लुम्बिनीका मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, भोलि शपथ – HamroAwaj

लुम्बिनीका मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, भोलि शपथ  – HamroAwaj

२८ माघ,बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री लिला गिरीले सत्ता साझेदार ४ दलका ७ जना मन्त्रीलाई नियुक्त गर्नुका साथै मन्त्रीहरुको कार्य विभाजन गरेका हुन् । पुस २७ गते विना विभागीय मन्त्री बनेका २ जना सहित ९ जनालाई मन्त्रालयको कार्य विभाजन भएको हो । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले … Read more

थप ८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो – HamroAwaj

थप ८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो  – HamroAwaj

२८ माघ, सोलुखुम्बु ।  सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाबाट उत्पादित ८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । साहस ऊर्जा कम्पनी लिमिटेड प्रवर्द्धक रहेको उक्त आयोजना अघिल्लो सातादेखि परीक्षणका क्रममा थियो । सोलुदधुकण्ड नगरपालिका–११ स्थित सोलुखोलाको पानी चार हजार छ सय ७९ मिटर लामो सुरुङमार्ग र १९ सय ३८ मिटर लम्बाइको पाइपलाइनमार्फत थुलुङ दुधकोशी गाउँपालिका–३ … Read more

एमालेले अघि सार्ने राष्ट्रपति उम्मेदवारमा कांग्रेसको पनि सहमति जुटाउन सकियोस् – HamroAwaj

एमालेले अघि सार्ने राष्ट्रपति उम्मेदवारमा कांग्रेसको पनि सहमति जुटाउन सकियोस्  – HamroAwaj

२८ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिमा आफ्नो दलले अन्तिमसम्म राष्ट्रिय सहमतिको पहल गर्ने बताएका छन् । तर आफूहरुले राष्ट्रिय सहमति भन्नासाथ एमाले नेताहरु बिच्किन जरुरी नभएको उनले बताए । विगतको जस्तो त्रुटि नहोस्, संविधान र यो प्रणालीको पक्षमा उभिने व्यक्ति राष्ट्रपति होस् भन्ने आफूहरले चाहेको भन्दै उनले भने, ‘एमालेलाई टाढा … Read more

चुरे संरक्षणमा चुनौती बन्दै क्रसर उद्योग    – HamroAwaj

चुरे संरक्षणमा चुनौती बन्दै क्रसर उद्योग     – HamroAwaj

२८ माघ, धनुषा । वन, वनस्पतिलगायत जैविक विविधताका दृष्टिकोणले समृद्ध मानिने चुरे शृङ्खलाबाट बग्ने नदीनालाको अत्यधिक दोहनले चुरे क्षेत्रको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । जथाभावी रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेपछि चुरे जोखिमा परेको हो । समुन्द्री सतहदेखि छ सय १० मिटरदेखि एक हजार आठ सय ७२ मिटरसम्मको भू–क्षेत्र चुरे क्षेत्र हो । … Read more

विवेकशील साझामा समीक्षा बाँस्कोटा अध्यक्ष, रञ्जु दर्शना महासचिव – HamroAwaj

विवेकशील साझामा समीक्षा बाँस्कोटा अध्यक्ष, रञ्जु दर्शना महासचिव  – HamroAwaj

२८ माघ, काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । शुक्रबार र शनिबार चलेको पहिलो महाधिवेशनले बाँस्कोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको निर्वाचन समितिका संयोजक केशव दाहालले जानकारी दिए । त्यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र बिमला अधिकारी पनि सर्वसम्मत चयन भएका छन् । महासचिवमा रञ्जु दर्शना, सचिवमा पवित्रा थापा, विमल … Read more

सांसदको सम्मानमा राष्ट्रपति कार्यालयमा सांस्कृतिक कार्यक्रम – HamroAwaj

सांसदको सम्मानमा राष्ट्रपति कार्यालयमा सांस्कृतिक कार्यक्रम  – HamroAwaj

२८ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सम्मानमा शनिबार रात्रिभोज सहितको सांस्कृतिक कार्यक्रम आयोजना गरेकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित सांस्कृतिक कार्यक्रममा सशस्त्र प्रहरी बलका कलाकारले विभिन्न जातजाति र समुदायका कला संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका छन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, … Read more

डाक्टर कुटपिट गर्नेलाई कारबाही गर्न जनकपुर चिकित्सक संघको माग  – HamroAwaj

डाक्टर कुटपिट गर्नेलाई कारबाही गर्न जनकपुर चिकित्सक संघको माग   – HamroAwaj

कुटपिटमा परेका चिकित्सक जनिथलाल सिंह । २८ माघ, जनकपुरधाम । चिकित्सकमाथि कुटपिट घटनाको नेपाल चिकित्सक संघ जनकपुर शाखा भर्त्सना गरेको छ । चिकित्सक संघ जनकपुर शाखा अध्यक्ष डा. रामजी यादव एक विज्ञप्ति जारी गर्दै दोषी उपर कारबाहीको माग गरेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा  राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत बरिस्ठ अर्थोपेडिक सर्जन डा. … Read more

भोलि आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको निर्णय – HamroAwaj

भोलि आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको निर्णय  – HamroAwaj

२८ माघ, काठमाडौं । चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ । शनिबार बसेको संघको बैठकले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरको चिकित्सक डा. जनिथलाल सिंहमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका … Read more

मणिमुकुन्द रनिङ कप भलिबलको उपाधि स्याङ्जालाई – HamroAwaj

मणिमुकुन्द रनिङ कप भलिबलको उपाधि स्याङ्जालाई  – HamroAwaj

२८ माघ, बुटवल । रुपन्देहीको तिलोत्तमामा सम्पन्न ८ औं मणिमुकुन्द रनिङ कप अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जिल्ला भलिबल संघ स्याङ्जाले जितेको छ । शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा जिल्ला भलिबल संघ नवलपुरलाई ३–१ को सेटमा पराजित गर्दै स्याङ्जाले उपाधी जितेको हो । पहिलो सेट २५–२३ ले हारेको स्याङ्जाले त्यसपछिका ३ सेट २५–१३, २५–२३ र … Read more

प्रदेशको नामकरण नहुँदा लज्जाबोध भएको छ  : मुख्यमन्त्री कार्की – HamroAwaj

प्रदेशको नामकरण नहुँदा लज्जाबोध भएको छ  : मुख्यमन्त्री कार्की  – HamroAwaj

२८ माघ, बनियानी । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारलाई मितव्ययी र विकासमुखी बनाउन आफू लागिपरेको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४९औँ जिल्ला सभा अधिवेशनमा मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाप्रति आलोचना भइरहेकाले प्रदेश सरकारलाई जनतामुखी बनाउन आफू लागिपरेको बताएका हुन् । ‘मैले कार्यभार सम्हालेपछि पहिलो बैठकमै नौ वटाभन्दा बढी मन्त्रालय … Read more