देवराज सभामुख बन्नुको अर्थ – HamroAwaj
४ माघ, काठमाडौं । राजनीतिक समीकरणमा रातारात कुनै नाटकीय हेरफेर नभएमा नेकपा एमालेका नेता देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख बन्ने निश्चित भएको छ । किनकि सत्ता साझेदार दलहरुको मत नै घिमिरे सभामुख बन्न पर्याप्त छ । प्रतिनिधिसभामा एमालेसँग ७९, माओवादी केन्द्रसँग ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग २०, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग (१४) र जनमत पार्टीसँग ६ सिट … Read more