चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति एल्ड्रिनको चौथो विवाह, ९३ वर्षमा ३० वर्ष कम उमेरकी बधु – HamroAwaj
७ माघ, काठमाडौं । चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति अपोलो ११ का अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३ औं जन्मदिनमा शुक्रबार प्रेमिकासँग विवाह गरेको जानकारी दिएका छन् । अल्ड्रिन र बज एल्ड्रिन भेन्चर्सका कार्यकारी उपाध्यक्ष एन्का फौरले विवाह गरेका हुन् ‘मेरो ९३ औं जन्मदिनमा मेरो लामो समयदेखिको प्रेम डा. एन्का फाउर र मैले विवाहिक सम्बन्धको … Read more