रास्वपाले पायो शिक्षा र श्रम मन्त्रालय, उपसभामुख पनि पाउने – HamroAwaj

रास्वपाले पायो शिक्षा र श्रम मन्त्रालय, उपसभामुख पनि पाउने  – HamroAwaj

२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन मन्त्री, एक राज्यमन्त्रीसँगै उपसभामुख पनि पाउने भएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार बसेको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । जसअनुसार रास्वपाले तीन मन्त्रालय पाएको छ । रास्वपा सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् भने अब शिक्षा र श्रम मन्त्रालय पाउने तय भएको … Read more

मन्त्रालय भागवण्डामा जसपाको असहमति, सरकारमा नजाने अडान – HamroAwaj

मन्त्रालय भागवण्डामा जसपाको असहमति, सरकारमा नजाने अडान  – HamroAwaj

२ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रालय भागवण्डाप्रति असहमति जनाएको छ । यही अवस्थामा सरकारमा नजाने उसको अडान छ । सोमबार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले जसपालाई २ वटा मन्त्रालय लिन आग्रह गरेका थिए । तर यादवले अस्वीकार … Read more

मन्त्रालय भागवण्डा टुंगियो, मन्त्रिपरिषद् विस्तार भोलि मंगलबार – HamroAwaj

मन्त्रालय भागवण्डा टुंगियो, मन्त्रिपरिषद् विस्तार भोलि मंगलबार  – HamroAwaj

२ माघ, काठमाडौं । सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा टुंगिएको छन् । भोलि मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने र १ बजे सपथ हुने तय भएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार बसेको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । त्यसअघि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो … Read more

राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन – HamroAwaj

राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन  – HamroAwaj

२ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार साँझ बसेको बैठकले मन्त्रालय भागवण्डा टुंग्याएको छ, जसअनुसार राप्रपाले तीन मन्त्रालय पाएको छ । स्रोतका अनुसार राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाएको छ । राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जामन्त्री हुनेछन् । … Read more

यती विमान दुर्घटनाको शोकमा भारत गाजीपुरको आफ्गा बजार बन्द – HamroAwaj

यती विमान दुर्घटनाको शोकमा भारत गाजीपुरको आफ्गा बजार बन्द  – HamroAwaj

उत्तरप्रदेश, भारत । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा भएको विमान दुर्घटनामा गाउँमा चार जनाका युवाहरु परेपछि उत्तर प्रदेशको गाजीपुरको गाजीपुरको अलावलपुर अफगा गाउँ शोकमग्न भएको छ । भारतीय सरकारी समाचार एजेन्सी एएनआईका अनुसार सोमबार उनीहरुको मृत्युको शोकमा गाजीपुरको अलावलपुर अफ्गाको बजार नै बन्द गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा ७२ सिटको … Read more

लुम्बिनीको उपसभामुखमा नागरिक उन्मुक्तिले किन दियो उम्मेदवारी ? – HamroAwaj

लुम्बिनीको उपसभामुखमा नागरिक उन्मुक्तिले किन दियो उम्मेदवारी ?  – HamroAwaj

लुम्बिनीको उपसभामुखमा उम्मेदवारी दिएकी नागरिक उन्मुक्ति पार्टीकी प्रदेशसभा सदस्य निर्मलादेवी थारु चौधरी । २ माघ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लुम्बिनी प्रदेशको उपसभामुखमा छुट्टै उम्मेदवारी दिएको छ । सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचनमा सत्ता गठबन्धनलाई समर्थन नगरिरहेको नाउपाले लुम्बिनीको उपसभामुखमा निर्मला देवी थारु चौधरीलाई उम्मेदवार बनाएको हो । सत्ता गठबन्धनमा भएको भागवण्डाअनुसार लुम्बिनीको उपसभामुख राप्रपाकी … Read more

बागमती प्रदेशसभा कांग्रेसको मुख्य सचेतक कुन्दनराज काफ्ले – HamroAwaj

बागमती प्रदेशसभा कांग्रेसको मुख्य सचेतक कुन्दनराज काफ्ले  – HamroAwaj

२ माघ, काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सांसद कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् । बागमती प्रदेशको संसदीय दलको वैठकले उनलाई मुख्य सचेतक चयन गरेको हो। प्रदेशसभा तर्फ दोलखा (ख) बाट निर्वाचित सांसद काफ्ले पार्टीमा नेता कृष्णप्रसाद सिटौला निकट हुन्। संसदीय दलको चुनावमा उनी बहादुर सिंह लामाको प्रस्तावक बनेका थिए । Source … Read more

कारुणिक दृश्यमाथि संवेदनाहीन रमिता – HamroAwaj

कारुणिक दृश्यमाथि संवेदनाहीन रमिता  – HamroAwaj

टुक्राटुक्रामा परिणत भीमकाय जहाज दुर्घटनापछिको भयानक दृश्य । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा लामबद्ध लास । ओहोरदोहोर गरिरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र, अस्पताल परिसरमा सल्लाझैं सुसाइरहेका मृतकका आफन्तहरु । दृर्घटना भएको दोश्रो दिनको खोज तथा उद्धार रोकिँदासम्म ७० जनाको मात्रै शव फेला परेको छ, २ जना अझै बेपत्ता छन् । हामी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृह … Read more

अध्यादेशको दुरुपयोग : सर्वोच्च अदालत रिट खारेज मात्रै गर्छ, व्याख्या गर्दैन – HamroAwaj

अध्यादेशको दुरुपयोग : सर्वोच्च अदालत रिट खारेज मात्रै गर्छ, व्याख्या गर्दैन  – HamroAwaj

२ माघ, काठमाडौं । संविधान जारी भएपछि ७ वर्षको अवधिमा पटक-पटक विवादमा आएको र दुरुपयोग भएको विषय हो, अध्यादेश । संसद नबसेको अवस्थामा तत्काल नगरी नहुने विषयमा कानुनी रिक्तता पूर्ति गर्न जारी हुनुपर्ने अध्यादेश सत्ता स्वार्थ, दलीय लाभ र शक्तिको अनुकूलताका लागि प्रयोग भयो भनेर पटक–पटक प्रश्न उठ्ने गरेको छ । संविधानको धारा ११४ मा … Read more

१६ वर्षे अर्जेन्टिनी विंगरका लागि रियल मड्रिड र बार्सिलोनाको लडाईं ! – HamroAwaj

१६ वर्षे अर्जेन्टिनी विंगरका लागि रियल मड्रिड र बार्सिलोनाको लडाईं !  – HamroAwaj

२ माघ, काठमाडौं । स्पेनमा रियल मड्रिड र बार्सिलोना एकअर्काका चीर प्रतिद्वन्द्वी हुन् । मैदानभित्रको प्रतिस्पर्धालाई एल क्लासिको भनिन्छ । आइतबार रातीको एल क्लासिकोमा बार्सिलोना विजयी रहँदा उसले सुपर कपको उपाधि उचालेको छ । मैदान भित्रमात्र होइन मैदान बाहिर यी दुई क्लबबीचको प्रतिस्पर्धा पनि रोमान्चक हुने गरेको छ । अहिले अर्जेन्टिनी क्लब भेलेजका १६ वर्षीय … Read more