श्रमिक बरालको शब्दमा ‘ए गंगा’ सार्वजनिक – HamroAwaj


काठमाडौं । डा. खगराज बराल अर्थात् श्रमिक बरालको रचना ‘ए गंगा’ बोलको गीत सार्वजनिक भएको छ । राजनराज बरालको संगीत तथा स्वर रहेको गीतले आमालाई गंगाको विम्बमा प्रस्तुत गर्छ ।

गंगा नदीलाई आमाको प्रतीक मानेर लेखिएका शब्दलाई शास्त्रीय शैलीमा धुन भरिएको गीतकार बरालले बताए । गीतमा महाभारतकालीन मिथकको पनि प्रयोग भएको छ ।

मनोहर सुनामले संगीत संयोजन गरेको गीतमा बलराम अधिकारीले अभिनय गरेका छन् ।





Source link

HamroAwaj

2023-01-24 13:51:03

Leave a Comment