प्रधानमन्त्रीको विश्वास : कांग्रेस छँदैछ नि ! – HamroAwaj

प्रधानमन्त्रीको विश्वास : कांग्रेस छँदैछ नि !  – HamroAwaj

चनौटेस्थित रत्नराज्य माविको नयाँ विद्यालय भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड २० माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार सिन्धुपाल्चोक पुगे । जुगल गाउँपालिकाको चनौटेस्थित रत्नराज्य माविको नयाँ विद्यालय भवनको उद्घाटन गरेर फर्किएका प्रधानमन्त्री प्रचण्डले सिंहरदबरमा मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीसँग भेटवार्ता गरे । तर सत्तारुढ गठबन्धनबीच देखिएको संकट समाधानको पहल गर्नेगरी कुनै … Read more

जब एउटा ‘मिसिङ रिपोर्ट’ भारतका तान्त्रिकसँग जोडियो… – HamroAwaj

जब एउटा ‘मिसिङ रिपोर्ट’ भारतका तान्त्रिकसँग जोडियो…  – HamroAwaj

घटनाबारे जानकारी दिन मानवबेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलन । २० माघ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, धादिङमा एक महिना अघि १६ वर्षकी किशोरी घरबाट गायब भएको भन्दै खोजतलासका लागि निवेदन पर्‍यो । बुबाआमाबीच राम्रो सम्बन्ध नभएपछि मामाघर बसेर पढ्दै आएकी उनी कोही साथीभाइ या आफन्त कहाँ गएको हुनसक्ने प्रारम्भिक आशंका थियो । … Read more

भारतीय कलाकारहरु किङ, डिभाइन, आस्था गिलले दशरथ रंगशालामा लाइभ कन्सर्ट गर्ने – HamroAwaj

भारतीय कलाकारहरु किङ, डिभाइन, आस्था गिलले दशरथ रंगशालामा लाइभ कन्सर्ट गर्ने  – HamroAwaj

काठमाडौँ । चर्चित भारतीय कलाकारले दशरथ रंगशालामा लाइभ कन्सर्ट गर्ने भएका छन् । ‘नेभरल्याण्ड कन्सर्ट’ नाम दिइएको उक्त कार्यक्रम फागुन ९ गते ग्याल्पो ल्होसारको अवसरमा आयोजना हुने जनाइएको छ । शुक्रबार होटल मेरियटमा आयोजक आइ लाइभ नेपालले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो । कन्सर्टमा चर्चित भारतीय कलाकारहरु किङ, डिभाइन, आस्था गिल र सृष्टि … Read more

सरकार, साना किसानको आँसुले पोल्दैन ? – HamroAwaj

सरकार, साना किसानको आँसुले पोल्दैन ?  – HamroAwaj

२० माघ, काठमाडौं । एकसाथ करिब ७ हजार कालिज नष्ट भएपछि सुरु भएको दुःख सम्झियो कि उनका आँखा रसाइहाल्छन् । अनि हरेक पटक क्षतिपूर्ति दिन्छौं भनेर राज्यले साना किसानलाई पलपलमा दिएको पीडा सम्झिंदा आक्रोशित हुन्छन् । गाकु कालिज फार्म, भक्तपुरका सञ्चालक रघुनाथ खड्का भन्छन्, ‘पीडा असह्य भयो । बरु राज्यले विष ल्याएर देओस्, हामी हाँसी–हाँसी … Read more

हवाई भाडा कम गर्दै पर्यटन उद्योग प्रतिस्पर्धी बनाउन पर्यटनमन्त्रीसँग परिसंघको माग – HamroAwaj

हवाई भाडा कम गर्दै पर्यटन उद्योग प्रतिस्पर्धी बनाउन पर्यटनमन्त्रीसँग परिसंघको माग  – HamroAwaj

२० माघ, काठमाडौं । नेपाल उद्योग परिसंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग हवाई भाडा कम गरी पर्यटनलाई प्रतिस्पर्धी बनाउन माग गरेको छ । शुक्रबार मन्त्रालयमा परिसंघले भेट्दै पर्यटन प्रवद्र्धनका लागि चालिनुपर्ने कदम, यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रुपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा सुझाव दिएको छ । … Read more

‘मिर्गौला रोग विशेषज्ञ बन्न ४० वर्षसम्म अध्ययनमै बित्ने भयो’  – HamroAwaj

‘मिर्गौला रोग विशेषज्ञ बन्न ४० वर्षसम्म अध्ययनमै बित्ने भयो’   – HamroAwaj

चिकित्साशास्त्रका खास–खास विधा अध्ययनमा पछिल्लो समय बढ्दो अरुचिले केही गम्भीर संकेत देखाएका छन् । केही समयान्तरमा यी विधाका चिकित्सकहरूको अभावमा सेवा प्रवाहमा नै समस्या हुने हो कि भन्ने भय समेत सिर्जना भएको छ । चिकित्सा शिक्षा अध्ययनका थुप्रै आयाम छन् । यो समस्याको सूक्ष्म ढंगले अध्ययन गर्न यसका विभिन्न आयामको मिहिन मूल्यांकन जरूरी पर्छ । … Read more

‘जिन्दगीमा प्रगति गर्न उतारचढाव पनि चाहिने रहेछ’ – HamroAwaj

‘जिन्दगीमा प्रगति गर्न उतारचढाव पनि चाहिने रहेछ’  – HamroAwaj

काठमाडौं । रुमानी सपना बोकेर भारतीय राज्य आसामको एउटा गाउँबाट काठमाडौं आएकी थिइन्, मिलन नेवार । उनको सपना थियो गीत-संगीतमा पृथक चिनारी बनाउने । आसाममा छँदा उनले गायकीमा राम्रै छाप छाडिसकेकी थिइन् । थोर-बहुत चर्चा र यश मिलेको थियो । यद्यपि काठमाडौंको जुन धरातलमा उनी उत्रिइन्, त्यो उनको लागि नितान्त नयाँ थियो र काठमाडौंका लागि … Read more

साफ यू-२० महिला च्याम्पियनसिप : पहिलो खेलमै नेपाल बंगलादेशससँग पराजित – HamroAwaj

साफ यू-२० महिला च्याम्पियनसिप : पहिलो खेलमै नेपाल बंगलादेशससँग पराजित  – HamroAwaj

२० माघ,  काठमाडौं । बंगलादेशमा आज शुक्रबारदेखि सुरु साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै पराजित भएको छ । ढाका कमलापुरस्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३-१ ले पराजित भएको हो । खेफमा पहिलो आधा घण्टामै तीन गोल भएको थियो । खेलको तेसो मिनेटमै अकलिमा खातुनले गोल गर्दै बंगलादेशलाई अग्रता … Read more

राहदानी कसूरमा दोषी ठहरे निर्वाचन लड्न अयोग्य हुन सक्छन् रवि – HamroAwaj

राहदानी कसूरमा दोषी ठहरे निर्वाचन लड्न अयोग्य हुन सक्छन् रवि  – HamroAwaj

२० माघ, काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका निवर्तमान उप–प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने गत आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता लिएर तत्कालै गृह मन्त्रालयमा फर्कन खोजे । प्रधानमन्त्री पुष्पकमल दाहालले लामिछानेलाई तत्काल जिम्मेवारी दिन आनाकानी गर्दै आएका छन् । माओवादी केन्द्रका कतिपय नेताहरूले उनीमाथिको राहदानी दुरुपयोगको जाहेरी प्रहरीमा पुगेकाले उनलाई मन्त्रालय दिन नसकिने … Read more

सुकुम्बासी बस्तीविरुद्ध उठेका बालेनको पक्षपोषण गर्न बन्यो समिति – HamroAwaj

सुकुम्बासी बस्तीविरुद्ध उठेका बालेनको पक्षपोषण गर्न बन्यो समिति  – HamroAwaj

भूमि आयोगमा ‘नसिहत पत्र’ बुझाउँदै समिति । २० माघ, काठमाडौं । राष्ट्रिय भूमि आयोगमा शुक्रबार आयोगका उपाध्यक्ष नहिन्द्र खड्का र उपत्यकाबासी व्यवस्थापन तथा सहयोग, संघर्ष समितिबीच वादविवाद भयो । छलफलको क्रममा असामान्य स्थिति पैदा भएपछि प्रहरी समेत आयोगको प्राङ्गणमा छिरेको थियो । समितिले बागमती नदी किनारमा रहेका अव्यवस्थित बसोबासीहरु हटाउनुपर्ने भन्दै भूमि आयोगले हस्तक्षेप नगर्न … Read more