प्रधानमन्त्रीले भोलि दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने – HamroAwaj


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै दलका प्रमुख सचेतकलाई छलफलमा बोलाएका छन् ।

सोमबार विहान ९ बजे बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधिसभाको विजनेसका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।





Source link

HamroAwaj

2023-02-05 22:09:24

Leave a Comment