सरकारले गर्‍यो बजेटको संशोधन : साढे २ खर्बले घटाइयो (पूर्णपाठ) – HamroAwaj

सरकारले गर्‍यो बजेटको संशोधन : साढे २ खर्बले घटाइयो (पूर्णपाठ)  – HamroAwaj

२९ माघ, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका थिए । तर, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारेका … Read more

सौराहाका सडकमा फुड फेस्टिबल सुरु – HamroAwaj

सौराहाका सडकमा फुड फेस्टिबल सुरु  – HamroAwaj

२९ माघ, चितवन । प्रणय दिवसको अवसरमा चितवनको सौराहामा सडकमा फुड फेष्टिबल सुरु भएको छ । तीनदिनसम्म चल्ने फेस्टिबलको आयोजक रेष्टुरेण्ट एण्ड बार एसोसिएशन (रेवान) सौराहा रहेको छ । प्रणय दिवसका अवसरमा आन्तरिक पर्यटकलाई सौराहा ल्याउन भन्दै फुड फेष्टिवल आयोजना हुँदै आएको छ । ‘सडकमै खाऔं, सडकमै रमाऔ’ भन्ने नाराका साथ सौराहाको हात्तीचोकदेखि राप्ती ड्याकसम्मका … Read more

गोरखामा महिला हत्या आरोपमा दुई जना पक्राउ – HamroAwaj

गोरखामा महिला हत्या आरोपमा दुई जना पक्राउ  – HamroAwaj

२९ माघ, गोरखा । गोरखा नगरपालिका–१२ रत्नेटारकी ३० बर्षीया बिमला कुमालको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय खुइले भनिने चन्द्र बहादुर कुमाल र धिरज कुमाल रहेका छन् । यही माघ २४ गते राती १२ बजेको समयमा बिमला मृत अवस्थामा फेला परेकी थिइन् । धिरजको सहयोगमा चन्द्र बहादुरले उनको हत्या … Read more

स्रोत जुटाउन नसकेपछि बजेटमा अस्वभाविक संशोधन – HamroAwaj

स्रोत जुटाउन नसकेपछि बजेटमा अस्वभाविक संशोधन  – HamroAwaj

२९ माघ, काठमाडौं । १५ जेठमा तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको चालु आर्थिक वर्षको बजेट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पुरै खर्च गर्न नसक्ने बताएका छन् । उनले आइतबार प्रतिनिधिसभामा बजेटको संशोधित अनुमान प्रस्तुत गर्दै आम्दानी र खर्च १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँसम्मको हुन सक्ने जानकारी … Read more

भनी हेरेको भए – HamroAwaj

भनी हेरेको भए  – HamroAwaj

भनी हेरेको भए मैले,उसले झारिदिने थियोआकाशका जुन र तारामेरै पाउमातर मैले कहिल्यै भनिनँ।जुन खसे आकाश रित्तो हुन्छतारा खसे अनिष्ट हुन्छहामीलाई त यौटा टुकी आफैं बाल्नु थियोमिलीजुली धागो काट्नु थियो अनि तेल थप्नु थियो ! मागी हेरेको भए मैलेठड्याइदिने थियो उसले,ताजमहल र सिसमहलमेरै सामुमातर मैले कहिल्यै मागिनँ। शाहजहाँको विरह त्यो ताजमहलढुङ्गाको त्रासमा टल्किने सिसमहलहामीलाई त आफ्नो … Read more

दुई महिलाको नेतृत्वमा विवेकशील साझाले लिँदैछ वैचारिक आकार – HamroAwaj

दुई महिलाको नेतृत्वमा विवेकशील साझाले लिँदैछ वैचारिक आकार  – HamroAwaj

२९ माघ, काठमाडौं । उज्वल थापाप्रति कृतज्ञ नभए विवेकशील साझा पार्टीको इतिहास कृतघ्न बन्नेछ । वैकल्पिक राजनीतिमा आफ्नो भविष्य देखेर आएका, तर प्रियतावादी नाराहरुमा तत्कालको राजनीतिक फाइदा देखेर छिट्टै मार्ग परिवर्तन गरेका रवीन्द्र मिश्रको समीक्षा नगर्दा पनि यो पार्टीको इतिहासबाट ‘राजनीति’ छुट्न जानेछ । निरन्तर ‘एक्टिभिज्म’ गर्ने गोविन्द नारायण, मिलन पाण्डे, रञ्जु दर्शना, पुकार बम, … Read more

सिडिओ सरुवा गर्दा गृह मन्त्रालयले सामान्य प्रशासनको सहमति लिनुपर्ने – HamroAwaj

सिडिओ सरुवा गर्दा गृह मन्त्रालयले सामान्य प्रशासनको सहमति लिनुपर्ने  – HamroAwaj

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी । २९ माघ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उच्च पदस्थ कर्मचारीको सरुवा तथा पदस्थापनमा अनिवार्य स्वीकृति लिनुपर्ने अनिवार्य गरेका छन् । २६ माघमा मन्त्रीस्तरीय निर्णय गर्दै उनले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) प्रमुख हुने पदमा कुनै पनि कर्मचारीको सरुवा तथा पदस्थापन गर्दा संघीय मामिला … Read more

मलमास सर्दा ०८० सालका सबै चाड कम्तिमा १५ दिन धकेलिने, असोजमा तीज, कात्तिकमा दसैं – HamroAwaj

मलमास सर्दा ०८० सालका सबै चाड कम्तिमा १५ दिन धकेलिने, असोजमा तीज, कात्तिकमा दसैं  – HamroAwaj

२९ माघ, काठमाडौं । नयाँ वर्षमा हिन्दुहरुका सबैजसो चाड करिब १५ दिन पछाडि सर्ने भएका छन् । नयाँ वर्षको दसैं कात्तिकमा पर्ने भएको छ । हरितालिका तीजको व्रत असोजमा पर्न गएको छ । २०८० सालको घटस्थापना असोज २८ गते हुनेछ । विजयादशमी कात्तिक ७ मा पर्ने छ । यो वर्षको घटस्थापना असोज १० मै परेको … Read more

पवित्राले पाइन् न्याय, एसिड हान्ने र योजना बनाउनेलाई ७ वर्ष कैद – HamroAwaj

पवित्राले पाइन् न्याय, एसिड हान्ने र योजना बनाउनेलाई ७ वर्ष कैद  – HamroAwaj

२९ माघ, काठमाडौं । ओखलढुंगाकी पवित्रा कार्कीमाथि एसिड हान्नेलाई जिल्ला अदालत, काठमाडौंले जेल सजाय सुनाएको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले योजनाकार मोहम्मद आलमलाई ७ वर्ष कैद साढे २ जरिवाना तोकेको हो । साथै पीडितले पाउने गरी १० लाख रुपैयाँ क्षतिपूर्ति राज्यकोषमा जम्मा गर्नुपर्नेछ । यस्तै एसिड छ्याप्ने फैयाद अन्सारीलाई ७ वर्ष कैद साढे २ … Read more

दुई तिहाइले घट्यो विद्युत उत्पादन, भारतबाट ल्याउँदा पनि माग धान्न मुश्किल – HamroAwaj

दुई तिहाइले घट्यो विद्युत उत्पादन, भारतबाट ल्याउँदा पनि माग धान्न मुश्किल  – HamroAwaj

२९ माघ, काठमाडौं । हिउँदमा राम्रो वर्षात र हिमपात नभएपछि विद्युत आपूर्ति व्यवस्थापन झन् चुनौतीपूर्ण बनेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार यो वर्ष हिउँदको विद्युत उत्पादन दर विगतका वर्षहरुमा भन्दा कमजोर छ । यसले भारतीय विद्युतमा निर्भरता बढेपनि आपूर्ति र प्रसारण सञ्जालको अभावमा पर्याप्त मात्रामा बिजुली आपूर्ति गर्न मुस्किल भएको प्राधिकरणको भनाइ छ । … Read more