निर्माणको सिजनमै गिट्टी-बालुवा अभाव, फेरि गुपचुप खुल्लान् क्रसर ? – HamroAwaj

निर्माणको सिजनमै गिट्टी-बालुवा अभाव, फेरि गुपचुप खुल्लान् क्रसर ?  – HamroAwaj

८ माघ, काठमाडौं । पुससम्म ठप्प जस्तै रहेको निर्माण क्षेत्रले केही गति लिन थालेको बेला ढुंगा गिट्टी बालुवाको हाहाकार भएको छ । अन्य निर्माण सामग्रीको मूल्य घटेर निर्माणको वातावरण बनेकै बेला २० पुसमा गृह मन्त्रालयले अवैध रुपमा चलिरहेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो । गृह मन्त्रालयले दर्ता र नवीकरण नभएका क्रसर उद्योग बन्द गर्न … Read more

सर्वोच्च अदालतको फैसलासँगै इजरायली स्वास्थ्यमन्त्री डेरी बर्खास्त – HamroAwaj

सर्वोच्च अदालतको फैसलासँगै इजरायली स्वास्थ्यमन्त्री डेरी बर्खास्त  – HamroAwaj

८ माघ, जेरुसेलम । इजरायली स्वास्थ्यमन्त्री प्रधानमन्त्री आर्यह डेरीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतको फैसलापछि आइतबार बेन्जामिन नेतन्याहूले उनलाई पदबाट बर्खास्त गरेका छन् । सर्वोच्च अदालतले गत बुधबार नेतन्याहूले गत वर्ष कर छलीगरेको अभियोगमा दोषी ठहर भएका कारण ‘डेरीलाई पदबाट हटाउनुपर्ने’ फैसला सुनाएको थियो । प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्ति अनुसार नेतन्याहूले डेरीलाई भने, ‘भारी मन अर्थात् दुःख … Read more

मन्त्रालयको संख्या ७ मा झार्ने सहमति, भोलि मन्त्रिपरिषद विस्तारको तयारी – HamroAwaj

मन्त्रालयको संख्या ७ मा झार्ने सहमति, भोलि मन्त्रिपरिषद विस्तारको तयारी  – HamroAwaj

मुख्यमन्त्री खगराज अधिकारी ९ माघ, पोखरा । गण्डकी प्रदेशको मन्त्रालय घटाएर ७ मा झारिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारी आइतबार साँझा सत्तारुढ दलका नेता तथा मन्त्रीहरुसँग छलफल गरेर मन्त्रालयको संख्या टुंगो लगाएका हुन् । हाल १२ वटा मन्त्रालय छ । सबै प्रदेशमा सुरूमा बढिमा ७ मन्त्रालय बनाइएको थियो । नेकपा विभाजनले सरकार नै धरापमा … Read more

पति र छोराछोरी सेतीको खोंचमा, एटीसी सरस्वती काठमाडौं टावरमा – HamroAwaj

पति र छोराछोरी सेतीको खोंचमा, एटीसी सरस्वती काठमाडौं टावरमा  – HamroAwaj

८  माघ, काठमाडौं । निद्रा बिथोलेर ‘बाई’ भन्नुभन्दा सुटुक्क एयरपोर्ट जान चाहेकी थिइन् सरस्वती डुम्रेले । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकी एयर ट्राफिक कन्ट्रोल (एटीसी) अफिसर हुन् । पति युवराज शर्मा र छोराछोरी निद्रामै रहेका बेला उनी ललितपुरको इमाडोलस्थित घरबाट ड्युटीका लागि विमानस्थल हिंडेकी थिइन् । त्यसै दिन उनको परिवार पोखरा जाँदैथियो । १ माघको त्यो … Read more

यू–१९ क्रिकेट विश्वकपको एशिया छनोटका लागि टिमको घोषणा – HamroAwaj

यू–१९ क्रिकेट विश्वकपको एशिया छनोटका लागि टिमको घोषणा  – HamroAwaj

फाइल तस्वीर । ८ माघ, काठमाडौं । यू–१९ क्रिकेट विश्वकपको एशियाली छनोटका लागि नेपाली टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले आउँदो महिना यूएईमा हुने छनोट प्रतियोगिताका लागि ४ बैकल्पिकसहित १८ खेलाडी छनोट गरेको हो । टिममा आकाश त्रिपाठी, हेमन्त धामी, अर्जुन कुमाल, दुर्गेश गुप्ता, दीपक बोहरा, गुल्सन झा छन् । यस्तै देव … Read more

‘दुर्घटनाबाट पाइलटले पाठ सिक्दै मनोबल उच्च राख्छन्’ – HamroAwaj

‘दुर्घटनाबाट पाइलटले पाठ सिक्दै मनोबल उच्च राख्छन्’  – HamroAwaj

८ माघ, काठमाडौं । १ माघमा पोखरामा भएको जहाज दुर्घटनापछि हवाई यात्रा गर्ने यात्रुको संख्या केही घटेको छ । वायुसेवा कम्पनीहरुका अनुसार यस्तो प्रभाव सबै वायुसेवा कम्पनीका यात्रुमा परेको छ । दुर्घटनापछि यात्रुरुको मानसिकतामा पर्ने प्रभावले यस्तो हुने गरेको छ । अन्तरार्ष्ट्रिय सन्दर्भहरु पनि यसमा कारक हुन्छन् । नेपालमा हवाई दुर्घटना भएकै साता युक्रेनमा हेलिकप्टर … Read more

सकिरासँग अलग भएपछि भिक्टोरिया सिक्रेट मोडलसँग पिकेको रोमान्स – HamroAwaj

सकिरासँग अलग भएपछि भिक्टोरिया सिक्रेट मोडलसँग पिकेको रोमान्स  – HamroAwaj

काठमाडौं । गायिका सकिरासँगको रोमान्स टुंगिएपछि, बार्सिलोना स्टार जेरार्ड पिकेको जीवनमा कोही नयाँ महिला आएजस्तो देखिन्छ । विहीबार भिक्टोरिया सिक्रेट मोडेल इरिना शेकसँग फोटो खिचाएपछि पिकेको नयाँ रोमान्सबारे चर्चा सुरु भएको छ । उक्त फोटोसुटमा पिके र इरिना एकअर्कासँग सहज देखिन्छन् । पूर्वफुटबल स्टारले आफ्ना हात मोडेलको वरिपरि बेरेका थिए जब उनीहरूले तस्विरको लागि पोज … Read more

जसपा र एकीकृत समाजवादीको एकता कति नजिक ? – HamroAwaj

जसपा र एकीकृत समाजवादीको एकता कति नजिक ?  – HamroAwaj

८ माघ, काठमाडौं । चुनावमा अपेक्षाकृत मत नपाएको आन्तरिक विश्लेषण गरेका जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच एकताको प्रक्रिया अघि बढेको छ । उनीहरुले नीतिगत समझदारीको विन्दू पहिल्याउने गरी दस्तावेज आदान प्रदान गरेका छन्, तर यसले एकताको रुप लिन्छ कि लिँदैन भन्ने जिज्ञासा अझै बाँकी नै छ । हालै सम्पन्न आम चुनावले यसअघि चौथो … Read more

रास्वपाको उपनेता चुनिए विराजभक्त श्रेष्ठ – HamroAwaj

रास्वपाको उपनेता चुनिए विराजभक्त श्रेष्ठ  – HamroAwaj

८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपनेतामा विराजभक्त श्रेष्ठ चुनिएका छन् । बसुन्धारास्थित पार्टी कार्यालयमा आइतबार बसेको संसदीय दलको बैठकले काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रत्यक्ष निर्वाचित श्रेष्ठलाई उपनेताको जिम्मेवारी दिएको हो । यस्तै समानुपातिक सांसद सन्तोष परियारलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछाने … Read more

प्याब्सन नकआउट क्रिकेट : मिनील्याण्ड, मनकामना र लिटिल एन्जल विजयी – HamroAwaj

प्याब्सन नकआउट क्रिकेट : मिनील्याण्ड, मनकामना र लिटिल एन्जल विजयी  – HamroAwaj

८ माघ, वीरगञ्ज । वीरगञ्जमा भइरहेको प्याब्सन नकआउट क्रिकेट प्रतियोगिताको आइतबार भएको खेलमा मिनील्याण्ड, मनकामना मावि र लिटिल एन्जल्स विजयी भएका छन् । प्रिक्वार्टरफाइनलको खेलमा जीवनज्योति माविलाई ८ विकेटले पराजित गर्दै मिनील्याण्ड क्वार्टरफाइनलमा पुगेको हो । टस जितेर ब्याटिङ रोजेको जीवनज्योतिले पुरै १५ ओभरमा ५ विकेटको नोक्सानीमा १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य … Read more