स्पट फिक्सिङमा दुई क्रिकेटर मात्रै ? – HamroAwaj
१० माघ, काठमाडौं । झण्डै एक महिना लामो अनुसन्धानपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल टी–२० क्रिकेटमा ‘स्पट फिक्सिङ’ मा संलग्न भएको आरोपमा पक्राउ परेका दुई क्रिकेटरबारे औपचारिक जानकारी दिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहम्मद आदिल आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलमलाई प्रहरीले सोमबार मात्र पक्राउ गरेको थियो । सीआईबीका … Read more