इन्स्पेक्टर गिरी बने बागलुङका उत्कृष्ट प्रहरी – HamroAwaj
२५ माघ, बागलुङ । जिल्ला प्रहरी कार्यालय, बागलुङमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) भुपेन्द्र गिरीलाई महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ । बागलुङ बजार क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्नका लागि सीसी टीभीमार्फत निगरानी र अपराध अनुसन्धानलाई प्रमाणमुखी बनाउन विभिन्न संघसंस्थासँग समन्वय गरेर महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको … Read more