षको लागि सरकारले रोजगार कार्यक्रमका लागि ७ अर्ब १३ करोड २९ लाख बजेट विनियोजन गरेको छ । तर, … Read more