सरकारबारे रास्वपाले लिएन कुनै निर्णय, भोलि फेरि बैठक – HamroAwaj

सरकारबारे रास्वपाले लिएन कुनै निर्णय, भोलि फेरि बैठक  – HamroAwaj

२१ माघ, काठमाडौं । सरकारमा रहने वा छाड्ने विषयमा निर्णय लिन बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आइतबार पुन: बस्ने गरी सकिएको छ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले भोलि फेरि बस्ने गरी बैठक सकिएको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको बैठकले … Read more

गृह छाडेर भौतिक पूर्वाधार मन्त्रालय लिने प्रचण्डको प्रस्तावमाथि रास्वपा बैठकमा छलफल – HamroAwaj

गृह छाडेर भौतिक पूर्वाधार मन्त्रालय लिने प्रचण्डको प्रस्तावमाथि रास्वपा बैठकमा छलफल  – HamroAwaj

२१ माघ, काठमाडौं । सरकारमा रहने कि बाहिरिने भन्ने निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक अहिले चलिरहेको छ । बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डलाई २ दिनको समय दिएको थियो । उक्त समय सकिएपछि रास्वपाले बैठक बोलाएको हो । रास्वपा स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय छाडेर … Read more

एकीकृत समाजवादीलाई प्रचण्डकै आश – HamroAwaj

एकीकृत समाजवादीलाई प्रचण्डकै आश  – HamroAwaj

२१ माघ, काठमाडौं । आमचुनाव सकिएको झण्डै अढाई महिनापछि नेकपा एकीकृत समाजवादीको समीक्षा बैठक सुरु भएको छ । केन्द्रीय सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठक राखेको एकीकृत समाजवादीले शनिबारदेखि केन्द्रीय कमिटीमा चुनावी समीक्षा सुरु गरेको हो । बैठकको पहिलो दिन अध्यक्ष माधवकुमार नेपालले २५ पृष्ठको राजनीतिक दस्तावेज प्रस्तुत गरेका छन् । उक्त दस्तावेजमाथि छलफल गर्न … Read more

अफगानिस्तानमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुग्यो – HamroAwaj

अफगानिस्तानमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुग्यो  – HamroAwaj

Photo Credit : peoplesdispatch २१ माघ, काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले देशमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको जनाएको छ । तालिवानको रेड क्रिसेन्ट विभागलाई उद्धृत गर्दै बीबीसीले चिसोका कारण करिब ८० हजार जनावरको मृत्यु भएको जनाएको छ । अफगान रेड क्रिसेन्ट चारसाम्बलीका प्रमुख मौलवी हक खालासका अनुसार देशभर चिसो, ग्यास प्रदूषण र वर्षाका … Read more

‘अवतार ३’मा चार्ली च्याप्लिनकी नातिनीले पनि अभिनय गर्ने – HamroAwaj

‘अवतार ३’मा चार्ली च्याप्लिनकी नातिनीले पनि अभिनय गर्ने  – HamroAwaj

काठमाडौं । रिलिजको झण्डै दुई महिना पुग्नै लाग्दा पनि जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ मिडिया हेडलाइन बनिरहेको छ । विश्व बक्सअफिसमा २.१३ बिलियन डलर कमाउँदै यो फिल्म अहिलेसम्म धेरै कमाउने चौंथो फिल्म समेत बनेको छ । निर्देशक क्यामरुनले ‘अवतार’ ३ र ४ श्रृंखलाको छायांकन भैसकेको बताएका छन् । ‘अवतार … Read more

अत्यधिक गर्मीले चिलीको ३५ हजार एकड क्षेत्रमा आगलागी, १३ जनाको मृत्यु – HamroAwaj

अत्यधिक गर्मीले चिलीको ३५ हजार एकड क्षेत्रमा आगलागी, १३ जनाको मृत्यु  – HamroAwaj

२१ माघ, काठमाडौं । चिलीमा अत्यधिक गर्मीका कारण १३ जनाको मृत्यु भएको छ । त्यहाँको मौसम विभागले आगामी दिनमा स्थिति थप बिग्रने चेतावनी दिएको छ । गर्मीको लहरका कारण चिलीका करिब १४ हजार हेक्टर (३५ हजार एकड) क्षेत्रफलमामा आगो फैलिएको छ । आगलागीमा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । राजधानी सान्टियागोबाट करिब ५०० किलोमिटर … Read more

युएईमा नेपालीले जिते ८३ करोड रुपैयाँको चिठ्ठा – HamroAwaj

युएईमा नेपालीले जिते ८३ करोड रुपैयाँको चिठ्ठा  – HamroAwaj

युएईमा एक नेपालीले करिव ८३ करोड रुपैयाँको चिठ्ठा जितेका छन् । कतारमा काम गर्दै आएका धनुषाका रन्जितकुमार पालले २३ मिलियन दिराम अर्थात् करिव ८३ करोड नेपाली रुपैयाँको चिठ्ठा जितेका हुन् ।शुक्रबार घोषणा भएको बिग टिकट अबुधावी चिठ्ठाको बिजेता बन्दै उनले यो रकम प्राप्त गरेका हुन् । सात बर्षदेखि कतारमा काम गर्दै आएका पालले जनवरी १६ … Read more

परराष्ट्रमन्त्री पौड्यालले गरिन् श्रीलंकाका राष्ट्रपतिसँग भेट – HamroAwaj

परराष्ट्रमन्त्री पौड्यालले गरिन् श्रीलंकाका राष्ट्रपतिसँग भेट  – HamroAwaj

२१ माघ, काठमाडौं । परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले श्रीलकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शनिबार साँझ शिष्टाचार भेट गरेकी छन् । श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ रहेकी मन्त्री पौड्यालले राष्ट्रपतिसँग भेट गरी दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल गरेकी परराष्ट्र मन्त्रालयले जनाएको छ । श्रीलंकाका राष्ट्रपतिसँग परराष्ट्र मन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय … Read more

माधव नेपालको निष्कर्ष : ‘नो, नट अगेन’ले हाम्रो मत काट्यो – HamroAwaj

एकीकृत समाजवादीलाई प्रचण्डकै आश  – HamroAwaj

२१ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले चुनावका बेला चलेको ‘नो, नट अगेन’ अभियानको असर पार्टी मतमा परेको निष्कर्ष निकालेको छ । अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा ‘नो, नट अगेन’ भनेर चुनावमा नकारात्मक प्रचार गरिएको उल्लेख गरेका छन् । ‘हाम्रो पार्टीका मुख्य नेताहरुको नामै किटेर र फोटासमेत देखाएर त्यस्तो प्रचार … Read more

मौका पर्‍यो भने मुख्यमन्त्री हुन सक्छु : सुरेन्द्र पाण्डे – HamroAwaj

मौका पर्‍यो भने मुख्यमन्त्री हुन सक्छु : सुरेन्द्र पाण्डे  – HamroAwaj

२१ माघ, पोखरा । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अहिलेको सत्ता गठबन्धन धेरै दिन नटिक्ने बताएका छन् । नेपाली कांग्रेसले पनि यो गठबन्धनलाई भत्काउन चाहेको पाण्डेले बताएका छन् । शनिबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले आकस्मिक रुपमा बनेको गठबन्धन टुटेर फेरि कांग्रेस–माओवादीसहितको गठबन्धन नै कायम हुन सक्ने सम्भावना औंल्याए । ‘एक र अर्को पार्टीबीच मत … Read more