कांग्रेसलाई प्रचण्डले दिएको स्पेस – HamroAwaj
१२ माघ, काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रस्ताव पार्टी स्थायी कमिटीमा राखेका छन् । बिहीबार पार्टी कार्यालय, पेरिसडाँडामा बसेको बैठकमा प्रचण्डले समसामयिक विषयमा ब्रिफिङ गर्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे नेताहरुको धारणा समेत मागेका छन् । नेपाली कांग्रेसले पनि विश्वासको मत दिएकाले कसरी जाने भनेर एमाले र … Read more