एमालेले ‘मिसन ग्रासरुट’मा कुन नेतालाई कहाँ खटाइयो ? (सूचीसहित) – HamroAwaj

एमालेले ‘मिसन ग्रासरुट’मा कुन नेतालाई कहाँ खटाइयो ? (सूचीसहित)  – HamroAwaj

२ फागुन, काठमाडौं । नेकपा एमाले ‘मिसन ग्रासरुट’ अभियानका लागि केन्द्रीय सदस्यहरुलाई खटाएको छ । २६ माघमा बसेको केन्द्रीय सचिवालयको फागुन र चैत महिनाभर संगठन विस्तारका लागि ‘मिसन ग्रासरुट’ अभियान चलाउने निर्णय गरेको थियो । अभियानमा पालिका पालिकामा खटिने केन्द्रीय सदस्यहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव लिने जस्ता काम … Read more

म्याद नाघेका २१ सय कार्टुन बाह्रसिंगे बियर बरामद – HamroAwaj

म्याद नाघेका २१ सय कार्टुन बाह्रसिंगे बियर बरामद  – HamroAwaj

२ फागुन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका करिब २ हजार १०० कार्टुन बियर बरामद गरेको छ । बजार अनुगमन टोलीले बजार निरीक्षण गर्ने क्रममा सुरक्षित उपभोग्य मिति सकिएका बाह्रसिङ्गे ब्राण्डका बियर नियन्त्रणमा लिएको हो । याक ब्रुअरी कम्पनीले उत्पादन गरेको उक्त काठमाडौंको धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङको ३ वटा … Read more

सरकारको हातमा छैन सार्वजनिक यातायातको ‘स्टेरिङ’ – HamroAwaj

सरकारको हातमा छैन सार्वजनिक यातायातको ‘स्टेरिङ’  – HamroAwaj

२ फागुन, काठमाडौं । सार्वजनिक यातायातमा बन्द र हड्ताल गर्नु कानुनतः दण्डनीय  हो । तर, सोमबार एकाएक यातायात मजदुरहरुले सार्वजनिक गाडीमा रोक लगाए, नयाँ बसपार्कमा जम्मा भएर आन्दोलन गरे, सडकमा गाडी तेर्स्याएर सार्वजनिक आवागमनसमेत अवरुद्ध पारे । आफ्ना माग पुरा नभए बुधबारदेखि सार्वजनिक सवारी नचलाउने घोषणा गरिसकेका तीन वटा यातायात मजदुर संगठनलाई यातायात व्यवसायीको समर्थन … Read more

भारतीय विदेश सचिवलाई श्रेष्ठको प्रश्न : ईपीजीको प्रतिवेदन किन नबुझेको ? – HamroAwaj

भारतीय विदेश सचिवलाई श्रेष्ठको प्रश्न : ईपीजीको प्रतिवेदन किन नबुझेको ?  – HamroAwaj

२६ माघ, काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले मंगलबार उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् । सोमबार काठमाडौं आएका विदेश सचिव क्वात्रा जयनगर–कुर्था रेल सञ्चालनको म्याद नवीकरण, अरुण तेस्रो आयोजनाको पहुँच मार्ग (एक्सेस रोड) निर्माण जस्ता एजेण्डा लिएर भौतिक पूर्वाधारमन्त्री श्रेष्ठलाई भेट्न सिंहदरबार पुगेका थिए । स्रोतका अनुसार श्रेष्ठले भने १९५० … Read more

राष्ट्रियसभाको उपनिर्वाचनले झस्कियो एमाले – HamroAwaj

राष्ट्रियसभाको उपनिर्वाचनले झस्कियो एमाले  – HamroAwaj

२६ माघ, काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको साझा उम्मेदवार एमालेका कुमार दसौंदी निर्वाचित भए । तर निर्वाचन परिणामले एमाले नेताहरुलाई झस्काएको छ । निर्वाचनमा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यका ८७ सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना मतदाता थिए । प्रदेशसभा सदस्यको मतभार प्रति मतदाता ४८ छ भने पालिका … Read more

जसको सम्पत्ति तोडफोड भयो, उही जिम्मेवार ? – HamroAwaj

जसको सम्पत्ति तोडफोड भयो, उही जिम्मेवार ?  – HamroAwaj

२ फागुन, काठमाडौं । यातायात व्यवसायी र मजदुरले सोमबार गरेको आन्दोलनका क्रममा सोमबार सार्वजनिक सम्पत्तिमाथि मात्रै तोडफोड र आगजनी भएन । ल्होत्से मलमा बन्द मोबाइल पसलको सटर खोलेर लुटपाट पनि भयो । यसअघि विभिन्न समयमा हुने गरेका आन्दोलनहरुमा सार्वजनिक सम्पत्तिमा तोडफोड, क्षति पुग्ने गरेका दृष्टान्तहरु थिए । तर यसपल्ट प्रदर्शनकारीले व्यक्तिगत सम्पत्तिमै तोडफोड र लुटपाट … Read more

प्रचण्डलाई खगराजको आग्रह : प्रदेश बलियो पार्न ८ काम गरिदिनुस् – HamroAwaj

प्रचण्डलाई खगराजको आग्रह : प्रदेश बलियो पार्न ८ काम गरिदिनुस्  – HamroAwaj

२ फागुन, पोखरा । मुख्यमन्त्री नियुक्त भएपछि तेस्रो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशलाई तत्काल ८ वटा अधिकार दिन आग्रह गरेका छन् । विश्वासको मत लिनुअघि र लिइसकेपछि प्रचण्डलाई भेटेर मन्त्रिपरिषद विस्तार गरेका मुख्यमन्त्री अधिकारीले मंगलबार तेस्रो पटक प्रचण्डलाई भेटेर अधिकार मागेका हुन् । दुई दिनपछि हुने प्रदेश सरकार स्थापना … Read more

कुशलको शतकसँगै नेपालको कीर्तिमानी जित – HamroAwaj

कुशलको शतकसँगै नेपालको कीर्तिमानी जित  – HamroAwaj

२ फागुन, काठमाडौं । ओपनर कुशल भुर्तेल शतक, कप्तान रोहितकुमार पौडेलको बलियो साथ अनि करण केसीको ५ विकेटको मद्दतमा नेपालले नामिबियामाथि २ विकेटको कीर्तिमानी जित निकालेको छ । आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नामिबियाले मंगलबार घरेलु टोलीलाई २८६ रनको लक्ष्य दिएको थियो । भुर्तेलको ११५ रनको मदतमा नेपालले ४७.४ ओभरमा ८ … Read more

क्यानमाथि प्रश्न – नामिबियालाई जित्दा पनि हाम्रो स्वभाविक उल्लास किन खोसियो ? – HamroAwaj

क्यानमाथि प्रश्न – नामिबियालाई जित्दा पनि हाम्रो स्वभाविक उल्लास किन खोसियो ?  – HamroAwaj

सन्दीप लामिछाने भनिसक्दा कुनै बेला प्रतिभाशाली नेपाली खेलाडी, नेपाली क्रिकेट टिमका कप्तान भन्ने विम्ब आउँथ्यो । उनले रचेका एकपछि अर्को सफलताका कथाले नेपालीहरुलाई भावनात्मक रुपमा बलियो देखाएकै हो । तिनै सन्दीपको नाम अहिले पढ्दा, सुन्दा एउटी नाबालिका बलात्कारको अभियोग लागेका अभियुक्तको विम्ब आउँछ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उनी पस्दैगर्दा आम समर्थकको भावना विभाजित … Read more

तीन दिनदेखि अनशन बसेका दुई जना मिटर रिडर्स अस्पताल भर्ना – HamroAwaj

तीन दिनदेखि अनशन बसेका दुई जना मिटर रिडर्स अस्पताल भर्ना  – HamroAwaj

२ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणविरुद्ध ‘मिटर रिडर्स’ तीनदिनदेखि आन्दोलनमा छन् । गोटा गन्ती मिटर रिडर संघर्ष समितिको आयोजनामा विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा मिटर रिडर्स धर्ना तथा अनशन गर्दै आइरहेका छन् । धर्नासँगै तीनदिनदेखि आमरण अनशन बसेका रामनाथ महतो र गणेश यादवको स्वास्थ्य अवस्था खराब भएपछि मंगलबार वीर अस्पताल भर्ना गरिएको मिटर रिडर्स … Read more