सवारीमा कुटिएका डाक्टरको बयान : फिल्मी स्टाइलमा कठालो समातेर हान्यो – HamroAwaj

सवारीमा कुटिएका डाक्टरको बयान : फिल्मी स्टाइलमा कठालो समातेर हान्यो  – HamroAwaj

२७ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको समयमा सडकमा निस्किन खोजेको भन्दै प्रहरीले डाक्टरलाई लाठीचार्ज गरेको छ । राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर शीतल निवास फर्किने क्रममा थिइन् । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले सडक खाली लगाएको थियो । राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह सर्जरी सकेर घर जाने तयारीमा … Read more

लुम्बिनीमा टुंगियो मन्त्रालय भागवण्डा , एमालेले छान्यो तीन मन्त्री – HamroAwaj

लुम्बिनीमा टुंगियो मन्त्रालय भागवण्डा , एमालेले छान्यो तीन मन्त्री  – HamroAwaj

२७ माघ,बुटवल । लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागवण्डा टुंगो लागेको छ । मन्त्रालय बाँडफाँट टुंगो लागेसँगै आइतबार दिउँसो १ बजे मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम तय भएको ट । सत्ता साझेदार दलहरुबीच शुक्रबार भएको सहमति अनुसार नेकपा एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय पााउने भएको छ । तर जनता समाजवादी पार्टी (जसपा) सरकारमा आउन चाहे एमालेले … Read more

प्रधानमन्त्री प्रचण्ड भेट्न देउवा बालुवाटारमा – HamroAwaj

प्रधानमन्त्री प्रचण्ड भेट्न देउवा बालुवाटारमा  – HamroAwaj

Photo Credit : फाइल तस्वीर २७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा शुक्रबार साँझ बालुवाटार पुगेका थिए । भेटमा राष्ट्रपति निर्वाचन लगायतका विषयमा कुराकानी भएको बताइएको छ । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको … Read more

प्रदेशसभा सचिव पोखरेलको कार्यकाल लम्ब्याउन ऐन नै संशोधन – HamroAwaj

प्रदेशसभा सचिव पोखरेलको कार्यकाल लम्ब्याउन ऐन नै संशोधन  – HamroAwaj

प्रदेशसभा सचिव हरिराज पोखरेल २७ माघ, पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशसभा सचिव हरिराज पोखरेलको कार्यकाल लम्याउन ‘प्रदेश सभा सचिवालय ऐन’ प्रदेशसभामा पेश गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहामगरले शुक्रबार केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पेश गरेका हुन्, जसमा सचिवको उमेर हदसम्बन्धीको व्यवस्था हेरफेर गरिएको छ । प्रदेश सभा … Read more

डाक्टर कुट्ने सुरक्षाकर्मीलाई कारबाही गर्न २४ घन्टे अन्टिमेटम – HamroAwaj

डाक्टर कुट्ने सुरक्षाकर्मीलाई कारबाही गर्न २४ घन्टे अन्टिमेटम  – HamroAwaj

२७ माघ, काठमाडौं । नेपाल चिकित्सक संघले डाक्टरमाथि कुटपिट गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न २४ घन्टे अन्टिमेटम दिएको छ । नभए भोलि आकस्मिक बैठक बसेर आन्दोलन घोषणा गर्ने उसको चेतावनी छ । राष्ट्रपतिको सवारीको समयमा हिंडडुल गरेको भन्दै प्रहरीले ट्रमा सेन्टरका डा. जनिथलाल सिंहमाथि लाठी चार्ज गरेको थियो । सल्यक्रिया सकेर घर जान लागेका डा. सिंहलाई … Read more

सामुदायिक विद्युतीकरणलाई विस्थापन गर्ने योजना बनाउँदै ऊर्जा मन्त्रालय – HamroAwaj

सामुदायिक विद्युतीकरणलाई विस्थापन गर्ने योजना बनाउँदै ऊर्जा मन्त्रालय  – HamroAwaj

२७ माघ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सामुदायिक ग्रामीण विद्युतीकरण संस्थाहरुको सेवालाई विस्थापन गर्ने भएको छ । यसका लागि मन्त्रालयले नीतिगत व्यवस्था र योजना तयार गर्न गृहकार्य अघि बढाएको छ । देशभर भएका सामुदायिक विद्युतीकरणमा विकृति मौलाएको र सामुदायिक संस्थाहरुले गुणस्तरीय विद्युत सेवा प्रत्याभूत गर्न नसकेको ठहर गर्दै सरकारले अब सामुदायिक विद्युतीकरण भएका … Read more

राष्ट्रपतिको सवारीका बेला हिँडेको भन्दै प्रहरीले डाक्टर कुटे – HamroAwaj

राष्ट्रपतिको सवारीका बेला हिँडेको भन्दै प्रहरीले डाक्टर कुटे  – HamroAwaj

२७ माघ, काठमाडौं । राष्ट्रपतिको सवारीको समयमा हिँडेको भन्दै प्रहरीले डाक्टरलाई लाठी हानेको छ । त्यसको विरोधमा वीर अस्पताल र ट्रमा सेन्टरका स्वास्थ्यकर्मीले सेवा बन्द गरेर आन्दोलन थालेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन गर्न गएकी थिइन् । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले सडक खाली लगाएको थियो । डा. जनिथ सिंह वीरबाट ट्रमामा … Read more

के–के छन् राष्ट्रपतिले ७ वर्षमा देखेका मूल विषय ? – HamroAwaj

के–के छन् राष्ट्रपतिले ७ वर्षमा देखेका मूल विषय ?  – HamroAwaj

२७ माघ, काठमाडौं । ७ वर्ष लामो कार्यकाल सकेर शीतल निवास छाड्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिन् । २९ फागुन २०७२ मा राष्ट्रपति चुनिएकी भण्डारीको संघीय संसदलाई राष्ट्रपतिको रुपमा यो नै अन्तिम सम्बोधन हो । किनकी नयाँ राष्ट्रपति निर्वाचन २५ फागुनका लागि तय भइसकेको छ । र, संविधानले राष्ट्रपतिमा दुई … Read more

मुख्यमन्त्रीको आकांक्षा राखेका प्रकाश देउवा बने मन्त्री – HamroAwaj

मुख्यमन्त्रीको आकांक्षा राखेका प्रकाश देउवा बने मन्त्री  – HamroAwaj

२७ माघ, धनगढी । शेरबहादुर देउवा कि पुष्पकमल दाहाल प्रचण्ड को पहिला प्रधानमन्त्री भन्ने विवादले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्कियो । १० पुसमा प्रचण्डले लिएको निर्णयले देउवाको प्रधानमन्त्रीमा दोहोरिने इच्छामा मात्र होइन, सुदूरपश्चिममा भतिजा प्रकाशबहादुर देउवालाई मुख्यमन्त्री बनाउने चाहानामा पनि धक्का लाग्यो । केन्द्रमा मिलेर सरकार बनाएका एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले … Read more

सुरक्षा पन्त स्टारर ‘बुलाकी’ टिजर : जारीप्रथाको मर्मस्पर्शी कथा – HamroAwaj

सुरक्षा पन्त स्टारर ‘बुलाकी’ टिजर : जारीप्रथाको मर्मस्पर्शी कथा  – HamroAwaj

काठमाडौं । आगामी बैशाख १ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘बुलाकी’को टिजर सार्वजनिक भएको छ । दुई मिनेट लामो टिजरमा कर्णालीको ग्रामीण जीवन, जारी प्रथा तथा सम्बन्धको उतारचढावलाई प्रस्तुत गरिएको छ । लक्ष्मण सुनार निर्देशित फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन । फस्टलुकसँगै चर्चामा रहेको फिल्ममा नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्ट मुख्य भूमिकामा … Read more