रास्वपामा एकैदिन तीन बैठक : पार्टी सदस्यता लिएको दुई घन्टामा रवि सभापति – HamroAwaj
१५ माघ, काठमाडौं । सर्वोच्च अदालतले नागरिकता प्रकरणमा निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई दोषी ठहर गरेपछि उनले सांसदको हैसियतसँगै पार्टीका सबै जिम्मेवारी एकसाथ गुमाए । तर, यसको ४८ घन्टा नवित्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुगेर उनले आइतबार नेपाली नागरिकताको प्रमाण पत्र लिए । लामिछानेका सचिवालय प्रमुख दिपक बोहोराका अनुसार अदालतको आदेश अनुसार उनको नागरिकता … Read more