राष्ट्रपतिद्वारा मौलिक संगीतको संरक्षण गर्नुपर्नेमा जोड, नातिकाजी सम्मान तथा पुरस्कार प्रदान – HamroAwaj

राष्ट्रपतिद्वारा मौलिक संगीतको संरक्षण गर्नुपर्नेमा जोड, नातिकाजी सम्मान तथा पुरस्कार प्रदान  – HamroAwaj

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान तथा पुरस्कार वितरण गरेकी छन् । नातिकाजी स्मृति समाजले शुक्रबार शीतल निवासमा आयोजना गरेको समारोहमा कलाकारलाई सम्मान तथा पुरस्कार प्रदान गरियो । सम्मान प्रदान गर्दै राष्ट्रपति भण्डारीले मौलिक गीत/सङ्गीतको संरक्षण र विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताइन् । साथै, मौलिक गीत/सङ्गीतमा सम्पूर्ण नेपालीलाई एकताको … Read more

सयौं असहायकी ईन्दिरा आमा, अब नेताहरुको पनि नेता – HamroAwaj

सयौं असहायकी ईन्दिरा आमा, अब नेताहरुको पनि नेता  – HamroAwaj

६ माघ, काठमाडौं । सत्तारुढ दलहरुमा रातारात कुनै बेइमानी भएन भने ईन्दिरा रानामगर प्रतिनिधिसभाको उपसभामुख बन्ने लगभग निश्चित छ । सरकारमा नगएका दलहरुको साथ लिएर नेपाली कांग्रेसले मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएपनि प्रष्ट बहुमत सत्तारुढसँग भएकाले ईन्दिरा उपसभामुख बन्नेछिन् । बिहीबार मात्रै सभामुख पदमा भएको चुनावमा कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेले १०० मत र सत्तारुढका तर्फबाट उम्मेदवार … Read more

जापानमा जनसंख्या घट्यो, आत्महत्या दर बढ्यो – HamroAwaj

जापानमा जनसंख्या घट्यो,  आत्महत्या दर बढ्यो  – HamroAwaj

६ माघ, टोकियो । जापानको कुल जनसङ्ख्या सन् २०२२ मा ०.४३ प्रतिशत अर्थात् करिब पाँच लाख ३८ हजारले खुम्चिएको सरकारी अनौपचारिक तथ्याङ्कले देखाएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको अस्थायी अनुमानित तथ्याङ्कअनुसार सन् २०२३ को जनवरी १ सम्ममा देशको कुल जनसङ्ख्या १२ करोड ४७ लाख ७० हजार रहेको छ । यो सङ्ख्या … Read more

महानगरमा डोजरको मनपरी – HamroAwaj

महानगरमा डोजरको मनपरी  – HamroAwaj

६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन्द्र (बालेन) साहले गरेको काममा धेरैले सम्झिने भनेको डोजर चलाउनु नै हो । नक्सा विपरीत बनाएका संरचना भत्काउन उनी आफैं नर्भिक अस्पताल र बानेश्वरको अल्फा बिटा कम्प्लेक्स पुगेको भिडियो त सामाजिक सञ्जालमा भाइरल नै भयो । बालेन निर्वाचित भएपछि नक्सा विपरीतका संरचना भत्काउन महानगरपालिका आक्रामक भएर … Read more

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे दुईवटा गैंडा – HamroAwaj

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे दुईवटा गैंडा  – HamroAwaj

६ माघ, चितवन । तस्करले चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदी किनारमा दुई वटा गैंडा मारेका छन् । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर- २ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा दुई गैंडा फेला परेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार एउटा अन्दाजी १४ वर्षको वयस्क पोथी गैंडा र सोही गैंडाको चार … Read more

पाका फिल्म प्राविधिक महर्जनलाई उपचारार्थ आर्थिक सहयोग प्रदान – HamroAwaj

पाका फिल्म प्राविधिक महर्जनलाई उपचारार्थ आर्थिक सहयोग प्रदान  – HamroAwaj

काठमाडौं । पेटको आन्द्रा र मिर्गौलामा समस्या देखिएपछि अस्पतालमा उपचाररत वरिष्ठ फिल्म प्राविधिक मोहन महर्जनलाई नेपाल चलचित्र प्राविधिक संघले आर्थिक सहयोग प्रदान गरेको छ । अध्यक्ष पुष्कर लामाले शुक्रबार वीर अस्पताल पुगेर ३५ हजार रुपैयाँ सहयोग प्रदान गरे । संस्थाअन्तर्गतको विपत व्यवस्थापन कोषबाट उक्त सहयोग प्रदान गरिएको हो । लामो समयदेखि नेपाली फिल्ममा प्रकाश व्यवस्थापक … Read more

आलंकारिक राष्ट्रपति पद किन तानातानमा छ ? – HamroAwaj

आलंकारिक राष्ट्रपति पद किन तानातानमा छ ?  – HamroAwaj

बिहीबार सभामुख पदको निर्वाचन भइसकेपछि अबको ध्यान राष्ट्रपतिमा केन्दि्रत छ । जबकि राष्ट्रपति पद कार्यकारी होइन । संविधान र संघीय कानुनभन्दा बाहिर गएर कुनै कार्यसम्पादन गर्ने अधिकार राष्ट्रपतिलाई छैन । मन्त्रिपरिषदको सम्मतिबाट प्रधानमन्त्रीले गरेको सिफारिस बमोजिम मात्रै काम गर्नुपर्ने भनेर संविधानमा लेखिएको छ । संविधानमा ‘राष्ट्रपतिको नाममा हुने निर्णय वा आदेश र तत्सम्बन्धी अधिकारपत्रको प्रमाणीकरण … Read more

प्रधानमन्त्री प्रचण्डसँग यूएई र कतारका राजदूतको भेट – HamroAwaj

प्रधानमन्त्री प्रचण्डसँग यूएई र कतारका राजदूतको भेट  – HamroAwaj

६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अरब इमिरेट्स (यूएई) र कतारका राजदूतले  शुक्रबार छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहाल र यूएईका राजदूत अब्दुल्ला सईद मुवारक जरवान अल्सामीबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै, प्रधानमन्त्री दाहाल र कतारी राजदूत युसुफ वीन मोहम्मद अल … Read more

म्यासेन्जर, भाइबर, ह्वाट्सएपजस्ता ओटीटी नियमन गर्न अध्ययन – HamroAwaj

म्यासेन्जर, भाइबर, ह्वाट्सएपजस्ता ओटीटी नियमन गर्न अध्ययन  – HamroAwaj

६ माघ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा प्रयोगमा रहेका ‘ओभर द टप’ (ओटीटी) अर्थात् इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन तथा भिडियो सेवा प्रदान गर्ने एप्लिकेसनको नियमनबारे अध्ययन थालेको छ । दूरसञ्चार प्राधिकरणका निर्देशक अमर स्थापितको नेतृत्वमा बनेको कार्यदलले ओटीटीको नियमनको आवश्यकता, विधि र अन्तर्राष्ट्रिय अभ्यासबारे अध्ययन थालेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । ‘नियमन … Read more

सुस्मिताको हत्यामा संलग्नलाई चार जनालाई जन्मकैद, सासुलाई १० वर्ष जेल – HamroAwaj

सुस्मिताको हत्यामा संलग्नलाई चार जनालाई जन्मकैद, सासुलाई १० वर्ष जेल  – HamroAwaj

६ माघ, हेटौंडा । जिल्ला अदालत मकवानपुरले हेटौंडा–४ की सुस्मिता केसीको हत्यामा संलग्न भएको ठहर गर्दै परिवारका चार सदस्यलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश श्रीप्रसाद सञ्जेलको एकल इजलासले सुस्मिताका ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा कार्की, ज्वाइँ अरुण कार्की र कान्छी नन्द सीता थापालाई दोषी ठहर गर्दै जनही २५ वर्षको कैद हुने फैसला … Read more