मन्त्री ताकेका कृष्ण धिताल बने गण्डकीको सभामुख – HamroAwaj

मन्त्री ताकेका कृष्ण धिताल बने गण्डकीको सभामुख  – HamroAwaj

३० पुस, पोखरा । नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य कृष्ण धिताल गण्डकी प्रदेशको मन्त्री हुन चाहन्थे । २०७० सालमा समानुपातिक पद्धतिबाट संविधानसभा सदस्य भए पनि सुविधाको पदमा नपुगेका धिताल एक पटक मन्त्री बनेर विकासका काममा जोडिन जोडबल गरिरहेका थिए । माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठकै जोडबलमा टिकट पाएका धितालले जसरी पनि मन्त्री बन्न कसरत गरेका … Read more

रिहाइपछि पल शाहलाई लिएर फिल्म ‘ओ सजन’ बन्ने, निर्माताले बोर्डबाट लिए निर्माण इजाजत – HamroAwaj

रिहाइपछि पल शाहलाई लिएर फिल्म ‘ओ सजन’ बन्ने, निर्माताले बोर्डबाट लिए निर्माण इजाजत  – HamroAwaj

काठमाडौं । नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा अभिनेता पल शाह तनहुँ जिल्ला कारागारमा छन् । उक्त मुद्दामा नवलपुर अदालतले उनलाई साढे २ वर्ष कैद सजाय सुनाइसकेको छ । तनहुँ जिल्ला अदालतमा चाहिँ आगामी माघ ३ गतेलाई पेशी तोकिएको छ । कारागारभित्रै शाहले केही फिल्मको स्क्रिप्ट पढ्दै गरेको खबर यसअघि नै सार्वजनिक भैसकेको छ । यस्तोमा, … Read more

सकिराको नयाँ गीतले युट्युवमा रच्यो कीर्तिमान, २४ घण्टामै ६३ मिलियन पटक हेरियो – HamroAwaj

सकिराको नयाँ गीतले युट्युवमा रच्यो कीर्तिमान, २४ घण्टामै ६३ मिलियन पटक हेरियो  – HamroAwaj

काठमाडौं । पूर्वपति जेरार्ड पिकेले आफूलाई धोका दिएको भन्दै गायिका सकिराले सार्वजनिक गरेको नयाँ गीतले युट्युवको रेकर्ड तोडेको छ । डिस ट्रयाक ‘आउट अफ योर लिग’लाई अपलोड भएको २४ घण्टामै ६३ मिलियन पटक हेरिएको छ । उक्त अवधिमा धेरै हेरिने ल्याटिन गीतको कीर्तिमान यसले रचेको छ । ४५ वर्षीया गायिका सकिरा १० वर्षभन्दा बढी समय … Read more

नारायणी नदीमा ‘मिनी पानी जहाज’ भोलिदेखि सञ्चालन हुने – HamroAwaj

नारायणी नदीमा  ‘मिनी पानी जहाज’ भोलिदेखि सञ्चालन हुने  – HamroAwaj

३० पुस चितवन । लामो समयमको प्रतीक्षापछि चितवनको नारायणी नदी किनारमा ‘क्रुज सिप’ सञ्चालनमा आउने भएको छ । क्रुज निर्माण गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले नदी किनारमा माघ १ गतेदेखि व्यवसायिक रुपमा क्रुज सञ्चालन गर्न लागेको जनाएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले क्रुज सञ्चालनको तयारी गरिएको बताए । क्रुजको २ … Read more

६ वर्षपछि आर्यन सिग्देल र दिनेश राउतबीच सहकार्यको चर्चा – HamroAwaj

६ वर्षपछि आर्यन सिग्देल र दिनेश राउतबीच सहकार्यको चर्चा  – HamroAwaj

काठमाडौं । फिल्म निर्देशक दिनेश राउत र अभिनेता आर्यन सिग्देल अनस्क्रिनसँगै अफस्क्रिनमा पनि मिल्ने साथी हुन् । यी दुईले पछिल्लोपटक सन् २०१६ को फिल्म ‘क्लासिक’मा सहकार्य गरेका थिए । त्यसयता यी दुईको सहकार्य फिल्ममा देखिएन । तर, शनिबारको धुलिखेल घुमघामले यी दुईबीच सहकार्यको बाटो खुलाएको छ । हिमालय दृश्य रिसोर्टमा आर्यन र दिनेशबीच आगामी फिल्ममा … Read more

विश्वासको ‘ओभरलोड’ले बिथोलिएका प्रधानमन्त्री – HamroAwaj

विश्वासको ‘ओभरलोड’ले बिथोलिएका प्रधानमन्त्री  – HamroAwaj

३० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भूमिगत नाम ‘विश्वास’ पनि थियो । तेस्रोपल्ट प्रधानमन्त्री बनेका उनलाई २६ पुसमा अभूतपूर्व रुपमा संसदमा मिलेको विश्वासको मतले विस्तारै थिच्दै लगेको प्रष्ट भएको छ । शनिबार सरकारी निवास बालुवाटारमा केही मिडिया सम्पादकहरुसँग सवा घन्टा छलफलमा बस्दा उनीभित्र त्यसैको प्रतिच्छाया देख्न सकिन्थ्यो । अस्तिसम्म उनले एमाले र केही … Read more

सुदूरपश्चिम प्रदेशसभा आज पनि सभामुख चयन गर्न असफल – HamroAwaj

सुदूरपश्चिम प्रदेशसभा आज पनि सभामुख चयन गर्न असफल  – HamroAwaj

३० भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशसभामा शनिबार पनि सभामुख चयन हुन सकेन । नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद तटस्थ रहेपछि सभामुखका उम्मेदवार माओवादी केन्द्रका सांसद भीमबहादुर भण्डारी र  कांग्रेस सांसद मानबहादुर रावलले निर्वाचित हुनका लागि आवश्यक ५१ प्रतिशत मत पाउन नसकेका हुन् । सत्ता गठबन्धनको उम्मेदवार भण्डारीलाई सभामुख चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा जम्मा … Read more

निर्देशक शोभित बस्नेतको कटाक्ष – हाम्रा हिरोइन १८ लाख लिन्छन्, ८ शो हाउसफूल गर्न सक्दैनन् – HamroAwaj

निर्देशक शोभित बस्नेतको कटाक्ष – हाम्रा हिरोइन १८ लाख लिन्छन्, ८ शो हाउसफूल गर्न सक्दैनन्  – HamroAwaj

काठमाडौं । गतसाता भारतीय फिल्म निर्माता करण जोहरले महंगो पारिश्रमिक लिने स्टारप्रति लक्षित गर्दै व्यंग्य गरे । उनको यो अभिव्यक्तिभित्र बलिउडको वर्तमान यथार्थ र गुनासो लुकेको छ । करणले भनेका थिए -‘बीस करोड भारु पारिश्रमिक माग्ने तर, ५ करोडको ओपनिङ दिन नसक्ने कलाकारको यो भ्रम रोगजस्तै हो, जसको कुनै खोप छैन ।’ नेपाली फिल्म निर्देशक … Read more

निर्माता संघको भेलाले तय गर्‍यो १२ बुँदे माग : चलचित्र नीति तत्काल लागू गर्न सुझाव – HamroAwaj

निर्माता संघको भेलाले तय गर्‍यो १२ बुँदे माग : चलचित्र नीति तत्काल लागू गर्न सुझाव  – HamroAwaj

काठमाडौं । चलचित्र निर्माता संघको बृहत राष्ट्रिय भेलाले १२ बुँदे मागपत्र सार्वजनिक गरेको छ । यी मागलाई संचार मन्त्रालय, चलचित्र विकास बोर्ड र चलचित्र संघमा बुझाइने जानकारी अध्यक्ष नवल खड्काले दिए । यी मागलाई सम्बोधन नगरिए आन्दोलनमा उत्रनुपर्ने अवस्था आउने अध्यक्ष खड्काले बताए । शनिबार सम्पन्न वृहत भेलाले दिएका सुझावमा चलचित्र नीति, बोर्ड र प्रदर्शक … Read more

उद्घाटन गरिदेऊ भन्छन्, नाइँ भन्नै अप्ठेरो : प्रचण्ड – HamroAwaj

उद्घाटन गरिदेऊ भन्छन्, नाइँ भन्नै अप्ठेरो : प्रचण्ड  – HamroAwaj

३० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन र शिलान्यासको कार्यक्रममा जानुपर्ने आफ्नो बाध्यता रहेको बताएका छन् । शनिबार केही सम्पादकहरुसँगको छलफलमा उनले उद्घाटन र शिलान्यासमा जाँदा समय धेरै जाने भए पनि धेरै जिद्दी आउने गरेको सुनाए । उद्घाटन शिलान्यास गर्नैपर्छ र भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू जाँदिन भनेर सोचे पनि कतिपय कार्यक्रममा … Read more