कहालीलाग्दो फुटबलर पलायन, बिग्रिन सक्छ राष्ट्रिय टिमको सन्तुलन – HamroAwaj
४ माघ, काठमाडौं । राष्ट्रिय टिमका नियमित डिफेण्डर दिनेश राजवंशी र मिडफिल्डर तेज तामाङले ए डिभिजन लिगका लागि नवप्रवेशी टिम चर्च ब्वाइजसँग सम्झौता गरिसकेका थिए । पछिल्लो ४/५ वर्षदेखि राष्ट्रिय टिमबाट खेल्दै आएका दुबैलाई मनाङ मर्स्याङ्दीबाट आफूमा ल्याउन चर्च ब्वाइजले मासिक १ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक दिने सहमति गरेको थियो । तर क्लबले सार्वजनिक गर्न … Read more