आईएमई पे नेपाल क्लियरिङ हाउसको ‘नेसनल पेमेन्ट स्विच’मा आबद्ध – HamroAwaj


काठमाडौं । आईएमई पे अब नेपाल क्लियरिङ हाउस मार्फत प्रबर्द्धित नेसनल पेमेन्ट स्विचमा आबद्ध हुने भएको छ ।

विद्युतीय भुक्तानी प्रणालीलाई थप व्यापक र सुरक्षित बनाउने उद्देश्यका साथ यी दुई संस्थाबीच सम्झौता भएको हो ।

सम्झौता पछि बैंक एवम् डिजिटल भुक्तानी सेवा प्रदायकहरूलाई एउटै प्ल्याटफोर्ममा राखेर पैसा ट्रान्स्फर गर्न सहज हुने विश्वास गरिएको छ ।





Source link

HamroAwaj

2023-02-17 17:57:54

Leave a Comment