परराष्ट्रमन्त्री पौड्याल र जापानी राजदूत किकुताबीच भेटवार्ता – HamroAwaj


११ माघ, काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग नेपालका लागि जापानी राजदूत किकुता युताकाले भेट गरेका छन् ।

नवनियुक्त परराष्ट्रमन्त्री पौड्याललाई भेट्न राजदूत किकुता बुधबार सिंहदरबारस्थित परराष्ट्रमन्त्रालय पुगेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार राजदूत किकुता मन्त्री पौड्यालबीच भएको भेटवार्तामा आपसी हितका विषयमा छलफल भएको छ ।





Source link

HamroAwaj

2023-01-25 21:26:28

Leave a Comment