तीन दशकपछि माओवाद त्याग्दै माओवादी – HamroAwaj

तीन दशकपछि माओवाद त्याग्दै माओवादी  – HamroAwaj

२६ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी नाम, चुनाव चिह्न र पार्टी संरचना परिवर्तनको प्रस्ताव ल्याएको छ । १२–२१ माघमा सम्पन्न स्थायी कमिटी बैठकबाट अनुमोदन भएको यो प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको भर्चअल बैठकमा प्रस्तुत गरेका छन् । ‘अध्यक्षले बैठकमा त्यो प्रतिवेदनबारे पनि बोल्नुभएको थियो,’ पोलिटब्यूरो … Read more

ब्याजदर : राष्ट्र बैंकले सरकार र व्यवसायीको कुरा सुन्ला कि आईएमफएको ? – HamroAwaj

ब्याजदर : राष्ट्र बैंकले सरकार र व्यवसायीको कुरा सुन्ला कि आईएमफएको ?  – HamroAwaj

२६ माघ, काठमाडौं । चालुपूँजी कर्जा मार्गदर्शनमा भएको संशोधनपछि व्यवसायीहरु व्याजदर घटाउनुपर्ने भन्दै आन्दोलित छन् । सीमाभन्दा बढी कर्जा लिएको व्यवसायीले साढे २ वर्षभित्र ५ किस्तामा कर्जा निधारित सीमाभित्र ल्याउने गरी सुविधा पाएसँगै ब्याजदर पनि घटाउन दबाब दिंदैछन् । सरकार पनि आन्तरिक रुपमा व्यवसायीकै कित्तामा छ । अर्कोतर्फ लक्ष्यअनुसार राजस्व उठाउन नसकेको सरकारले महँगो ब्याजदरमा … Read more

सुदूरपश्चिम संकट : राष्ट्रपतिलाई लिएर बदलिनसक्छ सत्ता गठबन्धन – HamroAwaj

सुदूरपश्चिम संकट : राष्ट्रपतिलाई लिएर बदलिनसक्छ सत्ता गठबन्धन  – HamroAwaj

२६ माघ, काठमाडौं । अघिल्लो दिन आफ्नै निवास, बालकोटमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगे । प्रचण्डलाई ओलीको प्रस्ताव थियो, उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक राखौं, सदूरपश्चिम सरकार पनि जोगाऊँ । तर, बिहीबार राजनीतिक संयन्त्रको बैठक पनि बसेन, सुदूरपश्चिम प्रदेश सरकार पनि जोगिएन । नागरिक उन्मुक्ति पार्टी … Read more

प्रहरीले समात्यो गैंडा शिकारीको गिरोह – HamroAwaj

प्रहरीले समात्यो गैंडा शिकारीको गिरोह  – HamroAwaj

२६ माघ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गैंडाको चोरी शिकारीमा संलग्न एउटा गिरोहलाई समातेको छ । ब्यूरोले अपरेशन ‘रुट टु रुट’ चलाएर गैंडाको खाग विक्रीमा संलग्नसहित शिकारीहरुलाई पक्राउ गरेको हो । ब्यूरोका एसपी सञ्जयसिंह थापाका अनुसार पक्राउ पर्नेमा झापाका इन्द्रमणि आचार्य, बाँकेकी जमुनाकुमारी शर्मा, पाल्पाका बाबुलाल भट्टराई, कैलालीका गणेश भनिने गजाधर सापकोटा, … Read more

रोहितको कप्तानीमा नेपाली टिमको घोषणा, सन्दीप पनि समावेश – HamroAwaj

रोहितको कप्तानीमा नेपाली टिमको घोषणा, सन्दीप पनि समावेश  – HamroAwaj

Photo Credit : CAN कप्तान रोहितकुमार पौडेल २६ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले लिग टू अन्तरगत फागुन २ बाट सुरु हुने नामिबिया र स्कटल्याण्डसँग हुने त्रिकोणात्मक सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । बलात्कारको आरोप लागेपछि निलम्लनमा परेका पूर्वकप्तान सन्दीप लामिछानेलाई पनि टिममा समावेश गरिएको छ । २९ … Read more

ऋणीको कर्जा तिर्ने क्षमतामा ह्रास आएमात्रै कर्जाको पुनर्संरचना गर्न सक्ने – HamroAwaj

ऋणीको कर्जा तिर्ने क्षमतामा ह्रास आएमात्रै कर्जाको पुनर्संरचना गर्न सक्ने  – HamroAwaj

२६ माघ, काठमाडौं । बैंकहरुले ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको अवस्था देखिएमा ऋणीले पेश गरेको लिखित कार्य योजनामा राष्ट्र बैंकले ताकेका आधार मूल्यांकन गरेर बैंक तथा वित्तीय संस्था विश्वस्त भएमा मात्रै कर्जालाई पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि ऋणीले पेश गरेको कर्यायोजनमा बैंक विस्वस्त भएमा पुनरतालिकीकरण वा पुनरसंरचना … Read more

पूर्वन्यायाधीश उपाध्याय प्रमाणपत्र नक्कली ठहर – HamroAwaj

पूर्वन्यायाधीश उपाध्याय प्रमाणपत्र नक्कली ठहर  – HamroAwaj

२६ माघ, काठमाडौं । विशेष अदालतले पूर्वन्यायाधीश ओमकार उपाध्यायलाई नक्कली प्रमाणपत्रको मुद्दा दोषी गरेको छ सदस्यहरु यमुना भट्टराई, बलभद्र बाँस्तोला र डा. खुसीप्रसाद थारुको इजलासले जिल्ला अदालतका पूर्व न्यायाधीश उपाध्यायले नक्कली प्रमाणपत्र लिएको ठहर गरेको हो । विशेष अदालतले उपाध्यायलाई तीन हजार रुपैयाँ जरिवाना हुने ठहर समेत गरेको विशेष अदालतका पूवक्ता दिपेन्द्रनाथ योगीले बताए । … Read more

कृषिमा विदेशी लगानी ल्याउन सर्वोच्चले खोलिदियो बाटो – HamroAwaj

कृषिमा विदेशी लगानी ल्याउन सर्वोच्चले खोलिदियो बाटो  – HamroAwaj

२६ माघ, काठमाडौं । तोकिएको शर्त पुरा गरेर कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउने बाटो खुलेको छ । कृषिमा विदेशी लगानी भित्र्याउन सरकारले गरेको कानुनी व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटगत २० जेठमै खारेज भएको थियो । सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार चुँडालको संयुक्त इजलासले अधिवक्ता पुण्यप्रसाद खतिवडालायतले दायर गरेको रिट खारेज गर्दै भएको फैसलाको पूर्णपाठ … Read more

निर्वाचन प्रणाली अध्ययन, तर शासन प्रणाली सुधार्न सुझाव – HamroAwaj

निर्वाचन प्रणाली अध्ययन, तर शासन प्रणाली सुधार्न सुझाव  – HamroAwaj

२६ माघ, काठमाडौं । निर्वाचन व्यवस्थापन र सञ्चालनलाई स्वतन्त्र, निष्पक्ष र प्रभावकारी बनाउने उपाय खोज्ने जिम्मेवारी पाएको नीति अनुसन्धान प्रतिष्ठानले शासकीय स्वरुप परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने राय दिएको छ । बिहीबार प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु र प्रमुख दलका शीर्ष नेताहरुसामू नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेतीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने, गैरसांसदलाई मन्त्री बनाउने, … Read more

खुला ब्याडमिन्टनमा पुलिसका विष्णु र प्रिन्स दुवै विधाको क्वार्टरफाइनलमा – HamroAwaj

खुला ब्याडमिन्टनमा पुलिसका विष्णु र प्रिन्स दुवै विधाको क्वार्टरफाइनलमा  – HamroAwaj

२६ माघ, काठमाडौं । नेपाल पुलिसका बिष्णु कटुवाल र प्रिन्स दाहाल इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय र्‍याङ्किङ खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को पुरुष एकल र युगल दुवैतर्फ जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गरेका छन् । एकलतर्फ विष्णुले त्रिभुवन आर्मीका नरेन्द्र बमलाई २१–१०, १५–२१, २५–२३ को संघर्षपूर्ण जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् । यस्तै प्रिन्सले आर्मीका … Read more