टेलिकमको सेवामा दिनभर समस्या, दोहोरिंदैछ पटक-पटक – HamroAwaj
३ माघ, काठमाडौं । मंगलबार मध्यान्ह १२ बजेदेखि नेपाल टेलिकमको मोबाइल र ल्यान्डलाइन सेवा देशभर अवरुद्ध भयो । तर, करिब डेढ घण्टा सेवा ठप्प हुँदा टेलिकमले न तुरुन्तै कुनै माध्यमबाट ग्राहकलाई सूचित गर्यो, न त असुविधाको लागि क्षमायाचना माग्यो । अहिलेसम्म पनि सयमै फोन नलाग्ने, डाटा इन्टरनेट नचल्ने समस्या करिब १० घण्टादेखि कायमै छ । … Read more