प्रदीप नेपाललाई भेट्न गोठाटार पुगे सभामुख – HamroAwaj


८ माघ, काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले पुराना नेता प्रदीप नेपाललाई भेटेका छन् ।

बिहीबार सभामुखमा चुनिएका घिमिरे आइतबार नेता नेपालको निवास, गोठाटारमा पुगेका हुन् ।

त्यो भेटमा सहभागी एमाले सांसद सूर्य थापा भन्छन्, ‘प्रदीप नेपाल नेता, संगठन र अग्रज पनि हो । नातेदार पनि भएकाले सभामुख भएपछि भेट्न जानु भएको हो ।’

थापाका अनुसार घिमिरे नाताले नेपालका भाञ्जा हुन् ।





Source link

HamroAwaj

2023-01-22 19:33:13

Leave a Comment