भित्र यातायात व्यवसायीको सहमति, बाहिर तोडफोड र आगजनी – HamroAwaj
१ फागुन, काठमाडौं । विभिन्न १० बुँदे माग राख्दै पछिल्लो दुई सातादेखि यातायात मजदुर आन्दोलनरत थिए । ट्राफिक प्रहरीका अधिकारीहरुका भनाइमा बाहिर यो आन्दोलन जरिवाना बढाएर पहिलो पटककै गल्तीमा १५ सय रुपैयाँ पुर्याएकोप्रति लक्षित देखिन्थ्यो। तर, आन्दोलनमा ऐक्यबद्धता जनाएका यातायात व्यवसायीको खास लक्ष्य गौशाला, माछापोखरी लगायत चक्रपथ क्षेत्रमा सवारीसाधन पार्किङ गर्न नदिने निर्णय उल्ट्याउनतर्फ बढी … Read more