विमान दुर्घटनामा ६८ जनाको मृत्यु, उद्घाटनको उत्सव नसकिँदै स्तब्ध पोखरा – HamroAwaj

विमान दुर्घटनामा ६८ जनाको मृत्यु, उद्घाटनको उत्सव नसकिँदै स्तब्ध पोखरा  – HamroAwaj

१ माघ, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएदेखि पृथ्वीचोक क्षेत्रमाथि ठूला जहाज देखिन छाडेको थियो । १ जनवरी २०२३ देखि जहाजहरु लेखनाथ क्षेत्रबाट सिधै अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुन्थे । तर आइतबार स्थानीय बबरजंग गुरुङले आफ्नै घरमाथि जहाज उडेको देखे, त्यो जहाज एकैछिनमा फनक्कै फक्र्यो र सेती खोंचतिर ड्याम्म बजारिएको आवाज आयो । ‘खोंचतिर हेर्न … Read more

पोखराले भोगेको भयानक दुर्घटना – HamroAwaj

पोखराले भोगेको भयानक दुर्घटना  – HamroAwaj

१ माघ, पोखरा । काठमाडौंबाट पोखरा आउँदै गरेको यती एअरलाइन्सको विमान आइतबार बिहान पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोंचमा दुर्घटना भयो । प्रत्यक्षदर्शीका अनुसार दुर्घटना हुनुअघि विमान अनियन्त्रित भएको थियो । आकाशबाटै उल्टोपाल्टो हुँदै सेती डिलमा बजारिन पुगेको थियो । ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार उक्त विमान … Read more

‘कर्मकाण्डी छानबिन होइन, हवाई सुरक्षाको प्रष्ट योजना ल्याऊ’ – HamroAwaj

‘कर्मकाण्डी छानबिन होइन, हवाई सुरक्षाको प्रष्ट योजना ल्याऊ’  – HamroAwaj

१ माघ, काठमाडौं । ७२ जना सवार यती एयरलाइन्सको ‘९एन एएनसी एटीसआर ७२-५००’ विमान आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोंचमा दुर्घटनामा पर्‍यो । कम्तिमा ६९ जनाको ज्यान जाने गरी भएको दुर्घटनाले सबै स्तब्ध छन् । सरकारले पनि आकस्मिक मन्त्रिपरिषदको बैठक बसेर राखेर भोलि सोमबार शोक विदा दिने निर्णय गर्नुका साथै पूर्वसचिव नागेन्द्र घिमिरे नेतृत्वको … Read more

फेरि अल्मलिए प्रचण्ड – HamroAwaj

फेरि अल्मलिए प्रचण्ड  – HamroAwaj

१ माघ, काठमाडौं । ७२ जना सवार विमान पोखरामा दुर्घटनाग्रस्त बनेपछि सबै राजनीतिक कार्यक्रम स्थगित गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने लामै भेटवार्ता गरेका छन् । प्रधानमन्त्री बनेपछि प्रचण्डले ओलीसँग गरेको यो सातौं ‘वान अन वान’ सम्वाद हो । २६ पुसमा संसदबाट विश्वासको मत लिएपछि ओलीसँगको भेटवार्ता … Read more

त्यो अस्वभाविक छोटो फन्को – HamroAwaj

‘कर्मकाण्डी छानबिन होइन, हवाई सुरक्षाको प्रष्ट योजना ल्याऊ’  – HamroAwaj

१ माघ, काठमाडौं । आइतबार विहान १०ः५० मा यती एयरलाइन्सको ९ एन–एएनसी विमानले अवतरणका क्रममा निकै तल आएर एउटा अस्वभाविक छोटो फन्को मार्‍यो र सेती खोँचतिर हानियो । यो दृश्य दख्ने धेरैले विमान दुर्घटनाको अड्कल गर्न नपाउँदै आगोको मुस्लो र धुँवाले विमानस्थल नजिकैको क्षेत्र ढाकिन पुग्यो । यो विमान तिनै व्यक्तिले उडाइरहेका थिए, जसले ७ … Read more

‘बिदा दिने भए थोत्रा जहाजलाई दिउँ’ – HamroAwaj

‘बिदा दिने भए थोत्रा जहाजलाई दिउँ’  – HamroAwaj

१ माघ, काठमाडौं । पोखरा विमान दुर्घटनालगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद डाक्नु स्वभाविक नै थियो । उनले आफ्ना सबै नियमित कार्यक्रम रद्द गरे । त्यसबाट घटनाप्रति सरकारको संवेदनशीलता देखिन्थ्यो । सँगै मन्त्रिपरिषदले सबै आन्तरिक उडानअघि विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । अनि त्यसै क्रममा सरकारले भोलि सोमबारलाई बिदा घोषणा गरेको छ … Read more

विमान दुर्घटनामा ब्रिटिश वेलफेयर अस्पतालका डा. थापाको मृत्यु – HamroAwaj

विमान दुर्घटनामा ब्रिटिश वेलफेयर अस्पतालका डा. थापाको मृत्यु  – HamroAwaj

१ माघ, काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ब्रिटिश वेलफेयर अस्पतालमा कार्यरत डा. गणेश थापाको पनि निधन भएको छ । बुटवल घर भएका ३६ वर्षका उनी काठमाडौंमा परिवारलाई भेटेर पोखरा फर्किँदै गरेको अवस्थामा दुर्घटनामा परेका नेपाल चिकित्सक सघका महासचिव डा बद्री रिजालले जानकारी दिए । डा थापाले चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस … Read more

लोकगायिका नीरा छन्त्यालको निधनमा सोमबार देशभरका दोहोरी साँझ बन्द हुने – HamroAwaj

लोकगायिका नीरा छन्त्यालको निधनमा सोमबार देशभरका दोहोरी साँझ बन्द हुने  – HamroAwaj

काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकी लोकगायिका नीरा छन्त्यालको शोकमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले सोमबार देशभरका दोहोरी साँझ बन्द गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको आइतबार बसेको आकस्मिक बैठकले सोमबार सबै कार्यक्रम रद्द गर्नेदेखि देशैभरका दोहोरी साँझ पनि बन्द गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ । प्रतिष्ठान अध्यक्ष रमेश बिजीको अध्यक्षतामा … Read more

श्रीलंकामाथि भारतको कीर्तिमानी जित – HamroAwaj

श्रीलंकामाथि भारतको कीर्तिमानी जित  – HamroAwaj

१ माघ, काठमाडौं । तेस्रो एकदिवसीय क्रिकेटमा भारतले श्रीलंकामाथि ३१७ रनको फराकिलो जित हासिल गरेको छ । आइतबार ३९१ रनको लक्ष्य पछ्याएको श्रीलंका जम्मा ७३ रन जोड्दा अलआउट भयो । यो एक दिवसीय क्रिकेटमा अहिलेसम्मकै फराकिलो जित हो । यसअघि सन् २००८ मा न्युजिल्याण्डले आयरल्याण्डमाथि निकालेको २९० रनको जित सबैभन्दा फराकिलो थियो । भारतका मोहम्मद … Read more

विमान दुर्घटनाको शोकमा भोलि बिदा, छानबिन गर्न ५ सदस्यीय आयोग गठन – HamroAwaj

विमान दुर्घटनाको शोकमा भोलि बिदा, छानबिन गर्न ५ सदस्यीय आयोग गठन  – HamroAwaj

१ माघ, काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो । आयोगको सदस्यमा हवाई विज्ञ … Read more