पाकिस्तानमा आर्थिक संकट, नेपाललाई पाठ – HamroAwaj

पाकिस्तानमा आर्थिक संकट, नेपाललाई पाठ  – HamroAwaj

१८ माघ, काठमाडौं । राजनीतिक अस्थिरताले घेरिएको पाकिस्तान अहिले आर्थिक रुपमा समस्याग्रस्त छ । अर्थशास्त्रीहरुका अनुसार जलवायु परिवर्तन, कोभिड–१९ महामारी, युक्रेनमा जारी युद्व, विश्वव्यापी आर्थिक मन्दी र मुख्यतः आन्तरिक राजनीतिक अदूर्शिताले पाकिस्तानी अर्थतन्त्रलाई घुँडा टेक्ने अवस्थामा पुर्याएको छ । विश्व नै आर्थिक मन्दीतिर लागिरहँदा पाकिस्तानमा देखिएजस्तै समस्या नेपालमा पनि आउने हो कि भन्ने त्रास व्यवसायिक … Read more

खुट्टा चल्दैन, पेट त भोकाउँछ नि मेयरसा’ब ! – HamroAwaj

खुट्टा चल्दैन, पेट त भोकाउँछ नि मेयरसा’ब !  – HamroAwaj

१८ माघ, काठमाडौं । पुरानो बसपार्कमा बनिरहेको अग्लो भवनको अगाडि धुलाम्य भुईं र टायर खिइसकेको पुरानो ह्विलचेयर डिल्ली कार्कीको जीवन गुजार्ने माध्यम हो । यहाँ बसेर मास्क र पानी नबेचे उनको घरमा भात पाक्दैन । तीनै कार्कीलाई मंगलबार काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ह्विल चियरसहित नियन्त्रणमा लिएर ट्रकमा राखेको तस्वीर बुधबारको गोरखापत्रमा छापिएको छ । उनले … Read more

राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्ट्राचार भेट, भैरहवा फ्लाइटका लागि आग्रह गर्ने तयारी – HamroAwaj

राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्ट्राचार भेट, भैरहवा फ्लाइटका लागि आग्रह गर्ने तयारी  – HamroAwaj

१८ माघ, काठमाडौं । श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्रमन्त्री विमला राई पौड्याल कोलम्बो पुग्दा उच्चस्तरीय राजनीतिक भेटघाट पनि हुने भएको छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री पौड्यालको श्रीलंकन समकक्षीका साथै को राष्ट्रपति रनिल बिक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनसँग शिष्टाचार भेट हुने तय भएको छ । सम्भव भएसम्म साइडलाइन भेट गर्ने र सार्कलगायत विविध विषयमा … Read more

संकट टार्न क्रिकेट संघमा अर्ली इलेक्सन – HamroAwaj

संकट टार्न क्रिकेट संघमा अर्ली इलेक्सन  – HamroAwaj

१८ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले कार्यसमितिको ‘अर्ली इलेक्सन’को निर्णय गरेको छ । पोखरामा बुधबार सम्पन्न बैठकले जिल्ला र प्रदेशको प्रक्रिया टुंग्याएर जेठ मसान्तसम्म केन्द्रीय निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो । असोज, २०७६ मा निर्वाचित भएको क्यान कार्यसमिति (बोर्ड) को पदावधि सकिनु पाँच महिनाअगावै निर्वाचन गर्ने घोषणा गर्नुलाई नेपाल टी–२० लिगका कारण … Read more

३ कारण, जसका लागि ओली रविलाई साथ दिइरहेका छन् – HamroAwaj

३ कारण, जसका लागि ओली रविलाई साथ दिइरहेका छन्  – HamroAwaj

१८ माघ, काठमाडौं । रवि लामिछाने, जसको सिट संख्यालाई आधार बनाएर एमाले र माओवादी केन्द्रले नयाँ सत्ता गठजोडको गणित पुर्‍याएका थिए, तिनै रविको गुमेको मन्त्री पदका कारण यो गठबन्धन भाँडिने खतरातर्फ उन्मुख छ । हिजो मंगलबारका दुई परिदृश्य राम्रोसँग नियालियो भने हामी यो आकलनमा पुग्न सक्छौं । बालुवाटारस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास पुगेर … Read more

नेप्सेले नयाँ सूचकांक ‘नेप्से ५०’ ल्याउँदै, कस्ता कम्पनी हुन्छन् सूचीकृत ?  – HamroAwaj

नेप्सेले नयाँ सूचकांक ‘नेप्से ५०’ ल्याउँदै, कस्ता कम्पनी हुन्छन् सूचीकृत ?   – HamroAwaj

१८ माघ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर कारोबारका लागि नयाँ सूचकांक ‘नेप्से ५०’ ल्याउने भएको छ । नेप्से अन्तर्गत सञ्चालन हुने सूचकांकहरुको विकास, सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि, २०७९ को मस्यौदा गरिरहेको नेप्सेले आफ्नो सञ्चालक समितिमा नेप्से ५० का विषयमा छलफल सुरु गरिसकेको छ । निश्चित मापदण्डका आधारमा ५० वटा कम्पनी … Read more

बदलिएको नियति : अहिले ओली धाउँछन् बालुवाटार – HamroAwaj

बदलिएको नियति : अहिले ओली धाउँछन् बालुवाटार  – HamroAwaj

१८ माघ, काठमाडौं । ‘बिहानै बालुवाटार, दिउँसो बालुवाटार, बेलुकी बालुवाटार, म त वाक्क भइसकेको थिएँ । जति पेले पनि तेल त आउने होइन’ तत्कालीन प्रधानमन्त्रीसँग भएको निरन्तर भेटवार्ताबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेलाबेला गुनासो गर्थे । त्यसबेला ओली प्रधानमन्त्री र प्रचण्ड तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष थिए । पार्टीभित्र … Read more

संसदमा गणतन्त्र र धर्मनिरपेक्षतामाथि सवाल–जवाफ – HamroAwaj

संसदमा गणतन्त्र र धर्मनिरपेक्षतामाथि सवाल–जवाफ  – HamroAwaj

१८ माघ, काठमाडौं । प्रतिनिधिसभाको छैटौं बैठकमा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताबारे सवाल–जवाफ भएको छ । गणतन्त्र र राजतन्त्रका पक्षधरहरु सत्ताका लागि मिलेको भनिएको संसदमा यसबारेमा बुधबार जुहारी नै चल्यो । सत्तापक्षका सांसदहरु संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताबारे फरक–फरक अभिव्यक्तिका साथ प्रस्तुत हुँदा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस मौन रह्यो । संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताबारे राप्रपाका … Read more

बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन हुने – HamroAwaj

बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन हुने  – HamroAwaj

१८ माघ, बुटवल । बुटवलमा देशभरका उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा आगामी माघ २१ र २२ गते सम्मेलन हुन लागेको बुधबार पत्रकार सम्मेलन गरी आयोजक बुटवल उपमहानगरपालिकाले जानकारी गराएको छ । सम्मेलनमा देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता हुने प्रमुख खेलराज पाण्डेयले बताए । ‘उपमहानगरलाई संविधानले … Read more

भवनको रङ खुइलिसक्यो, गेटामा मेडिकल कलेज अन्योलमै – HamroAwaj

भवनको रङ खुइलिसक्यो, गेटामा मेडिकल कलेज अन्योलमै  – HamroAwaj

१८ माघ, धनगढी । ६०० शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित कैलालीको गेटामा निर्माण भएको संरचना दुई वर्षदेखि अलपत्र छ । तर सरकारले यहाँ मेडिकल कलेज सञ्चालनका लागि आवश्यक कानुन नबनाउँदा संरचना जीर्ण हुँदै गएका छन् । ‘प्रयोगमा नआएपछि भौतिक संरचनाहरु जीर्ण बन्ने रहेछन् । भवनहरुको रंग खुइलिन थालिसक्यो, भित्तामा जालोहरु लागिसके’, पूर्वाधार … Read more