रविको राहदानीबारे प्रहरीले गर्नसक्छ अनुसन्धान – HamroAwaj

रविको राहदानीबारे प्रहरीले गर्नसक्छ अनुसन्धान  – HamroAwaj

१३ माघ, काठमाडौं । सर्वोच्च अदालत, संवैधानिक इजलासले रवि लामिछानेसँग नेपाली नागरिकताको प्रमाणपत्र नभएको ठहर गरेसँगै उनले सांसद, मन्त्री र पार्टी सभापति पद गुमाएका छन् । साथै उनले अमेरिकी नागरिकता परित्याग नगर्दै नेपाली राहदानी लिएकोमा फौजदारी अभियोग खेप्नुपर्ने देखिएको छ । लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः कायम गर्न नागरिकता ऐन र नियमावली अनुसारको … Read more

एमालेलाई माओवादीको सन्देश : राष्ट्रपतिमा स्वीकार्य व्यक्ति उम्मेदवार बनाऊ – HamroAwaj

एमालेलाई माओवादीको सन्देश : राष्ट्रपतिमा स्वीकार्य व्यक्ति उम्मेदवार बनाऊ  – HamroAwaj

१३ माघ, काठमाडौं । सत्तारुढ माओवादी केन्द्रले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार स्थायी कमिटी बैठक सुरु गर्दा नै राष्ट्रपति चुनावमा सहमति खोज्नुपर्ने प्रस्ताव ल्याएका थिए । बैठकको एजेण्डा प्रस्तुत गर्दै प्रचण्डले राष्ट्रपतिबारे एमालेसँग भद्र सहमति जुटेको, तर नेपाली कांग्रेसले समेत विश्वासको मत दिएकाले … Read more

डोलप्रसाद बने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति – HamroAwaj

डोलप्रसाद बने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति  – HamroAwaj

१३ माघ, काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको छ । हाल पार्टीमा उपसभापति रहेका अर्याललाई कार्यवहाल सभापतिको जिम्मा दिने निर्णय भएको प्रवक्ता डा. मुकुल ढकालले बताए । अर्याल रास्वपाबाट समानुपातिक सांसद छन् । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत … Read more

रवि लामिछाने पदमुक्त – HamroAwaj

रविको राहदानीबारे प्रहरीले गर्नसक्छ अनुसन्धान  – HamroAwaj

१३ माघ, काठमाडौं । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेको छ । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका छन् । फैसलापछि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा पत्र बुझाएका … Read more

भिडियो : नागरिकता फैसलापछि के होला रविको राजनीति ? – HamroAwaj

भिडियो : नागरिकता फैसलापछि के होला रविको राजनीति ?  – HamroAwaj

१३ माघ, काठमाडौं । नागरिकता फैसलापछि के होला रविको राजनीति ? अनलाइनखबरका प्रधान सम्पादक शिव गाउँले र सम्पादक बसन्त बस्नेतबीचको कुराकानी हेर्नुहोस् । Source link HamroAwaj 2023-01-27 21:44:16

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो आकस्मिक बैठक – HamroAwaj

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो आकस्मिक बैठक  – HamroAwaj

१३ माघ, काठमाडौं । अध्यक्ष पदमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ । अहिले जारी बैठकमा अध्यक्ष रवि लामिछाने सांसदका साथै उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पद मुक्त भएपछि उत्पन्न परिस्थिति बारे छलफल हुँदै छ । अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले सांसद पद बदर गरेपछि … Read more

महराको ब्रिफिङ : विप्लवले पार्टी एकता गर्न आनाकानी गरे – HamroAwaj

महराको ब्रिफिङ : विप्लवले पार्टी एकता गर्न आनाकानी गरे  – HamroAwaj

१३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ले माओवादीसँग पार्टी एकता गर्न अस्वीकार गरेका छन् । माओवादीले बनाएको वार्ता टोलीका संयोजक रहेका उपाध्यक्ष कृष्णबहादुर महराले यसबारे स्थायी समिति बैठकमा ‘ब्रिफिङ’ गरेका हुन् । बैठकमा पार्टी एकता सम्बन्धी प्रतिवेदन समेत पेश गर्दै महराले भनेका थिए, ‘विप्लवले नकारात्मक जवाफ दिनु भएन, हुन्छ पनि भन्नु … Read more

जंगीअड्डामा २४ दिनदेखि उच्च सैनिक अधिकृत ‘गुपचुप’ थुनामा – HamroAwaj

जंगीअड्डामा २४ दिनदेखि उच्च सैनिक अधिकृत ‘गुपचुप’ थुनामा  – HamroAwaj

१९ पुस, काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाही झण्डै एक महिनादेखि नेपाली सेनाको मुख्यालय जंगीअड्डाभित्रै थुनामा छन् । तर, उनलाई कुन कसूरमा थुनिएको हो भन्ने सेनाले हालसम्म स्पष्ट बोलेको छैन । न उच्च सैनिक अधिकृत शाहीलाई आफन्तहरुसँग सहज भेट दिइएको छ, न यसबारे वहालवाला र पूर्वसैनिक अधिकारीहरुले नै मुख खोलेका छन् । सैनिक प्रवक्ता … Read more

रास्वपाले रोक्यो भोलिदेखिका सबै कार्यक्रम – HamroAwaj

रास्वपाले रोक्यो भोलिदेखिका सबै कार्यक्रम  – HamroAwaj

१३ माघ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले भोलिदेखि गर्ने भनिएको प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रम स्थगित भएको जनाएको छ। सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गरेर सबै कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘…मिति २०७९ माघ १४ गतेदेखि सबै … Read more

उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटल र फुटबल प्रतियोगिता : संस्कृति र निस्टको विजयी सुरुवात – HamroAwaj

उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटल र फुटबल प्रतियोगिता : संस्कृति र निस्टको विजयी सुरुवात  – HamroAwaj

१३ माघ, काठमाडौं। नेसनल स्कुल अफ साइसेन्स (एनएसएस) उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटल तथा फुटबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार प्रतियोगिताको उद्घाटन संस्थापक प्रिन्सिपल डा. माधव प्रसाद बराल, राष्ट्रिय महिला बास्केटबल टोलीका कप्तान सदिना श्रेष्ठ तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले संयुक्तरूपमा गरेका थिए । पहिलो दिन महिला बास्केटबलतर्फ जनप्रेमी स्कुललाई हराउँदै संस्कृति … Read more