प्रहरी बिट तथा गाडीमा आगजनी गरेको आरोपमा २३ जना पक्राउ – HamroAwaj
४ फागुन, काठमाडौं । यातायात मजदुर आन्दोलनका नाममा प्रहरी बिट तथा गाडीमा तोडफोड र आगजनी गरेको आरोपमा २३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, टेकुका अनुसार एक महिला र २२ पुरुष पक्राउ परेका हुन् । पक्राउ पर्नेमा २१ वर्षका गणेशकुमार श्रेष्ठ, २२ वर्षका विक्रम नेपाली, २१ वर्षका आकाश भुजेल, २८ वर्षका सुमन श्रेष्ठ, … Read more