टेलिकमले फेरि किन रोक्यो फाइभजी सेवाको परीक्षण ? – HamroAwaj
२२ मंसिर, काठमाडौं । नेपाल टेलिकमले आजदेखि सुरु गर्ने भनेको फाइभजी सेवाको आन्तरिक परीक्षण अन्तिम समयमा फेरि रोकिएको छ । १९औं वाषिर्कोत्सवको अवसरमा टेलिकमले फाइभजी सेवाको परीक्षणको औपचारिक शुभारम्भ गर्ने तय गरेको थियो । तर, परीक्षण रोकिएकाबारे वार्षिकउत्सव कार्यक्रममा संस्थाले कुनै जानकारी दिएन । कार्यक्रममा बोलेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र सञ्चार सचिव … Read more