पूर्व सेनापति कटवाल आईसीयूमा – HamroAwaj

पूर्व सेनापति कटवाल आईसीयूमा  – HamroAwaj

१९ माघ, काठमाडौं । पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवाल अस्पताल भर्ना भएका छन् । वीरेन्द्र सैनिक अस्पताल, छाउनीको आईसीयूमा उनको उपचार भइरहेको छ । एक सातादेखि नियमित डायलासिस भइरहेको र उनको अवस्था स्थिर रहेको नेपाली सेनाका सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् । Source link HamroAwaj 2023-02-02 23:02:46

साझेदार दलहरुकै काउण्टडाउनमा प्रधानमन्त्री – HamroAwaj

साझेदार दलहरुकै काउण्टडाउनमा प्रधानमन्त्री  – HamroAwaj

१९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिहीबार साँझ आधा घण्टाको फरकमा दुई सत्ता साझेदार दल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्तिले अलग–अलग अल्टिमेटम दिएका छन् । नागरिक उन्मुक्तिले साँझ ८ बजेतिर बक्तब्य जारी गरेरै आफ्ना सांसद अरुणकुमार चौधरीलाई रिहाइ गर्न २४ घण्टाको अल्टिमेटम दिएको छ भने रास्वपाले गृहमन्त्रीबारे निर्णय लिन २ दिनको … Read more

छोराको भिडियो कलले जोडेको निहारिका र शिवराज सम्बन्ध – HamroAwaj

छोराको भिडियो कलले जोडेको निहारिका र शिवराज सम्बन्ध  – HamroAwaj

१९ माघ, जनकपुरधाम । आफूलाई ‘कुमारी आमा’ बताउँदै आन्दोलनरत निहारिका राजपुत अहिले विवाहको तयारीमा छन् । एक साताभित्र बिहे हुने निश्चित भएपछि बुधबार अपराह्न ४ बजे उनी बर्दिवासमा किनमेल गरिरहेको अवस्थामा भेटिइन् । उनको साथमा छोरा बिआन मात्र थिएनन्, शिवराज श्रेष्ठ पनि थिए । तर, ठीक तीन महिना अघिसम्म अर्कै परिस्थिति थियो । निहारिका शिवराजलाई … Read more

नेपालमा नोटबन्दी कति जरुरी ? – HamroAwaj

नेपालमा नोटबन्दी कति जरुरी ?  – HamroAwaj

१८ माघ, काठमाडौं । गत १७ माघमा नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देशको आर्थिक संकट समाधान गर्न भन्दै ज्ञापनपत्रमार्फत नोटबन्दीको विषय उठायो । ‘अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको मूलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल लागू गरियोस्’ नेकपा एकीकृत समाजवादीले बुझाएको ज्ञापनपत्रमा भनिएको छ । … Read more

जब रास्वपा बैठकमा पार्टी फुटको चर्चा चल्यो – HamroAwaj

जब रास्वपा बैठकमा पार्टी फुटको चर्चा चल्यो  – HamroAwaj

१९ माघ, काठमाडौं । बिहीबार दिउँसो फेसबुकमा लेख्दा रवि लामिछाने ‘अभिमन्यु’ नबन्ने झोंकमा थिए । धेरैपछि बसेको रास्वपा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा छिर्दै गर्दा त्यो झोंक मत्थर भइसकेको थियो । संयुक्त बैठकमा पार्टी सभापति रविले सुरुमा संक्षिप्त बोले, ‘आज तपाईंहरुको कुरा सुन्छु । अरु बेलाजस्तो दुई मिनेटमा बोलिसक्नुपर्ने नियम आज छैन । … Read more

रवि लामिछानेले संसदमा जवाफ दिन नपाएका प्रश्नहरु – HamroAwaj

रवि लामिछानेले संसदमा जवाफ दिन नपाएका प्रश्नहरु  – HamroAwaj

१९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत ११ पुसदेखि १३ माघसम्म ३२ दिन उपप्रधानमन्त्री तथा गृहमन्त्री भए । उनी गृहमन्त्री रहेकै बेला नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले संघीय संसद सचिवालयमा विभिन्न मन्त्रालयसँग सम्बन्धित ५६ वटा प्रश्नहरु दर्ता गरे । अधिकांश प्रश्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र गृहमन्त्रालयसँग … Read more

प्रहरी निगरानीमा हुनुपर्ने सन्दीप राष्ट्रिय क्रिकेट टिममा – HamroAwaj

प्रहरी निगरानीमा हुनुपर्ने सन्दीप राष्ट्रिय क्रिकेट टिममा  – HamroAwaj

१९ माघ, काठमाडौं । अदालतमा नाबालिग बलात्कार जस्तो जघन्य अपराधको मुद्धा विचाराधीन रहेको अवस्थामा नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काउने निर्णय गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत आसन्न त्रिकोणात्मक शृंखलाका लागि लामिछानेले विहीबारदेखि राष्ट्रिय टिममा प्रवेश पाएका छन् । गम्भीर फौजदारी अभियोगको छिनोफानो नहुँदै सन्दीपलाई देशको प्रतिनिधित्व गर्ने … Read more

तीन फोन, जसले रास्वपालाई डिलमा रोकिदिए – HamroAwaj

तीन फोन, जसले रास्वपालाई डिलमा रोकिदिए  – HamroAwaj

१९ माघ, काठमाडौं । एकातिर पार्टी सभापति रवि लामिछानेको अभिमन्यु नबन्ने, मौनता तोड्ने घोषणा, अर्कातिर सांसदहरुका फरक–फरक विचार । राष्ट्रिय स्वतन्त्र पार्टी दोधारै दोधारमा सरकार छाड्ने डिलमा उभिएको थियो । बिहीबार अपरान्ह रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको थियो । पहिले एमाले अध्यक्ष केपी ओलीले फोन गरे । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक … Read more

नारायणगढ-मुग्लिन सडकमा भित्तो काट्न सकस – HamroAwaj

नारायणगढ-मुग्लिन सडकमा भित्तो काट्न सकस  – HamroAwaj

१९ माघ, काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्ने काम थपिएको समयभित्र पनि नसकिने भएको छ । निर्माण कम्पनीका अनुसार चारवटा पुलमध्ये एउटा पुलको भित्तो काट्ने काम नसकिने भएको हो । गत पुस ५ गतेदेखि यहाँ दैनिक चार घण्टा राजमार्ग नै बन्द गरेर भित्तो काट्ने काम जारी छ । तर कडा … Read more

गृहबारे निर्णय लिन रास्वपाले प्रधानमन्त्रीलाई दियो २ दिनको समय – HamroAwaj

जब रास्वपा बैठकमा पार्टी फुटको चर्चा चल्यो  – HamroAwaj

१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई २ दिनको समय दिएको छ । पुष्पकमल दाहाल प्रचण्ड सरकारमा रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री थिए । तर नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानको सांसद पद खारेज गरेपछि उनी उपप्रधान तथा गृहमन्त्रीबाट पनि पदमुक्त भए । … Read more